राजनीति
वर्गीय सेवामा
आनन्दराम पौडेल सत्ता वर्गीय हुन्छ र वर्गीय सत्ताले आफ्नै वर्गको पक्षपोषण गर्छ भनेर पढ्थ्यौं। हाम्रो राजनीतिक नेतृत्व र शासकले चालेका हरेक कदम र लिएका प्रत्येक निर्णयले त्यही पुष्टी गर्छ। २०६९ बैशाख ७ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईजीले...
विश्वासको सङ्कट
आनन्दराम पौडेल सरकारले अध्यादेशबाटै पुनर्निर्माण प्राधिकरण निर्माण गर्ने भएको छ । प्राधिकरण बनेपनि गतीलो काम होला भनेर कमैले विश्वास गरेका छन् । सरकारकै विगतदेखिका कृयाकलापले विश्वास गर्न नसकिने स्थिति सृजना गरेको छ। पछिल्लो कालखण्डमा सरकारी संयन्त्रले काममा...
शिक्षामा उत्कृष्टता
आनन्दराम पौडेल एसएलसीको नतिजा उत्साहप्रद रहेन । ४७ प्रतिशत मात्र उत्तीर्ण भए । त्यस्मा निजी बिद्यालयका ८९ प्रतिशत उत्तीर्ण भएभने सरकारी (सामुदायिक) बिद्यालयका ३३ प्रतिशत बिद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यस बर्ष दुइ बिषयसम्म पाँच-पाँच अङ्क...
भारतका दलाल होइनौ भने मुख खोल मधेशी गठबन्दन

भारतीय शासक मात्रै होइन भारतीय मेडियापनि नेपालका लागि विष जस्तै छन् । तिनले कसरी हुन्छ नेपालमा विष फैलाउँछन् । नेपाललाई अप्ठेरो परेका बेला छिमेकीले सहयोग गर्नु पर्ने हो । तर भारतीय मेडियाको काम धमिलो पानीमा माछा छोप्ने...
विरोधाभास र अन्योल
आनन्दराम पौडेल सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालजीले असार ४ गते गर्नुभएको आदेशले तत्कालै दुइटा प्रश्न उब्जाएको छ । १६ बुँदे समझदारी भनेको त चारौटा पार्टीहरुले सम्विधानमा राखिने आ-आफ्ना पार्टीका तर्फबाट अगाडी सारिएका अन्तर्बस्तुका प्रस्तावनाहरुलाइ मिलाएर साझा प्रस्ताव...
प्रेमरसले ओतप्रोत
आनन्दराम पौडेल सुत्केरी भएको १ महिना भएको थियो। बच्चा छेउमै मस्त निदाइरहेको थियो। बिना मगरले सोचिन्, “हाम्रो प्रेमयात्रा पनि ३ बर्ष भएछ। ३ बर्षमा उतार-चढाव, घुम्ति-मोडहरु आए। यो छोरोपनि आयो। यो छोरो होइन, प्रेमफूल हो – हाम्रो...
सम्विधानमा मनोमानी
आनन्दराम पौडेल उच्च राजनीतिक विश्लेषक, एमालेका बरिष्ठ नेता श्री कमलप्रसाद कोइरालाजीसँग विचारविमर्श गर्ने अवसर जुट्यो। उहाँले भन्नुभयो, “सम्विधान त बन्छ, तर लोकतान्त्रिक सम्विधान बन्दैन।” उहाँले समानुपातिकको नाममा छुट्याइएको पदको उदाहरण दिनुभयो। अहिले नै संसद र सम्विधानसभामा जनताले...
कर्मचारी वीचमै चर्को विभेद
आनन्दराम पौडेल भर्खरै एउटा सर्भेक्षणमा निजामति कर्मचारी वीचमै भत्ता, सुविधाहरु प्रदान गर्दा चर्को विभेद गरेको देखियो। अनेकौं नामका मासिक भत्ताहरु थपेर सँगैका अन्य मन्त्रालय, विभागका कर्मचारीको दाँजोमा दोब्बर, तेब्बरसम्म पुर् याइएको पाइयो। संसद सचिवालयका कर्मचारीहरुलाइ अन्य निजामति...
समृद्धीको लागि इच्छाशक्ति
आनन्दराम पौडेल अर्थमन्त्री रामशरण महतजीले भारतभ्रमणको क्रममा भारतीय उद्योगव्यवसायीलाइ नेपालमा लगानी गर्न आव्हान गर्नुभयो। वैदेशिक लगानी भित्रियोस् र उद्योगधन्दा फस्टाओस् भनेर नेपालले चाहना राखेको धेरै बर्ष भयो। लोकतन्त्र आएपछि जलस्रोत, पर्यटन र उत्पादनशील उद्योगमा लगानी गर्न धेरै...
बिषबृक्षको जरो
आनन्दराम पौडेल डा. सीके राउतजीले नेपाली महिलामाथि तुच्छ शब्द प्रयोग गरिरहेका थिए । नेपाली, आमा, दिदी-बहिनीहरुप्रति घीनलाग्दा शब्दले दुत्कारिरहेका थिए। पहाडेप्रति घृणा, विद्वेष र दुर्भावना फैलाइरहेका थिए, र “तराई टुक्र्याइदिन्छु” भनेर राष्ट्रलाइ धम्क्याइरहेका थिए । डलर, युरोबाट...


