राजनीति
पोलिटिकल कल्चरको अपेक्षा
आनन्दराम पौडेल एमाले पार्टीपनि छ भन्ने सामान्य हेक्कासमेत् नराखेर, उस्को अस्तित्वलाइ नै नकारेर र एकलौटी तवरले बजेट तर्जुमा गरेको भनेर नेकपा एमाले कांग्रेससँग रिसाएको छ । अत्यन्त सम्वेदनशील बिषयमा चोट पुग्नेगरी गरिएका व्यवहार हेर्दा एमालेको यो प्रतिकृया...
ढाँटको निम्तो खाइपत्याउनु
आनन्दराम पौडेल सरकारले पेश गरेको बजेट-कार्यक्रमले केही आशा जगाएको छ भने धेरै निराश तुल्याएको छ । निजी क्षेत्रलाइ विश्वासमा लिने प्रयत्न गरिएको छ, यो आशालाग्दो बिषय हो । आजको जमानामा निजी क्षेत्रलाइ साथ नलिइकन राष्ट्रको प्रगति, विकास...
उपचारको इच्छाशक्ति
आनन्दराम पौडेल अनेरास्वबियुले असार २७ गते आयोजना गरेको कार्यक्रममा उपस्थित भेलालाइ सम्वोधन गर्दै एनेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले, “हाम्रो पार्टीमा नेतैपिच्छे गुट निर्माण भएका छन् । कुनै जिल्लामा त नौवटासम्म गुट छन् । यस्तोपनि कम्युनिष्ट पार्टी हुन्छ ? यो त पार्टी नभएर...
सम्विधानमा जनआवाज
आनन्दराम पौडेल सम्विधानको मस्यौदा केलाएर काँटछाँट, थपघटको लागि राय-सुझाव पेश गर्नु जिम्मेवार नागरिकको कर्तव्य र जिम्मेवारी भएको छ । सुझाव पठाउँदा दफासमेत् उल्लेख गर्नु भनेकाले यहाँ दफासहित सुझाव प्रस्तुत गरिएको छ । प्रस्तावना संक्षिप्त, सरल र प्रष्ट हुनुपर्नेमा...
सिष्टमलाइ अमृत
आनन्दराम पौडेल प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायपालिकाभित्र जमेका फोहोर खुर्केर फ्याल्ने प्रण गर्नुभएको छ । कुनै दाग नलागेको र विवादरहित व्यक्तित्व भएकोले उहाँबाट राष्ट्रले ठूलै आशा गरेको पनि छ । खिलराज रेग्मीजीले न्यायपालिकालाइ राजनीतिक खेलमैदान बनाइदिए। मेरुदण्ड नभएको...
बासी भातको आशा
आनन्दराम पौडेल सुशील कोइरालाको सरकारले आगामी आर्थिक बर्षको लागि नीति र कार्यक्रम संसदमा पेस गरेको छ। नीति कार्यक्रम पढ्दा बासी भातलाइ भुटभाट गरेर खाइरहेछु भन्ने भान पर्छ । पुराना कार्यक्रमका पुनरुक्ति मात्र हैन, पोहोर संसदमा पेश भएको...
उपचारको इच्छाशक्ति
आनन्दराम पौडेल अर्थमन्त्रालयको आर्थिक सर्भेक्षण र राष्ट्र बैंकका प्रतिवेदनहरुले १० बर्ष यता नेपालको व्यापारघाटा थामिनसक्नु हिसाबले ह्वात्तै बढेको देखाएको छ । २०६१ सालमा ८२ अर्ब देखिएको व्यापारघाटा ह्वात्तै बढेर ७ अरबको छेउमा आइपुगेको छ । प्रजातन्त्रले नपुगेर हामीले लोकतन्त्र ल्यायौं।लोकतन्त्रले पनि हामीलाइ पुगेन, गणतन्त्रमा फड्का मार् यौं। तर, देशलाइ भने जर्जर बनायौं । देशलाइ सम्वृद्ध बनाउने होभने पूरै राष्ट्र उत्पादनमा केन्द्रित हुनुपर्छ । उदयोग, कलकारखानाखुल्नुपर्छ । लगानीकर्ताहरु अग्रसर हुनुपर्छ । ७- ८ बर्षयता धेरै विदेशी लगानीकर्ताहरु लगानीगर्नकै लागि नेपाल आए । तर, ...
सर्वसत्तावादी सोच
● आनन्दराम पौडेल सम्विधान निर्माण गर्न अग्रसर भएका ४ दलका शीर्षस्थ नेताहरुले मेडियालाइ चारैतिरबाट कस्ने र अङ्कुश लगाउने प्रतिवन्धात्मक वाक्यांशहरु भरपुरै राखेछन् । यसबाट के वुझिन्छभने भोलिपनि आलोपालो सरकार चलाउने हामीले नै हो, र अब भोलिका दिनमा हामीमाथि...
राष्ट्रलाइ धम्की
आनन्दराम पौडेल तराईका क्षेत्रीयतावादी केही पार्टीका नेताहरुले ३ दिनअघि भारतीय राजदूतावास, लैनचौर गएर हारगुहार गरे । “ठूला चार दलले हामीलाइ महत्व दिइरहेका छैनन्, तपाईं के हेरेर बसिरहनुभएको छ” भनेर बिलौना गरे । यी तराईवादी क्षेत्रीय पार्टीहरुलाइ आफ्नो...


