राजनीति
हिन्दू धर्मका हतियारधारीलाई सरकारी सुरक्षा, दलितमाथि लाठी प्रहार गर्ने यो राज्य कसको ?

(माथिल्लो तस्विर, हिन्दू राज्यको माग गर्दै नेपाली कांग्रेस नेता खुमबहादुर खड्काले गरेको हतियार जुलुस। तल्लो, दलितहरुले गरेको जुलुसमा प्रहरीको लाठीले घाइते दलित आन्दोलनकर्ता अस्पत्ताल भर्ना । पहिलो फोटो, अन्लाईन खबर र दोस्रो नरेन्द्र जंग पिटर) भ्रस्टचारको गन्धले...
कोको छन् बाबुरामका गूटमा ? कहिले खोल्दैछन् पार्टी ?
प्रचण्डबाट एमाओवादीको भावी अध्यक्षमा उधारो आश्वासन पाएपछि मत्थर देखिएका बाबुराम भट्टराई समानान्तर कमिटी बनाउन सक्रिय छन् । केन्द्रीय समितिमा रहेका पक्षधरलाई समेटेर समानान्तर केन्द्रीय समिति बनाइसकेका छन् भने यसमातहत सबै जिल्ला र जनवर्गीय संगठन तथा मोर्चामा कमिटी...
आशा जनतामै
आनन्दराम पौडेल २५ बर्षअघि दक्षिण अफ्रिका गोराहरुको एकाङ्गी शासनबाट मुक्त भयो । नयाँ सम्विधान निर्माणमा जुटे । त्यसबेला जनताबाट एकलाखभन्दा बढी सुझाव प्राप्त भएको थियो । जस्ले सुझाव पठायो, त्यस्को घरमा पत्र जान्थ्यो । “तपाईंले पठाउनुभएको सुझावलाइ...
हिङ्स्रक संस्कृति
आनन्दराम पौडेल टुप्चे, नुवाकोटका राकेश तामाङले ९-१० बर्षअघिदेखि ट्याक्सी चलाउँथे । ६ महिनाअघि सदाबहाहार फाइनान्सबाट लोन लिएर बा१ज २३०१ नम्बरको पुरानो ट्याक्सी किने । साउन ९ गते शनिबार सोह्रखुट्टेमा थिए । नेकपा माओवादी (बिप्लव) पार्टीका २ जना...
नेताको सकस
आनन्दराम पौडेल अहिले ठूला पार्टीका नेताहरुलाइ भयङ्कर सकस छ । उनीहरुले सोचका थिए, “राष्ट्रनिर्माणका बृहत् बिषय यी जनताले भेउ पाउन सक्दैनन् । झन्, सम्विधान जस्तो उच्चकोटीको बिषयमा त छेउटुप्पो कतैबाट पनि प्रवेश पाउन सक्दैनन् ।” यस्तो सोचेका थिए, ...
राजनीतिमा इमान्दारिता
आनन्दराम पौडेल एनेकपा माओवादीका लोकेन्द्र बिष्ट, गोपाल किराँती, लेखराज भट्ट, हेमन्तप्रकाश ओली, ध्रुव पराजुलीलगायतका शीर्षस्थ नेताहरुले पदीय जिम्मेवारीबाट राजिनामा दिएछन्। अर्को अर्थमा पार्टीकामको सकृयताबाट पन्छिएछन् । एउटा सालको रुखमा पुराना पातहरु झर्दै, र नयाँ पातहरु पलाउँदै जानु...
उनको समय आइरहेछ ……
रन्जुमार्ग / अमेरिका हरेक कुराको समय आउनुपर्दो रहेछ र त्यो पर्खनु पनि पर्दो रहेछ । एउटा एस्ट्रोनट बन्ने सपना बोकेर हुर्किएकी एक बालिका, समयले बिस्तारै राजनीति तर्फ़ झुकाउ बढाईदियो । उनि यही बाटोमा अघि बढ रहिन् । निरन्तर अघि बढीरहिन् । कहिल्लै आफ्नो पाइलाहरु पछाडी सारिनन । ती अद्म्म्य आँट र विश्वास भएकी नारि हुन् हिलारी रोदम ...
अन्तिम विकल्प
आनन्दराम पौडेल दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ जिल्लामा स्वास्थ्य, शिक्षा, सडक र उर्जा क्षेत्रका विकास र निर्माणका काम चीन सरकारले अनुदान सहयोगमा गरिदिने भनि २०७१ मङ्सीर...
भरोसामाथि नै प्रश्न
आनन्दराम पौडेल दुइटा कारणले नेपाली सेनाप्रति जनताले आशा गरेका र भरोशा राखेका हुन्। पहिलो कारण त राजनीतिक पार्टीहरुले फोहोरी थुतुनो यहाँभित्र घुसाउन भ्याएका छैनन्। त्यसैले, अहिलेसम्म पार्टीराजनीतिको प्रदुषणबाट मुक्त छ। यो नेपाल राष्ट्रको बिडम्बना के रह्योभने निजामति...
पपेट नेता नेपालमा
आनन्दराम पौडेल यिनीहरुले गतीलै सम्विधान बनाउलान्, शीरमै बिझेको पक्षपातको काँडो निक्लेला, तात्तातै न्याय पाइएला, जनभावनाको कदर होला, राष्ट्र विकासपथमा अघिबढ्ला र सन्ततिको भविष्य सुनिश्चित होला भनेर जनताले १६ बुँदे सम्झौताको स्वागत गरेका थिएनन्। ८ बर्षदेखि एकथान सम्विधान...


