राजनीति

न्यायपालिकाभित्र विकृति बढाउन वकील र न्यायाधीशनै जिम्मेवार

अप्रिल १०, २०१५

आनन्दराम पौडेल दुई हप्ताअघि नेपाल बारले चितवनमा १३ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सम्पन्न गर् यो। सम्मेलनले न्यायपालिकाभित्र भ्रष्टाचार डरलाग्दो हिसाबले बढेको र यस्को निराकरणको लागि पहल गर्ने निर्णय गर्यो, र सोहीमुताविक घोषणापत्रमा उल्लेख गर्यो ।...

प्रचण्ड सिंहावलोकन

अप्रिल ७, २०१५

आनन्दराम पौडेल आज प्रचण्ड निकै गम्भीर भए । बेला-बेलामा एकान्तबास बस्नेगर्थे । गिरिजा कोइरालाले विशेष निर्णय लिनुपर्यो, वा कुनै नयाँ कदम चाल्नुपर्योभने विराटनगर पुग्थे । पुस्पकमल दाहाल ‘प्रचण्ड’को भने शैलि अलि फरक थियो । प्रचण्ड भविष्यको योजना...

“प्रचण्ड र पद्मरत्न तुलाधरका मुन्द्रेहरुको हिम्मत छ भने भिड्न आए हुन्छ”

अप्रिल ४, २०१५

आदिबादी जनजातिहरुले हालसालाई निर्माण गरेको युवा दस्तालाई नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले चुनौती दिएका छन् । जनजातिहरुको युवा दस्ताले एकल जातिय पहिचानको बिरुद्द लाग्ने जनजातिलाई कारवाही गर्ने सार्वजनिक गरेका थिए । लेखी आदिबासी जनजाती महासंघले...

माओवादीहरुबिच एकता छोडेर किन गाउँ छिरे बिप्लव ?

अप्रिल ३, २०१५

पुरानो माउवादी पाँच चिरा बन्यो । ति सबै चिराले ‘माओवादी फुट्न हुन्थेन । एकताको खाँचो छ’ पनि भन्छन् । फेरी पाँचै वटा माओवादीहरुबिच एकताको प्रयासपनि भैरहेको छ । पटक पटक वार्ता भएका छन् । तर बैध्य माओवादीबाट...

कमरेडमाथि कारबाहीको माग

अप्रिल २, २०१५

चैत २८ गते हुने बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनका निम्ति पत्रसमेत बुझिसकेका दीनानाथले मनोनयन दर्ता हुनु एक दिनअघि वक्तव्य जारी गरेर उम्मेदवार नहुने भन्नुले पार्टीमाथि गम्भीर घात भएको छ । मनोनयन दर्ता गर्न जाने भन्दै काठमाडौंबाट...

बन्द, हडताल, कब्जा, तोडफोड लोकतान्त्रिक अधिकार

मार्च ३१, २०१५

पि जी शेर्पा / बेल्जियम सन्दर्भ पोर्चुगलमा भएको पहिचानवादी र अधिकारकर्मी माथिको आक्रमण, कालो झन्डा देखाउने र त्यसबारे उत्पन्न परिस्थितीको को । बन्द, हडताल, जुलूस, अनशन, सत्याग्रह, कब्जा, तोडफोड हुँदै बिरोधहरू गरिंदो रहेछ । यी सबै नागरिकको राज्य,...

फ्रान्समापनि सरकार चलाऊने पार्टीको हालत माओवादीको जस्तै

मार्च ३०, २०१५

नेपाल र फ्रान्स धेरै कुरामा समान छन् भनेर त्यसै भनिएको होइन । फ्रान्सको राजनीति, भौगोलिक धेरै कुरा मिल्छ नेपालसित । फ्रान्सेली नागरिकका धेरै बानीपनि मिल्छन् नेपालीसित । अहिले त झन राजनीतिक पारापनि समान देखिएको छ । हिजो...

नेपालका शत्रु भारतीय सत्ता र इसाईहरु

मार्च २८, २०१५

दीर्घराज प्रसाई दोस्रो विश्वयुद्धको बेला यहुदी विद्वान वैज्ञानिक एन्सटाइन्बाट निर्माण गरिएको अणुवमबाट जापानको हेरोशिमा र नागाशाकीमा अमेरिकाले ध्व्स्त बनाएको थियो । अमेरिकी राष्ट्रपति रुज्वेल्टले एन्सटाइन्सँग प्रभावित भएर– तपाई के माग्छौं भन्दा एन्सटाइन्ले – मलाई एउटा यहुदी राज्य...

विप्लवले यसरी खोल्दैछन् पोल

मार्च २७, २०१५

सन्तोष बराइली शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै टुक्रा–टुक्रामा विभाजित माओवादीहरू पछिल्लो समय फेरि जुटको कुरा गरिरहेका मात्रै छैनन्, घनीभूत छलफलमा समेत जुटेका छन् । जुन छलफलमा विप्लव माओवादीले पनि भाग लिइरहेको छ । कार्यदिशाकै कारण फुट्नुपरेको निष्कर्षमा उनीहरू...

लड्नेकै पूर्खा हेपिने गोर्खाली स्मारक, कसरी चढाउने श्रद्दाका फूल ?

मार्च २५, २०१५

कुल मगर / बेल्जियम लामो समयदेखि बेल्जियममा सार्वजनिक बहसको रुपमा चलिरहेको एउटा मुद्दा छ, नेपाली गोर्खा सैनिकहरुले लडेर ज्यान दिएको ठाउँ बेल्जियमस्थित इपरमा बनाउने भनिएको गोर्खा सैनिक स्मारक । यो विवाद गोर्खाली सेनाको परिचय झल्कने मुर्तिसहित ईपरको...

1 30 31 32 33 34 142