राजनीति
युरोप आएरपनि कांग्रेसले कांग्रेसलाईनै यस्तरि पेल्ने ?
नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको भात्रि संस्था । नेपालमा त दलहरुको जात्रा हुन्थ्यो । पेलानमा पर्थे नेता र कार्यकर्ता । बलियो गूटले कमजोरलाई बेस्सरि पेल्थ्यो । तर यता युरोप आएरपनि नेपाली कांग्रेसका कार्यकर्ता नराम्रोसित पेलानमा परेछन् ।...
आप्रवाशीले पेपर पाउन अब फलाम चपाए जस्तो : पोर्चुगिज वकिल

एमानुयल प्यानो पोर्चुगलका कानुनबिद हुन् । उनले नेपाली त धेरै होइन तर धेरै अफ्रिकीहरुको पक्षमा कानुनी परामर्श दिएका छन् । अदालतमा आप्रवाशीकापक्षमा मुद्दा लडेका छन् । उनी आप्रवाशीका मामिलामा बनेका कानुनका ज्ञाता हुन् । उनले पोर्चुगिज सरकारले...
नर्वेमापनि नेपाली कांग्रेसका गूटहरुबिच घम्साघम्सी, प्रशासनमा उजुरी

नेपाली जन संपर्क समितिको नाममा स्थानिय सामाजिक संस्थाको रुपमा दर्ता गर्ने । त्यसपछि नेपाली कांग्रेसको राजनिति गर्ने । नेपाली कांग्रेसको राजनितिपनि कांग्रेसका क्रिष्ण प्रसाद सिटौला, शेर बहादुर देवा वा रामचन्द्र पौडेलको गूट समातेर गर्ने । नेपाली कांग्रेसको...
कांग्रेसको युरोप भेलामा झण्डै कुटाकुट, रक्सीले मातेर तथानाम गाली

नेपाली कांग्रेसको भेलामा अलिअलि झगडा नभए त केहि न केहि नपुगे जस्तै हुन्छ । जाँडपानी को मज्जा लिएपछि मुख छोडेर गाली गलौज नहुने भनेको त झन दूर्लभनै भैहाल्यो । सोमबार जर्मनीको फ्र्यांकफोर्टमा भएको भेलामापनि राति जाँड खाएर...
अबैधानिक ‘नेपाली कांग्रेस युरोप’ को जर्मनीमा लुकि लुकि भेला

नेपाली कांग्रेस युरोप भन्ने संगठन युरोपमा कहिँ कतै देखिन्न । आधिकारिक रुपमा । यो युरोपिय मुलुककालागि भूमिगत संस्था जस्तै हो । युरोपको कानुनले आर्काको देशको राजनितिक संगठन खोल्न बन्देज गरेको छ । त्यसैले नेपाली कांग्रेस भन्ने पार्टी जर्मनीमा...
सर्वहारा नेतालाई पूँजीवादीको झापड

नामै सर्वहारा । केहि हुने कुरै भएन । तर नेपालमा भने सर्वहारा भन्ने शब्द मागिखाने भाँडो भएको छ । सर्वहारा जनताको मुक्तिकोलागि काम गर्ने कम्युनिष्ट पार्टी ठगी खाने संस्था बनेका छन् । सुकुम्बासी, सर्वहारा जनताको लागि मुक्तिको...
६० हजार नागरिकता रद्द गरेर लाखौंको संरक्षण गर्ने लालबाबुको राष्ट्रियता कसको पक्षमा ?

लालबाबु पण्डितप्रति शंका गरिहाल्ने ठाउँ छैन, थिएन । उनी ईमान्दार छन् । राष्ट्रवादी छन् । नेपाल र नेपालीको चिन्ता गर्छन् । आफ्नो कार्यकालमा उनले ईमान्दारिताका साथ कार्य गरेर देखाए । सादा जिवन बिताए । भ्रस्टचार र अनियमितताबाट...
सांसदले बढाए तलब र भत्ता
जनताले जतिसुकै बिरोध गरेपनि हाम्रा सांसदहरुले आफ्नो तलब, भत्ता र सुबिधा बढाएरै छाडे । आज बसेको ब्यवस्थापिका संसदको बैठकबाट सांसदको तलब, भत्ता, फर्निचर किन्ने खर्च, डेरा भाडा, महँगी भत्ता लगायत धेरै शिर्षकमा रकम बढाएर लिने विधेयक पास...
क्रान्तिकारि नेताले देश चलाउँदा झन भड्खालोतिर
राज कुमार कार्की क्रान्ति गर्नु र देश चलाउनु दुइ अलग बिषय हो । जो क्रान्ति गर्न सिपालु छ त्यो देश चलाउन नसक्ने पनि हुन सक्छ । पुराना पुस्ताले त्याग र परिबर्तन त ल्याए । तर देश हाँक्ने...
सभासद महोदयहरु ! लाठा बोकेका जनता सडकमै उत्रिनुपर्ने भो ?
पत्रकार, अधिवक्ता स्वागत नेपालले एक पटक भनेका थिए ‘पत्रकारले हतियार राख्न पाउनुपर्छ’ । पत्रकारहरुमाथि लगातार शारिरिक आक्रमण हुनथालेपछि उनले त्यसो भन्दा अचम्मित पारेको थियो । धेरैले उनको अभिब्यक्ति पचाउन सकेनन् । किनभने कलमलाईनै हतियार भन्दा सयौं गुणा...


