राजनीति
बाबुरामलाई लोकप्रिय बनाउन योजनाबद्द गिरफ्तारी

निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको भन्दै बाबुराम भट्टराई निर्वाचन आयोग घेराउ गर्न पुगे। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई प्रहरीले त्यहिँ पक्राउ गर्यो । शान्तिपूर्ण धर्नामा गएका उनी र उनका कार्यकर्तलाई पक्राउ गर्नुपर्ने...
जनताको आँखामा नेपालको चित्र
रामबहादुर गुरुङ / बेल्जियम नेपालको स्थिती हेर्दा क्रान्तिकारीहरुले नेकपा माओवादीको दोश्रो राष्टिृय सम्मेलनदेखि त्यसको निचोड चुनवांग वैठकसम्मको निर्णयहरुको गम्भिरतापुर्वक समिक्षा गर्न जरुरी छ । केही त यो पार्टीको एकिकृत जनक्रान्तिमा आइसक्यो । तर विषयलाइ किटेर नै व्याख्या...
राष्ट्रहितका लागि अत्यावश्यक परराष्ट्र र कुटनीति पाईला पाईलामा ध्वस्त पारिँदै

द्रोण प्रसाद लामिछाने बोआओ फोरममा प्रधानमन्त्रिले ‘नेपाल जस्तो भूपरिवेष्ठीत मुलुकले व्यापार तथा पारवहन अधिकार सहज हुनपर्यो’ भन्दै मन्तव्य दिन्छन् । व्यापार तथा पारवाहान संन्धि फ्रीज बनाएर राख्ने, प्रधानमन्त्रि बने लगतै चीनले ओविओआरको विषयमा नेपालको धारणा माग्दा महिनौ...
उपप्रधानमन्त्रीले भारत भ्रमण गरेपछि चिनसितको संझौता किन नहुने ?
हेमन्त पोख्रेल हाम्रा प्रधानमन्त्री पुष्प कमल दहाल चिन भ्रमणमा जाँदै छन् । प्रतिनिधीमण्डलमा जानेको संख्यापनि यकिन छैन । दिनै पिच्छे संख्या बढाउने र घटाउने गरिरहेका छन् । उनी चिन भ्रमणमा जाने कुरो बाहिर आएपछि चिनसित नेपाललाई हित...
गोबिन्द गौतमहरु जन्मिरहने देश

कन्चनपुर जिल्लाको नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गाेविन्द गौतमको गोली हानी हत्या गर्यो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल भित्रै पसेर ज्यान लिएका देशभक्त...
जनपरिचालन अभियानमा खै त जनता ?

नेकपा एमालेले यतिखेर देशभरिनै जनपरिचालन अभियान सञ्चालन गरिरहेको छ । नेताहरुलाई देश दौडाहामा भ्याईनभ्याई छ । पार्टी कार्यकर्ताहरु सञ्चालित छन् । संविधान कार्यावन र नयाँ निर्वाचन घोषणाको प्रमुख मुद्दा लिएर एमालेले देशभरि शुरु गरेको जनपरिचालन अभियानमा जनताको...
राजसंस्था पूनर्स्थापनाकालागि घुमाउरो कसरत

नेपाललाई हिन्दू राज्य घोषणका लागि आवाज उठिरहेको छ । केहिले हिन्दू राज्य घोषणा हुन्छपनि भन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका केहि दल त्यसमा लागिरहेकैपनि छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता बक्तब्य मार्फतबाट भएपनि बढेको छ ।...
भारतीय गुप्तचर ‘र’ को योजनामा साथ दिने तिन प्रमुख पार्टी

बिक्रम सुब्बा घोषणा मात्र हुन बाँकि छ । हरेक प्रधानमन्त्रिले दिल्ली जाँदै एक थोक एक थोक बेच्दै आएका छन् । यो उहिले राणा काल देखिनै चल्दै आएकोछ । भारतले आनाको २ लाखका दरले हिसाब गरेर लगानी गर्दै...
जातिय पहिचान र जातिय मुक्ति वर्गिय मुक्तिबिना असम्भव
रामवहादुर गुरुंग / वेल्जियम, हाल चितवन नेपाल वहुजाति,वहुधार्मिक,वहुसांस्कृतिकका साथै वहुभाषिक देश हो भन्ने वारे सवै खाले विद्धान,राजनीतिज्ञहरुले व्याख्या विश्लेषण आआफ्नै दृष्टिकोणवाट गरिसकेकै छन् । तैपनि यो विषय यती जटिल र संवेदनशिल छ की नेपालको यो समस्याको वैज्ञानिक...



