राजनीति
मन्त्रि बन्न नपाएपछि पार्टीहरुमा किचलो, पार्टीनै छोड्ने सामूहिक धम्की
शेर बहादुर देउवा प्रधानमन्त्रि भएको करिब डेढ महिना भयो । जेठ २३ मा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको भोलीपल्ट कांंग्रेसबाट र माओवादीबाट तिन तिनका दरले र फोरम लोकतान्त्रिकबाट १ जना गरी जम्मा ८ सदस्यीय मन्त्रिमण्डल बनाए । मन्त्रिमण्डल...
नेपाल सानो भूमी तर शक्ति सम्पन्न मुलुकहरुकालागि रणनितिक महत्वको : युवा नेता भट्टराई

नेकपा एमालेको स्विजरल्याण्ड कमिटी प्रवाशी नेपाली मञ्चको दोस्रो अधिवेशनमा प्रमुख अतिथिको रुपमा आए नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई । आफ्नो संगठनको तर्फबाट आएपनि उनले आफू सबै नेपालीको सामूहिक प्रतिनिधी भएको बताएर मन्तब्यको शुरुबाटै...
भारतद्वारा अतिक्रमित भुटानको सार्वभौमसत्ता जोगाउन चीन तयार

बेइजिङ् : भारतले भुटानमा जमाएको असाधारण नियन्त्रण र दबदबाका कारण आफ्नो उत्तरी छिमेकी चीन र राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकसंग उसले कुटनीतिक सम्बन्ध स्थापित गर्न पाएको छैन । असमान सन्धिहरु मार्फत् भुटानको कुटनीतिक सार्वभौमसत्ता र राष्ट्रिय...
अस्ताउँदै गएको पहिचानको मुद्दा

-भिम छन्त्याल अहिले दोस्रो स्थानीय तहको निर्वाचनसम्म आई पुग्दा सबैभन्दा कृयासिल बन्दै गएको लिम्बुवान मुद्दा अब झन कम्जोर बन्दै गइरहेको देखिन्छ । अहिले जतिपनि पुर्वी पहाडी जिल्लामा लिम्बुवान पार्टीलाई भोट नदिनेमा प्राय लिम्बूहरु नै छन् । जतिपनि...
नेपाली रुँदा दार्जिलिङलाई दुख्दैन, नेपालीलाई किन दुख्नुपर्ने दार्जिलिङ ?

दार्जिलिङ यति बेला तातेको छ । दार्जिलिङमा नेपाली भाषीहरुको बाहुल्यता हुँदाहुँदैपनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी विद्यालयहरूमा अनिर्वाय बनाएपछि त्यहाँका नेपाली भड्किए । नेपाली भाषी भारतीयहरूलेपनि गोर्खाल्याण्ड आन्दोलनलाई चर्काए । नेपाली भाषीहरुमाथि आतंककारीको...
दार्जिलिङ र नेपालकाे तुलना यी तर्क हुन् कि कुतर्क ?
भरत दहाल कतिपय मानिसहरूले दार्जिलिङमा भैरहेकाे अान्दाेलनकाे समर्थन र तराइकाे कथित मधेशवादी वितण्डाकाे विराेध गर्नेहरूप्रति कटाक्ष गर्दै दाेहाेराे भूमिका खेलेकाे अाराेप लगाएका छन्। यस्ता सन्त सूत्रवादीले निम्न कुराहरूमा ध्यान दिन अावश्यक देखिन्छ । १. सिद्धान्तहरू प्रयाेगका लागि...
चितवनमा दिल्लीको मोर्चाबन्दी

अनिल शर्मा लेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी वारमा...
भूमिगत शैलीमा मन्त्रिपरिषद बैठक, मन्त्रिनै बेखबर

संकटकालिन अवस्थामा भूमिगत शैलीमा बैठकहरु बस्थे । राज्य बिरुद्द राजनितिक यात्रा गर्ने दलहरुले । नत्र राज्यले झ्याउँकुटी पारेर लैजान्थ्यो । हरेक राजनितिक निर्णयह्रु बन्द कोठामा, लुकेर सट्याकसुटुक गर्नुपर्थ्यो । अहिले त्यहि पारा निकालेको छ माओवादी केन्द्र र...
रेणु दहालको मनोबल गिराउँदै माओवादी कार्यकर्ता

माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकार छ । निति, बिधान, आदर्श र पार्टीको मूल उद्देश्य (लिखित) कहिँ कतै मेल नखाने दुई पार्टीहरुबिच कुर्सीकालागि एक भए । चुनाव गराउन राजि भए । प्रधानमन्त्रीले आफ्नी पुत्री रेणु दहाललाई...
डोनाल्ड ट्रम्पको बिरोध र्यालीमा नेपालीसहित लाखौं सहभागि

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आज युरोपेली परिषदको मुख्यालय बेल्जियमस्थित ब्रसेल्स आइपुग्नासाथ लाखौंको बिरोध सामाना गर्नुपर्यो । विश्वकै शक्तिशाली नेता मानिएका उनको आवागमनका बिरुद्द लाखौं मानिसहरु सडकमा उत्रिए । ट्रम्पले लिएको वर्तमान निति विश्व जगतकालागि हानीकारक, क्षेतिपूर्ण र...


