नीजि कुरा
फ्रान्सेली नजरमा नेपाल
किताब ● अनमोलमणी काठमाडौ, भाद्र २३ – फरक पेसा, व्यवसाय र सन्दर्भमा घुम्न आएका २९ जना फ्रान्सेलीले नेपालको प्रकृति, समाज, संस्कृति, आर्थिक र विकासका अनेक पाटोबारे गरेको अनुभवहरूको संगालो हो पुस्तक ‘त्यो नेपाल’ । पेरिस बस्ने पत्रकार...
ढाँट्ने संस्कारले नेपालीलाई झन दुख

● ब्रुस्ले थ्रिस्तँ भारतमा काम गर्न जानु गरिबीको बाध्यता मात्रै चाहिँ होइन, संस्कार पनि हो । त्यहि संस्कारले गर्दा कतिपय किशोरहरू बाबुआमाको खल्तिबाट पैसा चोरेर राती नै घरबाट भाग्छन् । उनीहरूमा एक पटक भारत हेर्नैपर्छ भन्ने छाप...
प्रकाशित भयो ‘त्यो नेपाल: फ्रान्सेली अनुभव’

तिन वर्ष लगाएर लेखेको किताब गत सालनै प्रकाशित गर्ने भन्दाभन्दै सकिएन । सम्पादन र साजसज्जा गर्दा गर्दै वर्ष बित्यो । झन जगदम्बा प्रकाशन त यस्तो रहेछ कि किताबको सबै काम सकेर पढ्दा कतै एउटा शब्द गल्ति भेटियो...
धाक धम्की र नेपालप्लसको चुनौती
लियोंको पर्व सकिएर पहिलो फोटो फिचर नेपालप्लसमा आउनासाथ मलाई गाली र धम्कि आउन थालेका थिए । त्यस्ता धम्कीहरु आउने क्रम अझै छन् । धम्कीहरु मलाई खुट्टा भाँच्छु भन्ने देखि कमिशन खाएर लेख्ने गरेको, स्वतन्त्र पत्रकारिता नगरेको र...
बल्ल आउने भयो ‘फ्रान्सेलीले देखेको नेपाल’

वर्ष दिन नै पो हुन लाग्यो क्यारे- मैले लौ मेरो पुस्तक निस्कने भयो भनेको । लेखेर सकेकोपनि डेढ वर्षनै हुन लाग्यो । तैपनि अहिलेसम्म लाग्यो । त्यसको एउटा कारण थियो सम्पादन । अर्को कारण आफू देश बाहिर...
फ्रान्सेली वाईन कम्पनीपछि आज बेल्जियमतिर
गत शनिवार म फ्रान्सको बोर्दो शहर गएँ । वाईनकालागि विश्वकै सायद सबै भन्दा प्रसिद्ध थलो बोर्दो । बोर्दो पुग्ने, एउटा पारिवारिक चाडमा भाग लिने, बस्ने खाने, जाने आउने यातायात पनि मिल्यो । अनि के रहेछ, कसरी बनाउने...
नेपालप्लस अब फ्रान्सेली भाषामा पनि !

लामो समयको चाहनापछि नेपालप्लस आजबाट नयाँ अनुहार लिएर आएको छ । समयानुकूल परिवर्तन गर्न खोजेपनि मैले सकेको थिईन । सबै विषय र क्षेत्रमा निपुँण हुन नसकिने रहेछ । त्यसैले मैले चाहेरपनि अहिले सम्म समय सापेक्ष बनाउन सकेको थिईन...
लियोंकै शेरो फेरोमा

अस्ति शनीबार राती १२ बजेसम्म कार्यक्रम थियो । अनि सारा सामान मिलाउँदा, थ्न्क्याउँदा र ओसार्दा हामी बिहान ४ बजे सुत्यौं । लखतरान परियो । हिजो बिहानै सात बजे उठेर अस्तिका केहि तस्बिर हत्त न पत्त राखें । अनि हिँड्न...
फ्रान्सेलीहरुका बिचमा आज मेरो चरा प्रवचन
साथीहरु हिजो म फ्रान्सको लियों शहर आइपुगे ।यो शहर करिब ४०० किमि टाढा छ पेरिसबाट । यहाँ आज मैले नेपाली चराबारे प्रवचन दिंदै छु फ्रान्सेलीहरुलाई । हामीले नै नेपाली साँझ भनेर आयोजना गरेका थियौं यहाँ । मूलत...



