नीजि कुरा
महामहिमको सिता खाएर गीता गाउन साप्ताहिक पत्रिका

(यो लेख सप्ताहिक जन आस्था सप्ताहिकलाई पठाएको थिएँ । लेखको मर्म अनुसार प्रकाशित नभएकाले यहाँ राखेको हुँ। गत बुधबार जन आस्थाले प्रकाशित गरेको अंश अन्तिममा हेर्नुस्। जन आस्थामा पठाएको सामाग्रि भएकाले मैले थपथाप नगरि राखेको छु) करिब...
माओवादी केन्द्रिय नेतालाई मैले पठाएको खबरदारी पत्र
प्रिय युवराज चौलागाईजी नमस्कार, म ददि सापकोटा फ्रान्सबाट । पेरिसमा तपाईसित भेटेर मैले सानो बातचित गरेको सम्झना हराइसकेको छैन होला भन्ने आशामा छु । तपाईसित गरिएको लामो राजनितिक कुराकानी केहि अन्तर्वार्ता र केहि लेखका रुपमा प्रकाशित गरेको...
यो जिन्दगी भन्दा त कुनै जनावरको जिन्दगी ठिक

(अर्जुन भुसालको अधिकांश जिवन बिदेशमै बितेको छ । उनका कथा, ब्यथा, तड्पाइ, अनुभव र भोगाई कहिसाध्य छैनन् । जिवनका तिन दशक भोगाई उनले बिदेशमै बिताए । हो तिनै भोगाईहरु उनले मेरो आगामी प्रकाशोन्मुख पुस्तककालागि साझेदारी गरेका हुन्...
को हो नेपालप्लस बन्द गराउने ? ल हेरौं त !
हिजो बेल्जियममा पत्रकारहरुको प्रशिक्षण कार्यक्रम थियो । बीबीसीका पत्रकार रवीन्द्र मिश्र र इला शर्माले प्रशिक्षण दिए । त्यहि मेसोमा रवीन्द्र मिश्रले परोपकारी सेवाका लागि कोष खडा गर्न आर्थिक सहयोग बटुल्ने मेसो मिलाउँदै थिए । केहि पत्रकार कार्यक्रममा...
पेरिसको विश्व विध्यालयमा ‘त्यो नेपाल’ र ‘धौलागिरी’

पेरिसको ईनाल्को विश्व विध्यालयमा ‘त्यो नेपाल’ बारे चर्चा गर्ने भनेर शुक्रवार झण्डै रातभरीनै फ्रान्सेली भाषामा लेखेर तयारी गरें । ‘त्यो नेपाल ‘ किन लेखें ? यो लेखेर मैले के पाएँ ? देशले के पायो ? यो किताब लेख्न...
आज पेरिसमा त्यो नेपालबारे चर्चा
किताब लेखियो । धेरै पाठकले रुचाए । त्यसैले पुस्तक निस्केको करिब तिन्, महिनामा दोस्रो संस्करण निस्कियो। किताबको महत्व देखेरै होला जगदम्बा प्रकाशनले अंग्रेजीमापनि अनुवाद गराएर निकाल्ने तयारी गर्यो। थुप्रै बधाइहरु आए। नेपालीहरुबाट मात्रै नभएर फ्रान्सेलीहरुबाटपनि । भाषा...
यस्तो भो ‘त्यो नेपाल’ बिमोचन

किताब गएको बिहिबार बिमोचन गरियो फ्रन्सेली सांस्क्रिति केन्द्र भवन, कठमाडौंमा । आयोजक थियो, फ्रान्सेली सांस्क्रितिक केन्द्र । नेपालका केहि उच्च पदस्त कर्मचारी, मेडियाकर्मी, साहित्यकार, काठमाडौंमा रहेका फ्रान्सेली रहेछन् । सबै जानकारी त आफू उपस्थित नभएकाले पाउन सकिन...
‘त्यो नेपाल’ दोस्रो संस्करणमा, अंग्रेजी भाषा र अनलाईनपनि किन्न पाइने

● केहि समय अघि जगदम्बा प्रकाशनका सम्पादक दीपक अर्यालजीले ‘यहाँलाई फेरि दु:ख दिन खोजिएको छ।, फुर्सदमा यहाँ उल्लेखित पात्रहरू (किताबमा नाम परेका) पात्रहरूको नाम कसरी लेखिन्छ? त्यो लेखिदिनुभएमा अन्य अंग्रेजी अनुवाद हामीले यता गर्ने थियौं । जस्तो...
वातावरणिय वाल पत्रकारिता, शिक्षा र सौर्य उर्जाका लागि कार्यक्षेत्र बाहिर
हिजो साँझ म लिल शहर आएँ । पेरिसबाट केहि सय टाढा पर्छ यो । पुरानो शान्त शहर । आप्रवाशीपनि कम । शान्त स्वभावका दयालू मान्छे बस्ने भनेर चिनिने रहेछ । साँझ म साथीहरुकोमा बसें । यहाँ आउनुको...