नीजि कुरा

बिरामी भएँ, सके भोली लेखौंला

जनवरी ५, २०१०

केहि दिन देखिनै खासै सञ्चो थिएन । शरिर दुखि राखेको थियो। केहि महिना अघि लडेर कम्मरको हड्डीमा भित्रि चोट लागेको थियो र त्यसको पिडापनि थियो । फेरि केहिदिनदेखि एक्कासि दिसाबाट रगत देखा परेको थियो । यहिबेला पहिलो...

आजबाट आउंदै छु चाखलाग्दा सामाग्री लिएर

अक्टोबर २, २००९

साथीहरु नेपाल प्लस मैले हिजो अपडेट गर्न सकिन । म कार्य क्षेत्र बाहिर थिएँ  । जति प्रयास गरेपनि सफल भईन । म जुन जुन देशमा पुगें त्यहाँका किबोर्ड्नै फरक परेकोले एक हरफ टाईप गर्नपनि महाभारत । अनि मलाई बानी परेको...

तेस्रो पुस्तककालागी म अष्ट्रियातिर

सेप्टेम्बर २६, २००९

मेरो दोस्रो पुस्तकका निस्किसकेको त छैन नै, निस्कने तरखरमा छ । त्यो ननिस्किएपनी आफ्नो तर्फबाट सकिएकाले मैले अर्को पुस्तक लेख्ने जमर्को गरें । हो, अहिले आज मा बिहानै अष्ट्रियाको राजधानी भियना आइपुगें । हिजो अपरान्ह पेरिसबाट बसमा...

पुस्तक ननिस्कँदै मेडियामा चर्चा शुरु

अप्रिल २७, २००९

       (आज नयाँ पत्रिका दैनिकको मुख्य समाचारमा छापिएको तस्बिर हो यो) साथीहरु मेरो पुस्तकको अन्तिम तयारि स्वरुप सम्पादन र ऐतिहासिक तथ्य, तथ्यांक र फोटोहरु खोज्ने र छान्ने काम भइरहेको छ । पुस्तक प्रकाशन हुन अझै कम्तिमा दुई...

आफ्नै खुशि र सफलताका दुई खबर बाँडौ ?

अप्रिल २, २००९

(यो ब्लग मेरो आफ्नै बारेमा लेखिएको हो । इच्छा नलागे नपढ्नुहुन म सचेत गराउँछु ।   साथीहरु, मैले आफ्नो आगामी पुस्तकका बारेमा केहि लेख लेखिसकें । पुस्तक कस्तो हुने हो भन्ने सर्सर्ती तपाईहरुलाई जानकारीपनि भयो । गएका...

वर्षभरिको एकैचोटी धन्यावाद

जनवरी ३०, २००९

मैले अनेक दुख पाउँदा पाउँदा यो ब्लग चलाएकोपनि एक वर्ष भएछ अस्ति २४ तारिख । त्यहि दिन लेखौंला भन्ने सोच्दा सोच्दै बिर्सेछु । यो वर्ष मेरालागि निराशाजनक भएनन ब्लगको लागि । गतसाल यो ब्लग शुरु गर्दा ममा...

शिर्षक छानेर पुरस्कार जित्नुस

जनवरी १६, २००९

साथीहरु झण्डै एक वर्ष हुन लागेछ मैले यो ब्लग निरन्तर गरेको । मैले जस्तो देखें भेटे त्यस्तै लेखें सकुन्जेल । यसमा मलाई तपाईहरुको हौसला र आत्मसन्तुष्टि प्राप्त भयो । अरु केहि मागिन । तर आज म तपाईहरुसित...

1 2 3 4