एनआरएनए
कबुलेको दान नदिनेहरुले निकाले मुख छोप्न काइते बिज्ञप्ती
एन आर एन बेल्जियमको नामबाट बिज्ञप्ती सार्वजनिक गरिएको छ (बिज्ञप्ती अन्तिममा हेर्नुहोला) । बिज्ञप्ती ‘फाटेको जालैले छेकेको, छेकेपनि छर्लङ्गै देखेको’ भने जस्तै छ । बिचरा एन आर एन बेल्जियमसित सायद लेटरहेड पनि छैन । त्यसैले सादा कागजमा छापिन्छ...
“त्यो सबै हल्ला मात्र हो” हिराचन
मुस्ताङका पहाडी वस्ती र चिस्यानमा लडीबुडी गर्दै, स्याउसित भकुण्डो खेल्दै हुर्किएका देवमान हिराचन गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उठ्दा केहिले भने “यो लाटो भोटेले केहि गर्न सक्दैन ।” तर “विश्वका सबैभन्दा बाठा मानिस जापानीसित काम गर्ने हिराचन...
फ्रान्सबाट त वर्षिने भो नी एनआरएनको संयुक्त लगानीमा !

एनआरएनले जल बिद्दुतमा लगानी गर्ने भन्ने हल्लाखल्ला निकै चल्यो । धेरै नेपाली यस विषयमा कुहिरोको कागमा फसेका । लगानी गर्नु राम्रो त हो, तर करिब डेढ दशक पछि मात्रै मुनाफा दिने क्षेत्रमै लगानी गर्न किन एनआरएनको जोडजुलुम...
एन आर एन जलबिद्दुत लगानी : पछुताउनु पहिलेनै सोच्नुस् है ?
गैह्र आवाशिय नेपाली संघले नेपालको जल बिद्दुतमा लगानी गर्ने भन्दै यतिखेर आव्हान गरिरहेको छ । देश देशमा रहेका प्रवासी नेपालीहरुका प्रतिनिधी सहयोगी र चासो दिनेहरुले आफु बसेको देशमा रहेका नेपालीहरुलाई लगानीकालागि जोड गरिरहेका छन् । धेरैले भनेका...
राजनितिक दलका पकडमा विश्वभरिका एन आर एन

● थानेश्वर सापकोटा / बेलायत सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा गठन भएको एनआरएनले विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्ने अभियान सुरु गर्दा युरोप, अमेरिका र जापानमा नेपालका राजनैतिक दलहरुको उपस्थिति शून्यको हाराहारीमा थियो । कताकती काँग्रेस र...
“एन आर एनको कार्यशैली पञ्चायतकालिन”

राजाले शासन हत्याएका बेला एन आरएनले बिज्ञप्ती जारी गरेरै प्रजातन्त्रको पक्षमा वकालत गरेको थियो । अहिलेपनि संविधानसुझावका लागि बिज्ञहरुको टोलीमा एन आर एन अध्यक्ष जिवा लामिछाने छानिएका छन् । तर जति काम गरेपनि एन आर एनकै अध्यक्षहरुले...
कसरि बनाउने एन आर एनलाई आफ्नो र राम्रो संस्था ?
● देवमान हिराचन / प्रमुख संरक्षक, गैरआवासीय नेपाली संघ विदेशमा बसेका नेपालीले प्राप्त गरेको ज्ञान, शिप, सम्पती र अनुभवलाई नेपालको विकास र पुर्ननिर्माणमा लगाउनुका साथै विदेशमा बसेका नेपालीको पिरमर्का र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघको...
न्रित्य प्रतियोगितामा एन आर एन नेपाल प्रवर्धन दलको ब्यापक चासो

एन आर एनको एउटा समिति छ, नेपाल प्रवर्धन गर्ने बिदेशमा । त्यसले यूरोपमा हुन लागेको नेपाली एकल न्रित्य प्रतियोगिताको ब्यापक चासो राखेर विश्वभरि फैलिएका नेपाली समक्ष यो कार्यक्रम सफल पार्न र सहभागि हुन झक्झकाएको छ । सोम...
एन आर एन ए, जिवा लामिछाने र नेपालमा सामूहिक लगानीको प्रश्न
● विष्णु भुजेल / बेल्जियम सात जनवरी २०१२ मा वेल्जियमवासी नेपालीले एन आर एन एका अन्तर्रराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जिवा लामिछाने संग साक्षात्कार गर्ने अवसर पाइयो । नेपालमा सामुहिक लगानी भन्ने विषयमा भएको यस अन्तर्रकृया कार्यक्रमले यस...
एन आर एन बेल्जियमका पदाधिकारी हो कता गए तिम्रा आश्वासन ?
• सन्तोष न्यौपाने / बेल्जियम ‘यहाँ जसले भर्खरै आएर आफ्नो बसाइलाई ब्यवस्थित गर्न प्रयत्न गरिरहनुभएको छ, यहाँको बसाइलाई स्थाइ गराउन विभिन्न प्रोसेस र प्रक्रिया छन । त्यो प्रक्रियालाई ब्यवस्थित गरेर उहाँहरुको बसाइलाई स्थाइ बनाउने कुरामा मैले र...


