एनआरएनए

एन आर एन दर्ता किन खारेज गर्‍यो सरकारले ?

अप्रिल १५, २०१३

● डा हेम शर्मा / बेलायत गैरआवासीय नेपाली संघको दर्ता बारे विभिन्न मेडियामा आएका समाचारवारे केही साथीहरुको अनुरोधमा स्पष्ट गर्न चाहन्छु। नेपाल सरकारको गैरआवासीय नेपालीको परिभाषा संघले अस्विकार गरेकै कारणले संघ दर्ता हुन नसकेको कुरा सधै स्पष्ट...

एन आर एनलाई दिदिको झापड

अप्रिल ८, २०१३

● सोमना थारु / बेल्जियम मेरो छेउमा अफ्रिकन मोटी महिला बसेकी थिई । सेन्ट ज्यास्तै छर्केकी थिई । मलाई कतिपनी मन नपर्ने गन्ध आउने । यात्रा अवधी भर मलाई वाकवाकी आइ रह्यो । कुरा हो, ट्रेन यात्राको...

एन आर एनमा यसरि घुस्यो आधिकारिक रुपमै राजनिति

अप्रिल ७, २०१३

● देशभक्त खनाल / बेल्जियम हुन त एन आर एन गैह्र राजनितिक संस्था भनिन्छ । त्यसो भनिएपनि राजनिति हुँदै नभएको त थिएन । भरमार हुन्थ्यो । तर आधिकारिकरुपमै राजनिति घुसेको भने थिएन । अर्थात राजनितिक पार्टीका नेतालाई...

एन आर एनको सदस्यतानै खारेज गरिदिने धम्की, संस्थाको वेभसाईटपनि बेचेर खाएको आरोप

मार्च २५, २०१३

सदस्यता स्वरुप उठाएको रकम झ्वाम पार्ने । बैंकमा दाखिला नगर्ने । ठूला ठूला करोडौंका योजना बनाउने तर खाता शुन्यमा राख्ने । संस्थाको पैसो बाँडीचुँडी खर्च गर्ने । ठाउँ कुठाउँ मानिसलाई धम्काउने । संस्थागत हितका काम गर्न हैन...

आर्थिक हिनामिना र अपारदर्शिताले एन आर एनमा समस्या

मार्च १२, २०१३

● महेन्द्र पौडेल / बेल्जियम काठमाडौंको गल्ली–गल्ली र विभिन्न प्रिन्ट मिडियादेखि रेडियो टेलिभिजनमा एउटा विज्ञापन आउँछ, ‘छ महिनाभित्र कपाल उम्रने ग्यारेन्टी, नउम्रेमा पैसा फिर्ता’ । न त छ महिनाभित्र कपाल उम्रन्छ न पैसा फिर्ता नै हुन्छ ।...

एनआरएनको गोरखधन्दा : झोलामा खोला

फ्रेब्रवरी ९, २०१३

● भवानी बराल सन् २०१२ डिसेम्बर ३० तारिखको कुरो हो । दक्षिण कोरियामा आयोजित राजनैतिक कार्यक्रमको सिलसिलामा यो पङ्तिकार राजधानी सिउल पुगेको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवाश शाखा दक्षिण कोरियाको कार्यक्रममा सम्बोधन गरिसकेपछि म...

एन आर एन बेल्जियमको अबैध आर्थिक रिपोर्ट, कारवाहीको धम्की

जनवरी ५, २०१३

एन आर एन बेल्जियमको वार्षिक साधारण सभा मेडियालाई सराप्दै र आफ्नै कमजोरी ढाक्न चरिफाल गर्दै अघिल्लो हप्ता सकियो । वार्षिक साधारण सभाले वर्ष भरिका समस्या सल्टाउनुपर्ने हो । कार्ययोजना सार्वजनिक गर्नुपर्ने हो । तर झन पछि झन...

बलात्कृत किशोरी, एन आर एन बेल्जियम

डिसेम्बर २७, २०१२

● महेन्द्र पौडेल / बेल्जियम ‘भनिन्छ निभ्ने बेलामा दियो चर्को बल्छ रे’  केहीदिन पहिले बेल्जियम एनआरएनले राखेको भेलामा करिव २ हजार सदस्य संख्या रहेको संस्थामा मानिसहरु केवल १०० जना पनि पुग नपुग रहेको कुरा विभिन्न भिडियो र...

एन आर एन बेल्जियममा अर्को धुर्बे आतंक

डिसेम्बर २४, २०१२

उता नेपालाम विश्वको ठूलो स्तनधारी जिव हातीको चर्चा छ । अर्थात् ध्रुबे आतंकको चर्चा । यता एन आर एन बेल्जियममा त्यस्तै अर्को ध्रुबे देखा परेको छ । उता हात्ती ध्रुबेको आतंक र चर्चा । यता बेल्जियममा मेडिया...

एन आर एन बेल्जियमको रकम बाँडिचुँडी हिनामिना

डिसेम्बर १२, २०१२

(आज २०६९ साल मंसिर २७ गते बुधवारको जनआस्था साप्ताहिकमा “विदेशमा समेत डरलाग्दो बदमासी” शिर्षकमा प्रकाशित समाचार) • ददि सापकोटा एन आर एन केन्द्रिय कार्यालयको जल बिद्दुतमा लगानी गर्ने आव्हानमा पाँच करोड रकम लगानी गर्ने भन्दै एन आर...

1 18 19 20 21 22 25