एनआरएनए
खादा ओढेर सम्मान लिने हो ? एन आर एनको बेइज्जत गर्नुस्

(चिन्नुभो हैन ? सबैभन्दा राम्रो गर्नेको घाँटीमा सबैभन्दा धेरै खादा । अझ नपुगेर देब्रेतिरबाटपनि खादा ओढाउन तम्तयार छन् अर्को एक जना । अनि यस्तो महान काम गरेबापत फोटो खिचेर अझै विश्वभरि फैलाउन क्यामरा तेसार्दै अर्का एक नेपाली)...
जापान बसेर रत्नपार्कको राजनिति गर्ने साथीहरु ?

● नारायण / ओशाका, जापान आदर्णीय अध्यक्ष ज्यू तथा संपूर्ण एन आर एन जापानका साथीहरु हार्दिक नमस्कार । साथीहरु हिजो आजका तपाईहरुको मेल पढ्दा सारै लज्जित बनायो । र अचम्म लागेर आयो । त्यसैले बाध्यताबस यो मेल...
एन आर एन डेनमार्कका उम्मेदवारमाथि एकाबिहानै साँघातिक हमला

एन आर एन डेनमार्कको निर्वाचन हुँदै छ यहि अगस्ट २४ का दिन । डेनमार्कमा एन आर एनको निर्वाचनको तिब्र सरगर्मी चढिरहेका बेला अध्यक्ष पदकै उम्मेदवार त्रिलोचन सापकोटामाथि आज बिहानै केहि हतियार धारीले सँघातिक हमला गरेका छन् ।...
ज्यानै जोगाउन मुश्किल परेपछि एन आर एन जापानबाट सामूहिक राजिनामा

पहिले पहिले सम्म त राजनिति भो । दलहरुका आआफ्ना गूटले फरक फरक प्यानल बनाए भन्ने सुनिन्थ्यो एन आर एनमा । अब त आक्रमण हुन थाल्यो । समूहमा आएर ज्यानै जोखिममा पार्न थाले । ज्यान जोगाउन भाग्नु पर्यो...
एन आर एन बेल्जियमको झगडा, बाँकि देशलाई डढेलोको संकेत
● राजकुमार थापा ‘क्षितिज’/ लण्डन भर्खरै एनआरएन वेल्जियमको निर्वाचन सम्पन्न भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा थलोको रुपमा विकसित र संगठित वनाउन एक दशकभन्दा अगाडि स्थापित एनआएनको संजाल आज विश्वका ६५ भन्दा वढि देशहरुमा फैलिसकेको...
एन आर एन डेनमार्कको निर्वाचनमा जाली हस्ताक्षरबाट सदस्यता, नक्कली मत खस्ने संकेत

● पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क डेनमार्कमा एनआरएनको चूनावी चहलपहल बढेको छ । सन २००९ मा स्थापना भएको गैर आवाशीय नेपाली संघ डेनमार्क यस अघि सहमतिका भरमा गठन भएर गएको भएपनि यस पटक भने चुनावी प्रतिस्पर्धामै जाने...
निर्वाचनमा हारेपछि भित्रभित्रै बखेडा झिक्ने तयारि

● सन्तोष न्यौपाने / बेल्जियम एन आर एन बेल्जियममा अहिले पराजित समुहले ३४ मतको बखेडा झिकेर फेरि कोलाहलको सिर्जना गर्दैछन । त्यसमा विषेशत पर्दा अगाडि गंगाधर गौतम र पर्दा पछाडि अन्य उम्मेदवारहरु देखापरेका छन । जुन अत्यन्तै...
धाँधली धाँधाली भन्दा भन्दै यस्तो भो एन आर एन बेल्जियमको परिणाम

नेपालप्लसले हिजै सुइँको पाएको थियो, एन आर एन बेल्जियमको निर्वाचनको परिणाम आउने आउने बेला के गर्ने भित्रि उद्देश्य छ भनेर । त्यहि अनुसार मैले हिजोको समाचार लेखें, यदि गंगाधर गौतम पक्षले हार्ने स्थिति आयो भने हाटहुट गर्ने,...
एन आर एन बेल्जियमको निर्वाचनमा झडप, निर्वाचन बिथोलिन सक्ने संकेत
एन आर एन बेल्जियमको मतदान सकियो । एन आर एन बेल्जियमको निर्वाचन आयोगको निर्णयलाई उल्लंघन गर्दै केहिबेर अघिदेखि मत गणना शुरु भएको छ । तर मत गणनाका क्रममा डाङडुङ र हानहान भए, मत पेटिका लुटिए, मिल्काइए, मत...


