एनआरएनए

एन आर एन : अब पूँजीवादीहरुको क्लब मात्रै

अक्टोबर २५, २०१३

● दधिराज घिमिरे  कुनै पनि संस्था संचालनको लागी मुख्य बिषय निति हो । नेतृत्व सहायक हो । एनआरएन बिश्व सम्मेलनले पारीत गरेको नितिले संपुर्ण प्रवासी नेपालीहरुको साझा नारालाई त्याग्दै आफ्नै बर्गको वरीपरी घुम्ने खालको नेतृत्व केन्द्रित बिश्व...

नेपालीले बिदेशमा नागरिकता लिँदा नेपाल र नेपालीलाई फाइदैफाइदा ?

अक्टोबर १३, २०१३

● मदन बज्राचार्य  एनआरएनको सिधा अर्थ मैले बुझे अनुशार नेपालमा नबस्ने नेपाली हो । नेपाली शब्द भुलिसकेका, सरोकार नभएका नेपाली होइननन । कुनै पनि नेपाली नागरिकलाई नेपालमै बस्ने वा बिदेशमा बस्ने अधिकार संविधानले दिएकोछ । कुन नेपाली...

एनआरएनएको दर्ता रोक्ने को को हुन ?

अक्टोबर १२, २०१३

-धरम के सी एनआरएनएको स्थापना भएको १० बर्ष बितिसक्दा पनि नेपालमै यो संघ दर्ता हुन नसक्दा खासगरी यसको शिर्षस्थ नेतृत्व पङ्तिलाई जति लज्जा, असहज र असफलताको अनुभूति हुनुपर्थ्यो, त्यस्तो आत्मबोध कहिँ कतै देखिँदैन । हरेक कार्यकालमा “संघको...

एन आर एन स्विजरल्याण्डमा “खाए खा नखाए घिच” का बिरुद्द तिन पत्रकारको कडा आपत्ती

अक्टोबर १०, २०१३

एन आर एन स्विजरल्याण्डको निर्वाचन भएर हालसालै नयाँ समिति बनेको हो । तर नयाँ समिति बन्नासाथ बिबादमा परेर अहिले स्विजरल्याण्डमा भाँडभैलो देखिएको छ । रचनात्मक काम गर्नुपर्ने संस्थाले सल्लाह र ब्यक्तिको अनुमतीनै नलिइ समितिमा जबर्जस्ति राखेपछि अहिले...

एनआरएनलाई धनीहरुको मात्र संस्था हुन नदिनका लागि नै मेरो उम्मेद्बारी हो- थापा

अक्टोबर १०, २०१३

रामप्रताप थापा एनआरएनको दुनियामा नयाँ नाम होइन । दस बर्ष अघी देखी संस्थाको उन्नती र प्रगतीमा निरन्तर लागिरहेका थापा यसका संस्थापक सदस्य मध्येका एक पनि हुन । एनआरएनको चौथो महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बनेका थापाले त्यतिबेला संस्थामा बिभाजन...

एन आर एन बेल्जियमको मत फेरि गणना हुने भो ? !

सेप्टेम्बर २७, २०१३

एन आर एन बेल्जियमको निर्वाचन भएर नयां समितिले काम थालिसक्यो । जितेर अबिर गह्सेकोपनि उहिल्यै हो । त्यो बेला बिबादपनि भएको हो । एक पक्षले हार्ने निश्चित भएपछि प्रतिद्वन्दि गंगाधर गौतमको पक्ष फर्जी मत परेको आरोपमा मतदान...

एन आर एनका अहिलेसम्मका बिबादबारे के के निर्णय गरिएछ ? (एकमुष्ट पढ्नुस्)

सेप्टेम्बर २२, २०१३

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष, संरक्षकहरु, सल्लाहकारहरु तथा समस्त गैरआवासीय नेपाली संघ परिवार, गैरआवासीय नेपाली संघ यूकेको पाचौं महाधिवेशनका क्रममा विकसित भएका घटनाहरुबारे बिभिन्न सञ्चार माध्यम तथा संघ भित्र देखिएको चासो, चिन्ता र दुविधाबारे हाम्रो...

एन आर एन संयोजकको आत्मघाती आज्ञा

सेप्टेम्बर १४, २०१३

● इन्द्र क्षेत्री / बेल्जियम गैर आवासीय नेपाली सँघ बेल्जियमको गत ७ जुलाइका दिन सम्पन्न निर्वाचनमा युवा ब्यक्तित्व प्रेम गुरूँग अध्यक्षमा र उहाँले नेतृत्व गरेको समूह अत्यधिक बहूमतका साथ निर्वाचित भए पछि यहाँका कतिपयको नीँद्रा हराम भएको छ...

नागरिक समाज बेलायतका तिन दर्जन सदस्यले औंल्याए, एन आर एन विष्फोटनको कारण

सेप्टेम्बर ११, २०१३

एन आर एन लाइ फूट्न दिनुहुन्न भनेर केहि नागरिक समाजका प्रतिनिधीहरु जुर्मुराएका छन् । बेलायतबाट यो शुरु भएको छ । नेपालीको पहिलो बिश्वब्यापी संस्थालाई एकजूट बनाएर राख्नुपर्छ । तर के त्यत्तिकै अहिलेकै अवस्थामा संभव छ त ?...

निर्बिरोध समिति छानेर बनाए बेलायतमा दुईवटा एन आर एन

सेप्टेम्बर १, २०१३

● दधिराज घिमिरे / बेलायत गैह्र आवासिय नेपाली संघ, बेलायतको उमेद्धार दर्ता गर्ने अन्तिम समय सम्म एकताको पहल बिफल भई दुबै समुहले बेग्ला बेग्लै निर्वाचन कार्यलयमा गएर उम्मेद्धारी दर्ता गराएका छन ।  गैह्र आवासिय नेपाली संघ, बेलायतलाई...

1 14 15 16 17 18 25