एनआरएनए
जर्मनीमा भेला एन आर एन युरोप स्तरको : चर्चा र तयारि आगामी केन्द्रिय निर्वाचनको

भोलीबाट जर्मनीको फ्र्यांकफर्टमा एन आर एन ए को युरोपस्तरिय दशौं भेला हुँदै छ । यो भेलाको तयारि बाहिरबाट हेर्दा युरोपेली स्तरकै समस्या, यहिँका एजेण्डा र विषयमा भए जस्तो देखिन्छ । तर वास्तबिक रुपमा भने भित्रभित्रै यसको तयारि...
यस्तो छ एन आर एन ए स्पेनका अध्यक्ष पदका प्रत्याशी सापकोटाको प्रतिबद्दता

चिन्तामणी सापकोटा / एनआरएनए,स्पेनको अध्यक्ष पदका प्रत्याशी नमस्कार, स्पेनबासी नेपाली बुवाआमा, दाजुभाई तथा दिदी बैनी सबैलाई न्यानो अभिबादन सहित नमन गर्दछु । गैरआशिय नेपाली संघ स्पेनको पाँचौ राष्ट्रिय महाधिबेशनमा म अध्यक्ष पदको प्रत्याशित उमेद्वार चिन्तामणी सापकोटा तपाईको...
एन आर एन ए युरोप दशौं क्षेत्रिय भेला : नवौं भेलाका एजेण्डा बेवारिसे, दशौं भेलाको औचित्य के ?

एन आर एन ए को दशौं युरोप भेला यहि जुलाई महिनाको अन्तिम साता जर्मनीको फ्र्यांकफर्टमा हुँदै छ । त्यसैले नवौं भेलाका उपलब्धि के भयो ? त्यसको समिक्षा हुनु जरुरि छ । नवौं भेलाले केहि ठोस एजेण्डाहरु अघि...
बासको ठेगान छैन संघ संस्थामा बस्न कत्रो लडाइँ
भोला लामिछाने / स्पेन समाचारको स्रोत र तथ्य गलत सावित भएकाले हटाईएको छ । यो समाचार प्रकाशित गरिएकोमा नेपालप्लस क्षमा चाहन्छ -सम्पादक...
एन आर एन स्विसको नेत्रित्वकालागि भित्र भित्रै गरमागरम बहस, सतहमा सामान्य

आगामी अक्टोबरमा गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को केन्द्रिय निर्वाचन हुँदै छ । त्यस अघि सबै देशका राष्ट्रिय संघहरुको नेत्रित्व चुनिनुपर्छ । जहाँ निर्वाचन भएको छैन त्यहाँ हरेक बैठक, भेला, जमघट र भोजहरुमापनि एन...
कोकोले जिते एन आर एन अष्ट्रियामा ?

युरोपको मध्य भुभागमा अवस्थित अष्ट्रियामा बसोबास गर्ने नेपालीहरुले आइतबार निर्वाचन मार्फत २०१७-१९ कायकालको लागि नयाँ नेतृत्व निर्वाचित गरेका छन् । कडा प्रतिस्पर्धाका बिच अध्यक्ष पदमा जिवन जङ्ग कुवरले प्रतिस्पर्धी डा दीपक ढुंगाना संग ३ मतको अन्तर पार्दै...
स्पेन र पोर्तुगलका नेपालीहरुको साझा माग : सरकार दुतावास दे

भोला लामिछाने, यूरोप स्पेन र पोर्तुगलमा राजदुताबास स्थापनार्थ नेपाल सरकारले चासो लिएको छैन । दशकौ भैसक्दापनि स्पेन र पोर्तुगलमा नेपाल सरकारले दोहोरो राजदुताबास स्थापनार्थ कुनैपनि कदम अगाडी सारेन । दिनानुदिन बढ्दै गैरहेको गैह्रआवासीय नेपालीहरुको संख्या र त्यहाँका...
युरोपेली क्षेत्रीय वैठकलाइ भेला होइन ‘रमाइलो मेला’ बनाइयोस्
पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क क्षेत्रीय भेलाका सकारात्मक कुराहरू पहिले लेखेर, नकारात्मक कुराहरूलार्इ पुछारमा राख्न पाएको भए कति रमाइलो हुन्थ्यो । यसमा जे देखें त्यै लेखें। यसमा अनुशरणीय कुराहरू भने दूरदर्शक यत्र लगाएर खोज्नु पर्ने खालका छन्,...
एन आर एन सम्मेलन : दुतावासलाई दबाब दिँदा नेपालीको बेइज्जत, केहि उपलब्धि

एन आर एन ए (गैह्र आवाशिय नेपाली संघ) को क्षेत्रिय सम्मेलन डेनमार्कमा भैरहेको छ । कार्यक्रममा केहि राम्रा कामपनि भए, समाजसेवीलाई सहयोग । बिदेशी पाहुनाकाबिचमा भने नेपालको बेईज्जत हुने काम गरे, बेथिति, कमजोर व्यवस्थापन र नेपालीको जाँडपानी...



