एनआरएनए

यस्तो छ एन आर एन बेल्जियमको निर्वाचनका भित्रि खेल

सेप्टेम्बर १, २०१७

यहि आइतवार सेप्टेम्बर ३ का दिन एन आर एन ए बेल्जियमको निर्वाचन हुँदै छ । यो निर्वाचनमा दुई प्यानल बनाएर दुई थरी भिडन्तमा छन् । नेकपा माओवादी केन्द्र, बिप्लव समूहको नेपाल कम्युनिष्ट पार्टी, राप्रपा, संघिय समाजवादी फोरम,...

एन आर एन स्विसका पूर्व अध्यक्ष गुरुङको आइसिसी सदस्यमा दाबी

सेप्टेम्बर १, २०१७

एन आर एन ए स्विजरल्याण्डका पूर्व अध्यक्ष धर्म गुरुङ आइसिसी सदस्य बन्न मैदानमा उत्रिएका छन् । एन आर एन स्विजरल्याण्डको २०१७- २०१९ कार्यकालकालागि आफू आइसिसी सदस्यमा उमेदवार बन्ने भन्दै उनले करिब तिन महिना अगाडिदेखिनै चर्चा चलाएका थिए...

एन आर एन जर्मनीको अध्यक्षमा यज्ञराज सुबेदी, घोषणा हुन बाँकी

सेप्टेम्बर १, २०१७

एन आर एन ए जर्मनीको अध्यक्ष पदमा यज्ञराज सुवेदी सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । बिहिबार राती ढिलोगरि जर्मनीमा भएको उमेदवारहरुको दाबी र निर्वाचन समितिमा नाम दर्ताबारे बैधानिकता हेर्दा उनी सर्वसम्मत देखिएका हुन् । एन आर एन ए...

एन आर एन स्विजरल्याण्डको अध्यक्ष पद कसको पोल्टामा ?

अगस्ट ३१, २०१७

एन आर एन स्विजरल्याण्डको आगामी कार्यकालकालागि निर्वाचन हुने लगभग निस्चित देखिएको छ । अध्यक्ष पदमा वर्तमान कार्य समितिका महासचिव भूमी गुरुङ र उपाध्यक्ष पदकी सिमा गौतम छन् । दुबैले आआफ्नो उमेदवारीलाई सफल र सक्षम देखाउन प्रयासरत छन्...

एन आर एन बेलायतको आइसिसिमा उमेदवारी दिँदै मैदानमा उत्रिए पत्रकार शर्मा

अगस्ट २९, २०१७

प्रवासमा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी चिरन शर्मा गैरआवासिय नेपाली संघ (एनआरएन) बेलायतमा करिब डेढ दशक देखि सक्रिय छन । सञ्चारकर्म गर्दै गैरआवासिय नेपाली संघको गतिविधिलाई अन्तर्राष्ट्रियकरण गर्न शर्मा विश्वभरका एनआरएन गतिविधिमा सकृय रुपमा संलग्न छन । नेपालको...

एनआरएनए नाइजेरियाको अधिबेशनबाट जनक बिष्टको अध्यक्षतामा नयाँ समिति

अगस्ट २८, २०१७

गैह्र आवाशिय नेपाली संघ नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ । अधिबेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७ – २०१९ का लागि नयाँ कार्यसमितीको चयन गरेको छ । जसमा उपाध्यक्षहरुमा बिश्वास पौडेल, बिरेन्द्र गुप्ता,...

एन आर एन स्विजरल्याण्डको उपाध्यक्षमा पत्रकार विजय शर्माको उमेदवारी

अगस्ट २७, २०१७

एन आर एन को नेत्रित्वमा जान चाहने पत्रकारहरुको संख्या बढ्दै गएको छ । आगामी सेप्टेम्बर ३ का दिन हुन गैरहेको एन आर एन स्विजरल्याण्डको उपाध्यक्ष पदमा पत्रकार बिजय शर्मा दर्पण (आचार्य) ले आफ्नो उमेदवारी घोषणा गरेका छन्...

आगामी निर्वाचनमा एन आर एन बेल्जियमकालागि जोशी र दहाल समूह : कसको प्यानल कस्तो ?

अगस्ट २२, २०१७

एन आर एन बेल्जियमको आगामी निर्वाचन अधिबेशन हुँदै छ । उमेदवारी दर्ता भैसकेको छ । यतिखेर लोक दहाल र सन्तोश जोशीको अलग अलग अध्यक्षतामा अलग प्यानल खडा भएको छ । दुबै पक्ष मत माग्न खटिएका छन् ।...

एन आर एन फ्रान्समा उमेदवार र मतदाताबारे लफडा : वास्तबिकता यस्तो छ

अगस्ट २२, २०१७

अनुराधा पौडेल ब्यक्तिको गोपनियताको हक कायम गर्दै एनआरएनको केन्द्रको बिधान मस्यौदा समितिको बिचार बुझ्नकालागि भनि पठाएको मेल बर्तमान महासचिव र मेरा चुनावी प्रतिद्वन्दी नरेन्द्र शाहीबाट (इमान्दारपुर्वक मैले nrn france लाई उक्त मेल सीसी गरेको थिएँ ।) हिजोँ...

एन आर एन ए फ्रान्सको नेत्रित्वकालागि महिला सहभागिता बढ्यो

अगस्ट २१, २०१७

यहि अगस्ट २७ का दिन एन आर एन ए फ्रान्सको अधिवेशन हुँदै छ । अधिबेशनले नयाँ नेत्रित्वको निर्वाचनसमेत गर्ने छ । यो पटक एन आर एन ए फ्रान्समा महिला नेत्रित्वकालागि पछिल्ला वर्षहरुमा भन्दा आकर्षण बढेको छ ।...

1 6 7 8 9 10 25