एनआरएनए

एन आर एन क्यानडा सँगै २२ जना नेपालीको नाम क्यानडा सरकारको कालो सूचीमा

मे २५, २०१६

-डिल्ली अंमाई क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालो सूचीमा राखेको छ । उसले ति नेपालीको नामनै सार्वजनिक गरिदिएको हो । एन आर एन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुन बिरुद्द गएकाले कालो सूची...

एनआरएन पोर्चुगलको कोषमा पदाधिकारीको लुछाचुँडी

मे ८, २०१६

गणेश पाण्डे / पोर्चुगल (अघिल्लो समितिले अगस्ट १६, २०१५ मा महाधिवेशनमा पेश गरेको आर्थिक प्रतिवेदन) गैर आवासीय नेपाली संघ(एनआरएन) पोर्चुगलको कोष पदाधिकारीबाट दुरुपयोग गरिएको खबर बाहिर आएको छ । अगस्ट १७, २०१५ बाट कार्यकाल शुरु गरेको यो...

सुधारको प्रयास आफैबाट

अप्रिल २९, २०१६

 – धरम के.सी. बैदेशिक रोजगार क्षेत्रका बिकृति, बिसंगति र सुधारबारे धेरै लेखियो, धेरै बोलियो पनि । अबका दिनमा थोरै लेख्ने, थोरै बोल्ने र थोरै भएपनि सुधारतर्फ ठोस काम पनि गर्ने अठोट गरें । यसैबिच म संलग्न संस्था...

घर न घाटका एन आर एनहरू

मार्च १६, २०१६

– रविचन्द्र भट्टरार्इ / भियना, अष्ट्रिया एन आर  एनलाई दोस्रो दर्जाका नेपालीहरूको रूपमा लिइन्छ । नेपालबाट हेर्दा देश छाडेर बाहिर बस्ने सबै नेपालीहरूले जतिसुकै माेजमस्ति र रमाइलाे गरेकाे देखिए पनि वास्तविकता अर्कै हुन्छ । केके न गरूँला भनेर देश...

मानव तस्करी काण्डले एन आर एनमा रडाको : पदको दुरुपयोग र छानबिन समितिलाई बाधा पारेको भन्दै शेष घले समक्ष उजूरी

मार्च ३, २०१६

मानव तस्करी र अनियमितताको प्रसंगले यतिखेर एन आर एन ए भित्र रडाको मच्चिएको छ । तानातान र दबाब छ । तर्कबितर्क, पक्ष बिपक्ष र दबाब स्रिजना भएको छ । एन आर एनको केन्द्रिय नेत्रित्वकर्तामाथिनै मानव तस्करी गरेको आरोप...

शेष घले बिरुद्द केन्द्रिय पदाधिकारीहरुको हस्ताक्षर अभियान

नोभेम्बर २२, २०१५

बिनोद शर्मा / टोकियो, जापान गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) का केन्द्रिय अध्यक्ष शेष घले बिरुद्द केन्द्रिय पदाधिकारीहरुलेनै हस्ताक्षर अभियान चलाएका छन् । केन्द्रिय बिधनलाईनै लत्याएर मनपरि ढंगले पदाधिकारीहरु मनोनयन गरेको भन्दै तिनले बिरोध...

एन . आर .एन. ए मा शेष घलेको दादागिरी

नोभेम्बर १६, २०१५

सुबाश पोखरेल / जेनेभा, स्विट्जरल्याण्ड आज नोभेम्बर १५ मा एन .आर .एन. ए अन्तराष्ट्रिय समन्वय परिसदको बैठकमा केन्द्रीय अध्यक्ष शेष घलेले अत्यन्त निरङ्कुश ढंगले बिधान बिपरित र भर्खरै सम्पन्न महाधिवेशनको म्याण्डेट बिपरित चुनाब हारेका व्यक्तिहरुमध्ये कसैलाई प्रवक्ता...

मतदाता नामावलीमै षडयन्त्र, एन आर एन स्विजरल्याण्डका सदस्यहरुको नेपालमै लफडा

अक्टोबर १५, २०१५

आआफ्ना छानिएका, मनले खाएकाहरुलाई भोट हाल्ने, यहि मेसोमा दशैं मनाउने र नेपालको झल्को मेट्ने भनेर गए, धेरै नेपाली स्विजरल्याण्डबाट नेपाल । तर उता पुगेपछि त्यहिँ नेपालीहरुबिच लफडा भएको छ । बादबिवाद परेको छ । एन आर एन...

भारतीय नाकाबन्दि बिरुद्द बेलायतस्थित भारतीय हाई कमिशन कार्यलयमापनि प्रदर्शन

अक्टोबर ८, २०१५

रोशन मेवाहाङ्ग / बेलायत भारतले नेपालबिरुद्द गरेको  नाकाबन्दि बिरुद्द बेलायतस्थित भारतीय हाई कमिशन कार्यलयमापनि प्रदर्शन गरिएको छ । एन आर एन बेलायतको अगुवाईमा हिजो ज्ञपनपत्र दिँदा प्रदर्शनसमेत गरिएको हो । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै हाई...

एन आर एन ए युरोप को अर्डिनेटरमा मेरो उमेदवारी किन ?

सेप्टेम्बर २९, २०१५

सुभास पोखरेल गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को केन्द्रिय निर्वाचन यहि अक्टोबर महिनाको १४ देखि १७ मा हुँदै छ । त्यसमा धेरै अग्रज, मित्र र चिर परिचित वा अपरिचितहरुले केहि योगदान गर्ने हिसाबले सक्रियता...

1 9 10 11 12 13 25