एनआरएनए

“मेरो मुख्य दायित्व खाडीका नेपालीको दुखलाई कम गराउने हुने छ” श्रेष्ठ

सेप्टेम्बर २९, २०१५

‘प्रमुख दायित्वमा राखेर खाडीमा नेपालीहरुले पाएको दुखलाई ब्यबस्थित गर्नेछु । नेपालको विकास गर्नको लागि नीति निर्माण तहमा बिशेष भूमिका निर्वाह गरेर कार्य गर्नेछु‘ –एन आर एन केन्द्रिय सचिव उम्मेदवार सुरेन्द्र श्रेष्ठ । गैर आवासीय नेपाली संघ अर्थात्...

अफ्रिकी मुलुकमा सयौंको उद्दार गर्ने नेपाली एनआरएनएको केन्द्रिय उमेदवार

सेप्टेम्बर ११, २०१५

अफ्रिकी देश । काला मानिसहरु बस्ने थलो । यो मुलुकतिर बसाई सर्ने, कामकालागि जाने त के घुम्न जानपनि उति मन नगर्ने सोच छ हामी नेपालीमा । किनकिन अफ्रिका भनेपछि हाम्रो मनमा बिदेशको रमाइलो हेर्ने, घुम्ने, सुन्दर मुलुक...

एनआरएन युकेमा आर्थिक अनियमितता : प्रतिबेदन

अगस्ट २६, २०१५

गैर आवासीय नेपाली संघ युके ( एनआरएन युके) २०११-२०१३ को कार्यसमितिमा आर्थिक अनियमितता  रहेको एनआरएन युकेद्वारा नै गठित छानबिन समितिले जनाएको छ ।  उक्त समितिले सार्बजनिक गरेको प्रतिबेदनमा एनआरएन युकेमा कुल आचार्यको अध्यक्षतामा  मा रहेको २०११-२०१३ को कार्यसमितिको आर्थिक क्रियाकलापहरु पारदर्शी...

कुनैपनि चुनाव निष्पक्ष र निर्विवाद कहींपनि हुँदैन

अगस्ट २१, २०१५

विष्णु प्रसाद थापा / स्विजरल्याण्ड प्रजातान्त्रिक मूल्य र मान्यता अनुअसार चुनावी प्रकृयाबाट चुनिएको व्यक्ति नै सर्वमान्य र सर्व स्विकारित्तो हुन्छ । हामीले पनि यसैको अनुशरण गर्यौं । तर कुनैपनि चुनाव निष्पक्ष र निर्विवाद कहींपनि हुँदैन । यो ध्रुव...

एन आर एन ईटालीमा पर्दा पछाडीको खेल

अगस्ट २०, २०१५

राजन चापागाईं एनआरएन इटालीको चुनाबी प्रक्रिया सुरु भएदेखिनै सुरु भएका किचकन्डी खेल अन्तिम चरणमा आइपुग्दा येसले ताण्डब नाच देखाईरहेको छ । सुरु देखिनै खेलिएको घिनलाग्दो खेलको पराकास्टा अन्तिममा आएर पिसामा बिसर्जन गर्न कोसिस गरिदै छ । प्रजातान्त्रिक...

एन आर एन स्विजरल्याण्डमा छ्यासमिस नेत्रित्व, निर्वाचन लगत्तै दुई जनाको राजिनामा

अगस्ट १७, २०१५

अपडेट- समाचारमा असहमती / खण्डन (13 October 2015) (नेपाल प्लसमा इस्वी सम्बत् अगस्ट १७ तारीख २०१५ सालका दिन् प्रकाशित एन आर एन स्विजरल्याण्डमा छ्यासमिस नेत्रित्व, निर्वाचन लगत्तै दुई जनाको राजिनामा-सिर्सकमा प्रमोद भट्टको बारेमा लेखिएका ब्यक्तिगत कुराहरुसंग मेरो असहमती...

एन आर एन पोर्चुगल : ढोका थुनेर उमेदवारलाई तर्साइयो, पाखुरा सुर्काउँदै उमेदवारी दर्तामै बन्देज

अगस्ट १५, २०१५

विष्णुबिक्रम शाह / पोर्चुगल एन आर एन पोर्चुगललको निर्वाचन भोली अगस्ट १६ कालागि घोषणा भैसकेको थियो । तर उमेदवारी दिने अन्तिम दिन गत बिहिबार १३ तारिखसम्म थियो । त्यसदिन उमेदवारी दिन भन्दै हात हातमा उमेदवारी दर्ताको कागज...

एन आर एन लफडा : थाल थाप्नेले पद लिने बिध्यार्थीलाई मतदानबाटपनि बहिष्कार ?

अगस्ट १४, २०१५

गैह्र आवाशिय नेपाली संघ (एन आर एन) राष्ट्रिय समन्वय परिषदमा अर्थात एन आर एनको सबै मुलुकमा यतिखेर निर्वाचन भैरहेको छ । यो निर्वाचनमा बिध्यार्थीहरुलाई मतदान गर्न नदिने भन्ने पुराना एन आर एनबादी देखिएपछि बिध्यार्थीहरुले उठाएको प्रश्न हो...

बोलेर भन्दा गरेर देखाउन एन आर एन स्विसको आइसिसि पदमा मेरो उमेदवारी

अगस्ट ११, २०१५

कमल भट्ट / स्विजरल्याण्ड आदर्णीय स्विसबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरु, सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा बुद्धिजिबी बर्गमा मेरो तर्फबाट नमस्कार तथा अभिबादन ! मैले भर्खरै गैह्र आबासिय नेपाली संघ स्विटजरल्याण्डको आगामी २०१५-१७ कार्यकालकालागि आइसीसीमा आफ्नो उमेद्वारी यहाँहरु...

एन आर एन स्विजरल्याण्डको महासचिवमा यसकारण मेरो उमेदवारी

अगस्ट ८, २०१५

संझना थापा / स्विजरल्याण्ड आदर्णिय स्विसबासी दाजुभाई दिदी बहिनीहरु, मेरा अग्रजहरु, बिभिन्न संस्थाका नेत्रित्वदायी ब्यक्तित्वहरु । मैले एन आर एन स्विजरल्याण्डको महासचिव जस्तो पदमा किन उमेदवारी घोषणा गरें । पक्कैपनि यहाँहरुको मत खेर नजाओस्, नेत्रित्व गर्न सक्षम...

1 10 11 12 13 14 25