विविध
युरोपका पत्रकारहरुले केहि कट्टु, डोको र नाम्लो उपहार लिनुपर्ला नी !

ठ्याक्कै दुई वर्ष पुग्न दुई हप्तालाई दुई दिन कम । युरोपमा बसेका नेपाली पत्रकारहरुको संस्था, नेपाल पत्रकार महासंघ युरोप (एफ एन जे युरोप) को पहिलो अधिबेशन भएको । अब दोस्रो अधिबेशन आगामी आइतवार हुँदै छ । काम...
सत्तरी वर्षसम्म अत्तर बेचेको बेच्यै

गोपाल पोखरेल / उदयपुर जीवनभर एउटै पेसा गर्ने मान्छे समाजमा कमै भेटिने गर्छन् । त्यस्तै मान्छेको सूचिमा पर्छन् राजविराज नगरपालिका ३ दर्जिटोलका अलाउद्धिन मियाँ । १५ बर्षको उमेरदेखि जडिबुटिको अत्तर (सेन्ट) व्यापारमा लागेका उनको पेसा अहिलेसम्म पनि...
देश उस्तै राख्ने झण्डा बदल्ने ?

दिनेश पन्त काम पाइनौ बुहारी पाडाको कण्डो रेट भने जस्तै संविधन सभाका झण्डै आधा नेतालाई यहि झण्डा फेर्नुपरेको छ । संविधान सभामा एक मतले जोगिएको हो यो झण्डा । बाँकीलाई झण्डा फेरेर क्रान्तिकारि काम गर्नुपरेको थियो ।...
पढाइखर्च जुटाउन भारी बोक्दै बालबालिका

● गोपाल पोखरेल / उदयपुर जिल्लाको बिकट क्षेत्रमा पर्ने दर्जन बढी गाबिसका अधिकांस बिध्यालयका कक्षा कोठा बुधबार र आइतबार खाली हुन्छन् । बिद्यालय आउने गरिव बालबालिका फलफूल, तरकारी र अन्य भारी बोकेर शहर बजार जाने भएकाले...
बाँसको जरामा भरिन्छ चम्पकको कला

● गोपाल पोखरेल / उदयपुर सीप र जाँगर भए पाखोबारीमा त्यसै खेर गइरहेका बाँसका जरा पनि बहुमुल्य बन्नसक्दारहेछन् र त्यसैबाट पनि परिवारको पालनपोषण गर्न सकिने रहेछ । त्रियुगा नगरपालिका १ बोक्सेका चम्पक राई त्यस्तै व्यक्ति हुन्, जसले...
सुन्तला बोकेर भुटान गएका करवीर विश्व युद्दको लडाकू

● गोपाल पोखरेल / उदयपुर नेपालको बिकट गाँउमा जन्मिएको एउटा १६ बर्षे ठिटो सुन्तला बोकेर पैसा कमाउन भुटान पुग्छ । भुटानमा सुन्तला बोक्दा बोक्दै एउटा गल्लावाल लाहुरेले हेर्दा सरल, नम्र बोलिचाली र खाइलाग्दो त्यो युवकलाई बिश्वयुद्धमा लड्नजाने लाहुरे बन्ने...
डम्मरलाइ मान नपुगेको
● आनन्दराम पौडेल “तपाईंले त पत्रकार विरुद्ध नै मुद्दा हाल्नुभएछ त ?” नन्दरामले सोधे । “पत्रकार सीताराम अधिकारी विरुद्ध मुद्दा हालेको बिषयमा सोध्नुभएको ? हो, त्यस्का विरुद्ध मैले मुद्दा हालेकै हुँ ।” डम्मर ढकालले भने । “मुद्दै...
कस्तो मरण ? अलपत्र लासको चरी कि श्रीक्रिष्णको जस्तो रुवाउने धरधरी ?

यसै हप्ता नेपाली समजमा साह्रै नाम सुनिएका दुई पात्रको म्रित्यु भयो । दिनेश अधिकारी । ‘चरी’ भनेर चिनिएका एमालेका डन नेताको । गैंडाको खागदेखि लूटपाट, चन्दा असुली, काटमार, धाकधम्कीमा नामुद मानिएका । एमालेका धेरै नेतालाई चुनावमा साथ...
बाढी पिडितलाई सहयोग गर्ने ? यहाँपनि छन् स्वच्छ मनका

देशमा बाढि र पहिरोले हैरान पारेको छ । धेरै मानिस भागा भाग छन् । अघिल्लो साँझ जिन्दगीमा यो र त्यो गरौंला भनेर अनेक रहर साँचेर सुतेकाहरु बिहान नहुँदै घरबारबिहिन बनेका छन् । करोडपतीहरु बेघरबार र झुप्रो हुनेहरु...


