विविध

रोजा पार्क : नागरिक अधिकारकी जननी

अगस्ट ५, २०१४

● रन्जु मार्ग भनिन्छ, समाजमा परिबर्तन गर्नु छ  भने शुरुवात आफै बाट गर्नु पर्छ ।  यस कुराको पुस्टि  विश्वका महान व्यक्तिहरुको जीवन संघर्ष र उत्सर्गबाट प्रमाणीत भैसकेको छ । उनीहरुको जीवनी अध्ययन गर्ने हो भने उनीहरुले आफ्नो व्यक्तिगत जिन्दगीको प्रवाह समेत नगरी समाज अनिराष्ट्रको हितको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको पाइञ्छ  । उनीहरु आफ्नो सुख सुबिधा  भन्दा पनि सामुहिक भलाईको लागि आफ्नोतनमन दिएर लागी परेका हुन्छन ।समाजलाइ नयाँ गति दिने यस्ता व्यक्तिहरु मध्येकी  एक हुन् ‘रोजा पार्क ‘ । जसलाई अमेरिका थिइन्’नागरिकअधिकारकी जननी ‘को रुपमा सबैले चिन्ने गर्दछन । उनले आफ्नो सम्पूर्ण जीवन ‘अधिकार र मुक्ति ‘को लागि समर्पित गरेकी थिइन् । रोजा पार्कको जन्म सन् 1913  फेब्रुवरी 4 मा Tuskegee  Alabamaमा भएको थियो  । उनि अफ्रिकन -अमेरिकन महिला थिइन् । सानैमा आफ्नाआमा बुवा छुट्टिएको कारण उनको बाल्यकाल मावलीमा बितेको थियॊ  । त्यही नै उनले स्कुले शिक्षा लिएकी थिइन् ।...

यसरि फस्छन् ईजरायलबाट युरोप आउने नेपाली

अगस्ट २, २०१४

‘वाह युरोप ! झिलिमिली ! एक सय युरो कमाएपनि तेह्र चौध हजार । एक हजार युरो त चुथ्थो भैगो, कमाइहालिन्छ । एक हजार युरो भएसि त एक लाख ३० हजार । पाँच वर्ष बस्न पाए त ७८...

स्वर्गको मान्छे स्विजरल्याण्ड पुग्दा !

जुलाइ १७, २०१४

● महिन्दो वाईवा / स्विजरल्याण्ड घुमेर युरोप त्यसै सम्पन्न भएको होइन रहेछ । निती, नियम बनाएर, आफूपनि पालना गर्छन्। अरुलाई पनि बुझाएर अघी बढ्छन् र नै सम्पन्न भएका रहेछन । यहाँ कसैलाईपनि अल्छि मानेर, काम पाइन भनेर...

नेपाली वालवालिकालाई सहयोग गर्ने जर्मन फूटबल टोलीका म्यानेर

जुलाइ १३, २०१४

    (नेपाली वालवालिकालाई फूटबल सिकाउँदै ओलिभिय बियरहफ) आजै विश्वकप फाईनल हुँदै छ । धेरैलाई जानकारि नहुन सक्छ अहिले विश्व कप खेल्ने जर्मनीको फूटबल टोलीका म्यानेर नेपालप्रेमी, नेपाली वालवालिकालाई शिक्षा दिने ब्यक्ति हुन् भन्ने । जर्मनीको पुर्व...

विश्व कपमा नेपाल ? नपुगेकै राम्रो

जुलाइ १०, २०१४

विश्वकप फूटबल खेलमा नेपाल पुग्ला ? पुगेपनि कति वर्षपछि पुग्ला ? नेपाल् विश्व कपमा पुगे कस्तो होला ? एशियाका भारत, चिन जस्ता देश त पुग्ने छनकसम्म छैन । पुगेका जापान, कोरिया जस्ता देशको हालत कमजोर छ ।...

स्यावास नारायणकाजी स्यावास !!

जुलाइ ७, २०१४

नारायणकाजी श्रेष्ठले कम्तिमा एक जना माइक्रोबस चालकलाई सामान्य कारावाही गराएर धेरैलाई पाठ सिकाइदिए । सार्वजनिक यातायातमा चढेका उनले धेरैबेर गाडी रोक्दा ‘अलि छिटो जाउँ’ भन्दा दुर्वाच्य बोलेपछि प्रहरी कार्यालयमा पुर्या्ए । दुर्वाच्य बोल्ने सहचालकलाई एक रात थुनाए...

नेपालको झण्डा पेरिसबाट सरर गाडीमा अर्जेन्टिनासम्म

जुलाइ ५, २०१४

सन् २००८ को मे १ मजदूर दिवसका दिन भएको अन्तर्राष्ट्रिय मजदूर दिवशको पेरिसमा भएको प्रदर्शनीमा यि अर्जेन्टिनका नागरिकले यो गाडी बिभिन्न देशका झण्डासहित अर्जेन्टिना लग्दै रहेछन् । हामीपनि नेपालको तर्फबाट त्यहिँ प्रदर्शनी गरेर सकेका थियौं । यस्तो...

बन्द शिविरमा वृद्धाको बिलौना

जुलाइ ४, २०१४

भन्नुपर्नेलाई भन्यो, सुन्नुपर्नेले पनि कुरा त सुन्छन्, तर त्यसपछि कुरै सकियो, हुने केही होइन । सर्वसाधारण नेपालीका निम्ति यस्तो भुक्तमानको कथा नौलो हैन, तर ८६ वर्षीया पूर्वमुमाबडामहारानी कसैले नसुनिदिँदा हैरान छिन् । कुनै बेला यही मुलुकमा उनकै...

भुटानी युवाको प्रगती उत्तरी नर्वेमा चर्चाको विषय

जुन २६, २०१४

● टेक बहादुर गिरि /  ट्रोम्सो, नर्वे               (आमा, बहिनी र उनका दुई शिक्षिकासित देवी चरण) छ बर्ष अघि नेपालबाट पुनर्स्थापनाको लागि नर्वे आइपुगेका थिए उनी । एक भुटानी शरणार्थी युवकका रुपमा । नर्वेली...

नेपालकी साझा छोरी टेरिया मगरमाथि भो नगर घिनलाग्दो राजनिति !

जुन २२, २०१४

भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ जितिन टेरिया मौजा मगरले । गाउँका गरिव परिवारकी मेहनती वालिकाले चालिस हजारलाई उछिनेर त्यो जित्नु समग्र नेपालीका लागि गौरव हो । अन्तिम अवस्थामा दर्शकका भोटले...

1 19 20 21 22 23 54