विविध
जितिन् तेरियाले
रुपन्देही जिल्लाकी नेपालकी बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ जितेकि छन् । शनिबार राती न्तिम चरणका तीन जनालाईपछि पार्दै उनले उपाधि जितिन् । दोस्रो हुनेमापनि दार्जिलिङकी नेपाली मूलकै अनुस्का...
गिदीमा गोबर भरिएकाहरुको मोटर साईकल र्याली

पहेंलो जर्सी देख्दा ब्राजिलियन खेलाडी रहेछन् कि भनेर झुक्किएला जस्तो । तर होइन, यि गिदीमा गोबर भरिएकाहरु हुन् । यिनले ब्राजिलको फूटबल टोलीको समर्थन गर्दै काठमाडौंमा सर्लाही जिल्लामा मोटरसाईकल र्याली निकालेका । सडक जाम गर्दै । यि युवाहरु...
हामा कूटनितिज्ञलाइ पैसा र घर जग्गा, बिदेशीलाई किताब

नेपालमा कूटनितिज्ञ भएर गएका बिदेशीहरु कसरि बिताउँछन् फुर्सदको समय ? वा छुट्टीको समय ? केहि युरोपेली बाहेक मैले अरु देशका कूटनितिज्ञको जिवनशैली उति जान्न पाएको छैन । युरोपेलीहरुको प्रतिस्पर्धा कुनै नौलो विषयमा काम गर्ने हुँदो रहेछ ।...
“धीरेन्द्रकी प्रेमिकाको निहुँमा मलाई खाल्डोमा हालियो”

● पूर्वआईजिपी डिबी लामा सरकारी सेवाबाट अवकाश पाएको केही महिनापछि एक दिन बेलुकीपख सादा पोसाकमा प्रहरी र गुप्तचरले ठमेलस्थित मेरो पुरानो घर कम्पाउन्डवरिपरि बारम्बार चक्कर लगाएर निगरानी गरेको थाहा भयो । मैले नै चार्ज बुझाएका आइजिपी हेमबहादुर...
हामी झगडामै मग्न, गोरेहरु नेपाल पसेर लाखौंलाई क्रिश्चियन बनाउन ब्यस्त

गणतन्त्र आएपछि त के गर्दापनि हुने । जसले के गरेपनि, जसरि जहाँ पसेपनि हुने । बिदेशीहरुलाई झन सजिलो । हामी नेपालीहरु संघियता, पहिचान, कसको राज्य, कस्तो राज्य । को सरकारमा जाने भनेर लडिरहेका छौं । तर पश्चिमेलीहरु...
मन परेको किताबका मन नपरेका कुरा
● पदम गौतम प्रिय ददिजी, नमस्कार । तपाईंको मेहनतको फल ‘त्यो नेपाल’ मैले नेपालमै हुँदा किनेको थिएँ । तर आफ्नो सोचभन्दा पहिले नै डेनिस भीषा लागेका कारण हतारमा हिँड्नु पर्यो । पढ्न पाइनँ । त्योसहित केही किताब...
इटालीको मूल सडकमै नेपालको विशाल झण्डा किन ?

ईटालीको मिलान शहर पुगेकै साँझ साथीहरुले सोधे ‘कहाँ कहाँ के के हेर्न मन छ ?’ आफूलाई केहि थाहै थिएन के के हेर्ने ठाउँ छन् भनेर । साँझ छबी शर्मा र अर्को दिन बिहान पत्रकार महिन्दो वाईबाले भने...
युरोपको सपना र भोग्ने बिपनामा आकाश जमिनको फरक
● महिन्दो वाईबा / ईटली अहिले नेपालमा बेरोजगारी समस्या दिन दुई गुणा रात चौगुणा बढ्दै छ । बढ्दो बेरोजगारी सँगै युवाहरुमा नैरास्यता छ । अर्थिक समस्याले गाँजेको छ । आफुले सिकेका ज्ञानको उचित प्रयोग गर्न नपाउँदा उत्तिकै...
इटालीमा ६१८ नेपालीको चिहान

● ददिराम सापकोटा/ रिमिनी (इटाली) • ती नेपाली, जो मरणोपरान्त पनि नेपाली दरिएनन् फाल्गुन ४ – इटालीको पहाडी क्षेत्र मोँतेजमा बस्ने चितवनका शम्भु घिमिरे रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर पुग्दा जहिल्यै भावुक हुन्छन् । सात समुन्द्रपारकिो देशमा...



