विविध

भ्रस्टाचारी आरोपितलाई काँधमा बोक्दा बेलायतमा नेपाली दंग

फ्रेब्रवरी ११, २०१४

नेपालमा नेताले कार्यकर्ताको ढाडमा चढे । बुइमा बोक्न लगाए । कार्यकर्तालाई घोडा र गधा बनाए भनेर के गुनासो गर्नु ? हेर्नुस् त बेलायतका नेपालीको पारा । त्योपनि पढे लेखेका । जाने बुझेका । बिद्वान नेपालीको पारा ।...

हाडजोर्नी र मेरुदण्डमा हुने ट्युमरहरु

फ्रेब्रवरी ४, २०१४

● डा.कृष्ण प्रसाद पौडेल फेब्रुअरी ४ लाई बिश्व क्यन्सर दिवसको रुपमा वर्षेनी मनाउने गरिन्छ । यो दिवस क्यान्सर सम्ब्न्धी जनचेतना फैलाउने, यसको रोकथाम्, रोगको पहिचान र उपचार सम्ब्न्धी जानकारी दिने उद्देश्यले महत्व राख्दछ । बिश्व क्यान्सर घोषणा...

कर्णेल साप’को दबदबा

फ्रेब्रवरी १, २०१४

● स्नेह सायमी पन्चायतकालको बेला थियो । हाम्रा गाउँमा एकजना रिटायर्ड कर्णेलको बिगबिगी थियो । वरीपरि तीन गाउँमा कर्णेल पद खाएका कोही थिएनन । त्यसैले उनी रिटायर्ड पछि पनि गाउँभरि प्रभाबशाली रहे । उनी गाउँका अधिकांश मानिसहरुलाइ...

शिक्षारुपी जालोमा यसरि फसाइँदै छ बिध्यार्थीहरुलाई

जनवरी २५, २०१४

● नवराज घिमिरे / वाणगंगा–१ पिपरा, कपिलवस्तु अमूर्त रुपलाई मुर्तता प्रदान गर्न कलेजको शरणमा विद्यार्थीको शरणागत हुन्छ । आगोरुपी प्रवेश शुल्ककै तापले पोलेपछि शीतलरुपी सरकारी क्याम्पसको खोजीमा नचाहँदा नचाहँदै लड्किन पुग्छन् । आखिर शुल्कसँग सम्झौता गरेर मात्रै...

कलाकारलाई नचाउने नाममा स्पेनका नेपालीबिच मारमुंग्री

जनवरी २१, २०१४

स्पेनमा भोली नेपालका हांस्यब्यंग्य कलाकार मनोज गजुरेल जाँदैछन् । उनीसितै पशुपती शर्मा र रिता थापापनि सहभागि हुने छन् । तर कार्यक्रम कसले गर्ने ? कसरि गर्ने भन्ने विषयमा हिजो बसेको सामूहिक बैठकमा नेपालीहरुबिच मारमुग्री परेको छ ।...

नेपाल हुँदा कहिले जाउँ जस्तो, यता आयो यस्तो सास्ती

जनवरी १५, २०१४

● महिन्दो वाईबा / मिलान, इटाली नेपाल छाडेको त्यस्तै ६ महिना पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसारसँग कल्पना गर्छन । युरोपको सम्पन्नता, सिबिधा, जीवनशैली, लवाइ खवाइ । युरोप पुग्न पाए त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा...

महामहिम आउनु भो, जाँड पिनुभो, काम नगरि जानु भो

जनवरी ७, २०१४

● जगन्नाथ सिलवाल / स्पेन फ्रान्स र स्पेनकालागि समेत राजदूत रहेका मोहन क्रिष्ण श्रेष्ठ स्पेन आउने ठूलै चर्चा गरियो । नेपालीहरुका समस्या सुन्ने । पि आर बनाउन नेपालीका लागि परेका समस्या कसरि समाधान गर्ने ? पासपोर्टको लागि हुने...

बिदेशका नेपालीलाई दोहोरो नागरिकता, आकाशको फल

जनवरी ७, २०१४

●  बी के पाण्डे / बेलायत विदेशी नागरिकता लिएका नेपालीलाई पार्टीको सदस्यता दिन पनि मिल्ने, पार्टीको खुला, आधाखुला र गोप्य संगठनहरुको पदाधिकारी बनाउन पनि मिल्ने, ती संदस्य तथा पदाधिकारीहरुबाट चन्दा, लेभी असुल्न पनि मिल्ने, उनीहरुले किनिदिएको कोट, जुत्ता,...

वाह नयाँ वर्ष !

जनवरी १, २०१४

सन् २०१३ ले असाध्यै राम्रोसित बिदा लिएछ र २०१४ ले असाध्यै राम्रोसित स्वागत गरेछ । वा मानिसले सन् २०१३ औधि राम्रोसित बिदा गर्दै २०१४ लाई अति राम्रोसित स्वागत गरेछन् । रातभरि बियरको खोला बगेछ । हुस्कीका बोत्तल...

दश लाख क्षतीपूर्ती माग्दै अमेरिकाका नेपालीमाथि दर्जनौं मुद्दा, महामहिमपनि संलग्न

डिसेम्बर २४, २०१३

● बिनोद कुमार नेपाल / टेनेसी, अमेरिका अहिले महामहिम आफ्नो चार बर्षे कार्यकाल पुरा गरेर नेपाल फर्कँदै हुनुहुन्छ ।  फर्कनु अघी ति गम्भिर त्रुटीहरु सच्चिनु पर्छ । वा अबैधानिक भिडमा नेपालको सर्बभौम दूतले पटक पटक गरेको सहभागीताका...

1 21 22 23 24 25 54