विविध
लाखौंलाई रुवाउँदै गए जगदिश दाई

एक दिन जगदिश दाई आफैंले छोटो म्यासेज गर्नु भो, फेसबुकमा । सोध्नु भो, भाई कहाँ के गर्नुहुन्छ ? लेखनले मात्रै त बिदेशी भूमीमा गुजारा टरेको छैन होला । तपाईले सामाजिक विषयमा कलम चलाउनुहुन्छ जुन मेरो फेसबूकमा भएका...
फेस अफ प्युरिटीको फाइनलिष्टमा नेपाली नर्स

लन्डनस्थित रोयल लन्डन हस्पिटलमा कार्यरत नेपाली नर्स प्रसुना कंडेल ‘फेस अफ प्युरिटी २०१३’ व्युटी पेजेन्टको एडल्ट फाइनलिष्ट (टप टेन) भित्र पर्न सफल भएकी छिन् । मिस साइवरफेस यूकेले चौंथो पटक गर्न लागेको उक्त वृहत पेजेन्टमा सहभागी भएर...
मेडियाको अन्तरकुन्तर
● आनन्दराम पौडेल अघिल्लो पुस्तासम्म चेतनशील नेपालीहरु सूचनाको प्यासले तड्पिरहेका हुन्थे, अहिले अत्यधिक सूचनाको आँधिबेहरीबाट ओत लाग्न खोजेका भेटिन्छन् । अखवारहरु थोरै थिए, तर सबै आ-आफ्नो अभियान, जिम्मेवारी र दायित्ववोधसहित कर्मक्षेत्रमा डटेका हुन्थे । २०\२२ बर्ष अघिसम्म...
होक्काईदो देखी हिरोशिमासम्म

● डा़. कृष्णपसाद पौडेल (हातमा नेपालको झण्डा बोकेका जापानका प्रसिद्द अर्थोपेडिक चिकित्सक सिगाओ माचुनोसित लेखक) मेरो सोचाईको जापान थियो, समुद्रले घेरेको एऊटा सूदूर पूर्वी देश । अहिले देखेको जापान भने ७० प्रतिशत पहाड़हरूले सुन्दर बनाएको भुभाग रहेछ...
सिक्लेसको ठिटो

● विश्वमै चिनिएका हाम्रा संरक्षणबिद तिर्थमान मास्केलाई राजा ज्ञानेन्द्रले जबर्जस्ति जुठो आइसक्रिम खुवाउन लगाएका रहेछन् । राष्ट्रिय निकुञ्जको वार्डेन भएकाले अनेक दबाब दिने र अनेक तरुकाले सास्ति दिने रहेछन् । मास्के जस्तालाई त करकापमा जुठो खान लाउँथे...
तरकारी बेचेर दश रोपनी जग्गा

● नारायणदेवी दुमरू / भक्तपुर पच्चीस वर्ष भयो व्यावसायिक रूपमा कृषि पेसामा लागेको । बच्चादेखिनै आमाबुवाको साथ लागेर कृषिमा लागेको अहिलेसम्म पनि यसमै छु। अब त जिन्दगी नै यसैमा बित्ने भयो। अन्त जान हातमा अरू सिप छैन।...
मरिचमानको आलोचना र २०४६ को आन्दोलन

● मदन बज्राचार्य पंचायत जति प्रजातन्त्रवादीहरुको निमित असैह्य थियो त्यो भन्दा बढी पंचायतको ३० बर्ष सम्म नेपाल बाट आफुले खोजेको केहि नपाएकोमा भारतलाई असह्य भएको थियो । नेपाललाई आफ्नो मुठ्ठीको माखो बनाउन भारतले नेपाल र नेपालीको निमित...
मरिचमानको गुणगान गाउँदा राजा वीरेन्द्रको उपेक्षा

पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठ बिते ७१ वर्षको उमेरमा । रोगले थलिएर गए । पूर्व प्रधानमन्त्रीका रुपमा पनि धेरैले संझना गरे । नेपालीहरुको बानी, पराक्रम नै हो, देह त्याग गरिसकेपछि खुब प्रशंसा गाउने । उनकोपनि धेरैले गाए ।...
प्रचण्डका पीताको ‘मुक्ति टावर’ हेरेर मन अमिल्याउँदै शहिदकी आमा

● जयन्ति लुइँटेल हँसिलो मुहार, गोरो अनुहार, मझौला कद हेरेक बोलीमा छुट्टै खालको मिठास उनका विशेसता हुन् । सायद साथमा नभएको आफ्नो आमाको तृष्णा मान्छेहरु उनलाई “आमा” भनेर बोलाएर मेट्छन् । वानेश्वर स्थित ह्राइट हाउस कलेज र...



