विविध
कसरी गर्ने कृषि क्रान्ति ?
● सिद्धिचरण भटराई / लुम्बिनी नेपालमा कृषि क्रान्तिको कुरा गर्दा भुमि वितरणको कुरा बिर्षियो भने त्यो केवल गफ मात्र हुन जान्छ । जमिनको उपयोगितालाई उत्पादन संग र उत्पादनलाई रोजगारी संग, रोजगारीलाई गरिबका लागि अवसर संग जोडिएन भने...
कलम चलाउने स्विजरल्याण्डका पत्रकार खेलमापनि अगाडि

सधैं कलम चलाउने, समाचारका पछाडि दगुर्ने नेपाली पत्रकार स्विजरल्याण्ड भने खेलकुदमापनि दक्ष देखिएका छन् । अर्थात कम्तिमा स्विजरल्याण्डको नेपाली समाजमा ति दक्ष देखिएका हुन् । स्वैजरल्याण्डमा भएको नेपालीहरु बिचका बिभिन्न समूहमा भलिवल खेलको प्रतिस्पर्धा गर्दा पत्रकारहरुले सबैलाई उछिनेर...
स्वदेश फर्किन घुस लिएपछि साउदी अरबमा कुटाकुटा

अपडेट : अबैधानिक रुपमा साउदी अरबमा बसिरहेका बिदेशी कामदारलाई आममाफी दिने समय चार महिना बढेको छ । साउदी अरबमा लुकिचोरी बसेका, काम गरेका गैह्रकानुनी आप्रवाशीलाई आममाफी दिएर स्वदेश फर्किन आव्हान गरेको समय यही बिहीवारसकिनै लाग्दा त्यहाँको सरकारले फेरी...
अन्तर्राष्ट्रिय अदालत अगाडि देखाए नेपालीले आफ्नै पारा

● सन्तोष न्यौपाने / (हेग, नेदरल्याण्ड पुगेर फर्किएपछि) अन्तर्राष्ट्रिय न्यायलयमा केहि दिन अगाडि बुद्धको मूर्ती प्रतिस्थापन गरिएको छ । यो सबैको लागि खुशिको कुरा बन्यो । नेपाली संचार माध्यममा यो समाचारले निकै महत्वका साथ स्थान पायो । तर विदेशबाट...
झल्झली मनाङको संझना (दोस्रो भाग)

● डा हरिकुमार श्रेष्ठ / काठमाडौँ (पहिलो भाग यहाँ क्लिक गरेर हेर्नुस्) बाटोमा कहिले रमाउँथे भने कहिले घरको यादले गर्दा कतिपय अवस्थामा त बाटो काटेको पनि पत्तै हुँदैनथ्यो । केही समयको उकालोपछि बाहुनडाँडा पुगेँ । यस ठाउँबाट...
साउदीमा आममाफी : अवसर, अज्ञानता र अन्यौल
● धरम के.सी. / साउदी अरेबिया आगामी ३ जुलाईसम्म साउदीमा रहेका सबै अबैध कामदारहरू बिना कुनै जरिमाना (सजाय) स्वदेश फर्किन या बैध बनेर साउदीमै रहन पनि सक्ने महान अवसर दिंदै साउदी सरकारले आम माफीको घोषणा गरेको आधा...
संझनामा तिन दशक अघिको मनाङ

● डा हरिकुमार श्रेष्ठ / काठमाडौं आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन ।...
न बेचियो भवन, न बच्यो ईमान

● राजकुमार थापा ‘क्षितिज / लण्डन लण्डनको नेपाली समुदायमा दुतावास विक्रीको तातो तावाको राप अझै सेलाइसकेको छैन । विक्रीवट्टाको सुनामी यति तीव्र गतिको उठ्यो कि अदालत जाने, धर्ना दिने, लेख्ने, वोल्ने धेरै काम भयो । नेपालको सर्वोच्च...
मध्यरातमा थारुको माछा छेपाराले झ्याप्पै

● सोमना थारु / बेल्जियम टाइमन टापुबाट हामी मुख्य भुमिमा फर्क्यौं । हाम्रो साइकल भएको होटलमा फेरी एक रात बितायौ । अर्को दिन देखी हाम्रो साइकल यात्रा फेरी शुरु भयो । अब हामी मलेसियाको पुर्वी तट अर्थात...


