विविध
नेपालप्लसमा समाचार आएपछि ताते बेलायतवासी

उल्टो साईकल चलाएर विश्व भ्रमणमा निस्किएका बिरेश दहालसहितको टोली लण्डनमा आर्थिक अभावले गर्दा अमेरिका जान सकेको थिएन । आर्थिक अभावले गर्दा ति लण्डनमै अलपत्र परेको खबर नेपालप्लसमा प्रकाशित भएपछि लण्डनका नेपालीहरुले तिनलाई अमेरिका जाने मेसो मिलाउने भएका...
नेपालीको दुखमा चल्ने कालो बजार
धरम केसी / साउदी अरेबिया केही बर्ष अघिको बस यात्रा भोगाई हो – काठमाडौंबाट मुग्लिन नपुग्दै दिनभरीको जाममा परियो । नजिकैका दुई पसलमा पानी किन्दा रू। ३० पर्यो । साधारण बिस्कुटको रू। १५ । अरू दिनमा त्यही...
पारसमाथि अत्याचार

उमेश चौहान थाई मिडिया खाई न्युजले बैंककमा समाचार लेखेर नेपालमा सनसनी मच्चाएको छ । नेपालका पूर्वयुवराज पारसलाई थाई प्रहरीले हत्कडी लगाएको तस्बिरले सोसल मिडियाका भित्ता भरिएका छन् । गाँजासहित पक्राउ परेर अन्तर्राष्ट्रिय रूपमा नेपाललाई बदनाम गराएको भनेर...
नाकै काटिने भो बेलायतका नेपालीको

बेलायतसित अहिले नभएपनि संसारभरि साम्राज्य फैलाउँदै हिँडेको बेलाको साख छ । शान छ । भाषा र बेलायतीहरुको आफ्नो गौरव त झन भैहाल्यो । त्यहि साख र शानले गर्दा नेपालीहरु बेलायतनै हाम्फाल्न खोज्छन् । छनपनि एक लाख ७०...
नेपाली हिमाल आरोही डेनिस नागरिकका अनुभव र दशैको सामूहिक टिका

पूर्ण बन्धन / होपनहेगन डेनमार्क गत अक्टुबर २ मा डेनमार्क नेपाल सोसाईटीको आयोजनामा नेपालका शिखरहरु आरोहण गर्ने डेनिस नागरिक सोर्यान गुड्म्यानले आरोहरण सम्बन्धी वृतचित्र र आफ्ना अनुभवहरु प्रस्तुत गरे । नेपालका प्रख्यात हिमालहरु मध्ये मनास्लू २००४ र सगरमाथा...
दशैँ र तिहार बिदामा पढ्नुपर्ने केहि किताब

डा. लेखनाथ काफ्ले / शिन्चु, ताइवान पुस्तक पढ्नु राम्रो कुरा हो र असल पुस्तक पढ्नु झनै राम्रो कुरा हो। आजकल नेपालमा सातामा १० वटा किताब प्रकाशित हुनु र कम्तिमा ५ वटा विमोचित हुनु सामान्य हुन थाल्यो। अर्थशास्त्रले...
संघर्षशिल नारी सहाना प्रधानको दुखद निधन
नेपाल कम्युनिष्ट पार्टी एमालेकी न्त्रि सहाना प्रधानको आजै साँझ दुख निधन भएको छ । नेपालको समय अनुसार साँझ ११ बजेर पाँच मिनेट जाँदा उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी परेर थलिएकि थिईन । पछिल्लो समयमा...
नेताको घण्टी फोनमा बज्दा पत्रकारले कुरा फेरेको फेर्यै (पत्रकार अधिबेशन सन्दर्भ)
महिन्दो वाईबा / ईटाली फ्रान्सका पत्रकार ददि सापकोटाले एक दिन मलाई भन्नुभो “युरोपमा पत्रकारहरुको अधिवेशन हुँदै छ ।’ तपाईं त पहिले पनि पत्रकारिता गरेको मान्छे । यस्ता मान्छे छुट्नु हुन्न । सकृय हुनुपर्छ । लौ बेल्जियम जानुपर्छ...
केजिन राइसहित आधा दर्जनको अध्यक्षमा दाबी

नेपाल पत्रकार महासंघ युरोपको अधिबेशन भोली नयाँ नेत्रित्व चयन हुँदै छ । त्यसकालागि बर्तमान उपाध्यक्ष केजिन राईले आफ्नो उमेदवारी घोषणा गरेको नेपालप्लसलाई फोनबाट जानकारि दिएका छन् । नेपालमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा २०४९ सालमा कार्यकारि सदस्यका...



