विविध

अन्तर्राष्ट्रिय मेलाकालागि ईटालीमा ‘सानो नेपाल’

नोभेम्बर २४, २०१४

महिन्दो वाईवा / मिलान, ईटाली आगामी बर्ष इटालीको मिलान शहरमा भब्य मेला लाग्दै छ । अनतर राष्ट्रिय ब्यापारिक मेला । त्यहाँ विश्वका एक सय ४५ देशहरु प्रत्यक्ष भाग लिने छन । हरेक देशले आफ्नो कला, संस्क्रिती, रितिरिवाज...

यसरी भएको थियो गोल्डक्वेस्ट ठगी धन्दा

नोभेम्बर २३, २०१४

पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क मेरा एकजना मिल्ने मित्रले ‘जावलाखेलको कुनै वकिलको कार्यालयमा भैरहेको खास बैठकमा जाउँ, ठूलाबडा मान्छेहरु आउँछन्’ भन्यो । शनिवारको दिन परेकोले म उनीसंग गएँ । त्यहाँ एकजना व्यक्तिले बोर्डमा डल्लो बनाएर त्यस भित्र...

रातो कभर भित्र छटपटिएको नेपाली राहदानी

नोभेम्बर २०, २०१४

लक्ष्मण थापा / नेदरल्याण्ड एक सेकेन्ड पनि मलाई घण्टा लागिरहेको थियो । एक घण्टा एक दिन । म जहाज उड्ने समयको प्रतिक्षामा बसिरहेको थिएँ अति नै ब्यस्त आम्स्ट्रडामको स्सिफुल एयरपोर्टमा । मिनट मिनटमा जहाज उडिरहेका थिए ।...

संस्कारहीन लोकतन्त्र

नोभेम्बर १७, २०१४

आनन्दराम पौडेल “हतार-हतार पत्रकार सम्मेलन गर्नुभयो त ?” नन्दरामले सोधे । “किन हतारमा गरेको भन्नुभयो ?” डा.बाबुराम भट्टराईजीले उल्टै सोधे । “प्रचण्डले भ्रमण छोट्याएर रोल्पाबाट फर्किहालें भन्दैथिए । १ दिन मात्र पर्खँदा प्रचण्ड आइपुगिहाल्थे ।” नन्दरामले कारण खुलाए । “हतार-हतार गर्नुपर्ने...

किन लिए फ्रान्सेली राष्ट्रपतीले शुरुमै नेपालको नाम ?

नोभेम्बर १२, २०१४

हिजो फ्रान्सका राष्ट्रपती फँस्वा होलँदले शुरुमै नेपालको नाम लिए । त्योपनि सयौं, हजारौं मानिस उपस्थित् भएको सार्वजनिक कार्यक्रममा । नेपालको झण्डापनि शुरुमै राखियो । उनले नोर्थ दाम द लोरेत (Notre-Dame-de-Lorette) भन्ने धार्मिक स्थलमा प्रथम विश्व युद्दमा मारिएका...

मानसिक रुपमा बलात्कृत भइरहेको छु : अमर न्यौपाने

नोभेम्बर ११, २०१४

मेरो चरित्रहत्या गराउने नियतले केही दिनयता एक  साप्ताहिकमा प्रकाशित अन्तर्वार्तालाई केही अनलाइनहरूले साभार गरेर प्रकाशित गरेको थाहा पाउँदा अत्यन्त दुःखी भएको छु। समाचारमा उल्लेखित विचार र तर्कलाई नै अन्तिम सत्य मानेर सामााजिक सन्जालमा मेरो मानमर्दन र चरित्रहत्या गर्ने खालका...

विमानभित्र रुँदै रुँदै ‘दुखेको युरोप’

नोभेम्बर ११, २०१४

निराजन श्रेष्ठ / स्विटजरल्याण्ड बर्षाद याममा नदीमा भेल आउँछ । शिशीरमा त्यहि नदी सुख्खा बनिदिन्छ । त्यसरि नै जिन्दगीमा उतार चढाव आउनु स्वभाबिक । कहिले सुख त कहिले दुख । त्यस्तै, कुनै मानिस अस्पत्तालको शैयामा मृत्यु र...

आत्महत्या के हो ? के छन् कारण र समाधान ?

नोभेम्बर ७, २०१४

सुदिप घिमिरे / काठमाडौं आत्महत्या नितान्त व्यक्तिगत कुरा हो । व्यक्तिले यस्तो कार्य गोप्यरुपमा गर्दछ ।  आफ्नो जीवन आफैं समाप्त पार्ने योजना बनाउनु वा बिभिन्न माध्यम्बाट आफ्नो जीवन आफैंले समाप्त गर्न खोज्छ भने त्योनै आत्महत्या हो ।...

शाह र खड्कामा प्रधानमन्त्री झुक्किएपछि ……..

नोभेम्बर ६, २०१४

क्रिकेटमा नेपाली टोली राम्रो खेल जितेपछि क्याप्टेन पारस खड्कालाई प्रधानमन्त्रीले फोन गर्नुभएछ । खेलाडीहरू मलेसियामै थिए । प्रधानमन्त्री नेपालमा । प्रधानमन्त्रीले भन्नुभयो, ‘हेल्लो पारसजी, अहिले बैंककमा कस्तो छ ?’ ...

श्रममन्त्रीकै संलग्नतामा मानव तस्करी

नोभेम्बर ५, २०१४

ददि सापकोटा काठमाडौं मैतिदेवीका ४३ वर्षिय सुब्रत रिमाल यतिखेर पोर्चुगलको लिस्बोन शहरमा म्रिगौलाको उपचार गर्दै बसेका छन् । दुई चार वर्षमा गतिलो रकम कमाउँला, परिवारलाईपनि पोर्चुगलमै तानौंला भन्ने आश्वाशन पाएका उनी आफैंले ल्याएको कंपनीले यातना दिएर म्रिगौला...

1 15 16 17 18 19 54