विविध
मनका धनी, धनका गरिब

अनुशिल श्रेष्ठ / रसुवा, नुवाकोट र धादिङ महाविपत्तिमा मनमनमा सहयोगी भावना उर्लेको छ । राहत जुटेको छ । तर, यहीबेला थुप्रै धनीहरुको मानसिक दरिद्रता पनि देखिएको छ । महाभुकम्पको १० दिन बितिसक्दा पनि राहत नपुगेको गाउँ खोज्दै हामी...
बिदेशबाट भूकम्प पीडितलाई सहयोग गर्ने ? सहयोग गर्नु पहिले बुझ्नुपर्ने कुरा

भूकम्पले आहत बनाएका बेला सबैको मन पग्लिन्छ । यती बेला केही सहयोग गर्न नसके आँफैंलाई सहज लाग्दैन । कता कता ऋण बोकेजस्तो लाग्छ । केही गर्न नसक्ने पीडित जस्तो लाग्छ । त्यसैले सहयोग गर्ने नेपाली धेरै छन...
जापानीले चासो राख्दा तप्पतप्प आँसु
छबी सापकोटा / जापान केही दिन अगि देखि यो मनमा खुशी हराएको छ । खुशी हराए लगत्तै पातको टुप्पोमा शितको थोपा टल्किए झैँ आँखाको डिलमा आँशु छचल्कि रहन्छ । पुछ्न खोज्यो झन धाराको टुटी खोलेर छोडे झैँ...
सहयोग बटुल्दै विश्वभरिका नेपाली

विश्वभरिका नेपालीहरु यतिखेर नेपालमा बिपत भोगेका नेपालीहरुलाई राहत बटुल्न जुटेका छन् । भूकम्पको विनास थाहा पाउनासाथ स्वतस्फूर्त रुपमा प्रवाशी नेपालीहरु राहत संकलनमा जुटेका हुन् । कोही संस्थागत रुपमा जुटेका छन् भने कोही ब्यक्तिगत । कोही सांगठनिकरुपले राहत...
प्रवाशी नेपालीकालागि मात्रिभूमीको सेवा गर्ने अवशर

यतिखेर सारा मुलुक रोइरहेको छ । जहाँ भएपनि जसरी बसेपनि एक अर्काको दु:खसुखमा साथ दिने, रुँदा सँगै रुने, हँस्दा सँगै हाँस्ने र आपतबिपतमा एकले अर्कोलाई सहयोग गर्ने नेपाली पहिचान, चिनारी हो । नेपालीको मन हो । त्यसैले...
दुखी जनताको उपचार गर्न जाजरकोट लागे डा केसी

जनताका डाक्टर भनेर चिनिएका डा गोबिन्द केसी फ्लु र अन्य रोगको महामारी फैलिएको जाजरकोट जिल्ला हिँडे । अनेक दाउ र निहुँ पारेर नेताहरु कि त बिदेश लागे यही महामारी फैलिएका बेलापनि । कि अनेक बहानामा जाजरकोट जानबाट पंक्षिरहेका...
पत्रकार कि प्रहरीका दूत ?

भानुभक्त आचार्य ‘पत्रकारिता आवाजविहीनको आवाज हो’ भनेर गरिने प्रचार जारी छ । तर, धेरैजसो पत्रकारले यसलाई व्यवहारमा लागू गर्न सकेका छैनन् । राणाकालमा राणाहरूको, पञ्चायतकालमा पञ्चहरूको आवाज उठाउने मिडिया बहुदलीय व्यवस्थामा राजनीतिक दलका नेताकार्यकर्ता को आवाजबाहक बनेको...
प्रसाईको पुरै पुस्तक चोरेर राणाको नाममा

पुष्कर लोहनी केही दिनअगाडि मेरो हातमा एउटा मोटो किताब आइपुग्यो- सुनौला अक्षरमा लेखिएको WOMEN WRITERS OF NEPAL- झण्डै छ सय पृष्ठको । अनि नारी चुल्ठो अर्थात् बटारिएको कपालको तस्वीर- अस्मिना रंजीतको कला हो कि – Profiles and...




