विविध
प्रधानमन्त्रीलाई आमाको चिठी

जनार्दन बराल प्रधानमन्त्री केपी ओलीज्यूलाई नमस्ते, मेरी आमा गाउँमा बस्नुहुन्छ । उहाँलाई खास लेखपढ गर्न आउँदैन । रामायण, महाभारत र गुणरत्न मालाका केही सिलोकसम्म पढ्नुभएको छ । लेख्न त फिटिक्कै आउँदैन । तर, सारै अभर परेकाले मलाई...
सात आठ हजार डलर तिरेर रुन आउने ईजरायलबाट युरोपतिर ?
‘वाह युरोप ! झिलिमिली ! एक सय युरो कमाएपनि तेह्र चौध हजार । एक हजार युरो त चुथ्थो भैगो, कमाइहालिन्छ । एक हजार युरो भएसि त एक लाख ३० हजार । पाँच वर्ष बस्न पाए त ७८...
युरोपमा अन्तर्क्रिया: सहभागि भन्दा पत्रकार धेरै

हिजो नेपाल पत्रकार महासंघ युरोप च्याप्टरले अन्तर्क्रिया कार्यक्रम आयोजना गर्यो, बेल्जियममा । युरोपका बिभिन्न देशबाट एन आर एनको केन्द्रिय निर्वाचनमा उमेदवारी दिएका उमेदवारहरुसित खुल्ला अन्तर्क्रिया भन्दै एफ एनजे युरोपले पत्रनै काटेको थियो । तर कार्यक्रम लज्जास्पद बन्यो...
आज गर्व छैन मलाई नेपाली हुनुमा
ईश्वर देबकोटा गत सेप्टेम्बर ११ हो तर २०१५, आतंकको इतिहासमा १४ वर्ष अघि ओसामाविनले आफ्नो दानवीय चरित्र लेखे । यो दिन हाम्रै घर दैलामा आततायीहरुले ठुलै उन्नति गर्दैछन् । बलेको तराई जलेर खरानी हुदैछ । टोल टोलमा...
अफ्रिकी मुलुकमा सयौंको उद्दार गर्ने नेपाली एनआरएनएको केन्द्रिय उमेदवार

अफ्रिकी देश । काला मानिसहरु बस्ने थलो । यो मुलुकतिर बसाई सर्ने, कामकालागि जाने त के घुम्न जानपनि उति मन नगर्ने सोच छ हामी नेपालीमा । किनकिन अफ्रिका भनेपछि हाम्रो मनमा बिदेशको रमाइलो हेर्ने, घुम्ने, सुन्दर मुलुक...
गोरखाका छ सय परिवारको उद्दार गर्ने यि हुन् स्विजरल्याण्डवासी मनकारी

शहरमा बस्ने धेरैले उनको नाम सुनेका छैनन् । र छैनन् युरोपका धेरै नेपालीलेपनि । उनको योगदान कति थियो दुख परेका नेपालीलाई भन्ने हेक्का उनी बसेकै देश स्विजरल्याण्डका नेपालीलाईपनि उति छैन । उनले आफ्नो कामको बेलिबिस्तर सुनाउँदै हिँडेका...
मेरो सवारी छ सहरमा

ईश्वर देवकोटा कलिलै उमेरमा गोर्खाबाट काठमाडौँ छिरेको मान्छे म । भलै पृथ्वीनारायणले झैँ नुवाकोट र किर्तिपुर आक्रमण गर्दै यो नेपाल खाल्डो छिर्नुपर्ने बाध्यता मलाई थिएन । कारण समय बेग्लै, आधुनिक युग । यहि आधुनिक युगमा समयले निकै...
सुदूरपश्चिमको महक अमरगढीमा बितेका क्षण

डा. हरिकुमार श्रेष्ठ / स्युचाटार, काठमाडौँ (डडेल्धुरा बजार एक भाग) रिम्स नेपालको कामले काठमाडौँबाट धनगढी गएको १२ औँ दिनसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको आगो ओकलिरहेको सूर्यको रापमा पिल्सिराखेको थियो यो जीवन । त्यसैले, २० वर्षको अन्तरालमा...
एक पुरिया जीवनजल नहुँदा आमा गुमाउनु परेको त्यो क्षण

ईश्वर देवकोटा नौ बर्षको उमेरमा अर्काको घर पठाए । पराई घर गा’को दिनदेखि दुनियाँको सेवा गर्यो । सराप खायो । जुठा भाँडा माझ्यो । भनाई खायो । आज मलाई सन्चो छैन, बिरामी छु भनेर सुत्न नपाइने ।...
सांस्क्रितिक आदानप्रदान गर्न स्विसबासीको क्याम्पिङ, चुनावी रन्को झन गज्जब

प्रवाशका नेपालीको साझा चिन्ता, आफ्ना वालवालिकालाई कसरि नेपाली जस्तै बनाइराख्ने ? नेपाली संस्क्रिति सिकाउने, नेपाली भाषा बोल्न सक्ने बनाउने । त्यसका लागि नेपालीहरुबिच भेटघाट भए न त्यस्तो देखेर सिक्ने हुन् । सानो देशमा दशतिर छरिएका स्विजरल्याण्डका नेपालीले...


