विविध

घाँटीमा सिक्रि बाँधेर दास बनाउनेको मानव अधिकार

फ्रेब्रवरी २४, २०१६

आजकाल पश्चिमेलीहरु मानव अधिकारको पाठ बोकेर एशिया, अफ्रिका र दक्षिण अमेरिका पसेका छन् । खान नपाएर मर्न लागेको परिवारको वालकले बाख्रा चराएको देख्दापनि ठूला फोटा खिच्छन् । तिनलाई उचालेर मानव अधिकारको हननको कुरो गर्छन् । तर यिनै...

भूकम्प पिडितका नाममा उठाएको रकम केहि सार्वजनिक केहि गुपचुप

फ्रेब्रवरी १०, २०१६

भूकम्प पिडितलाई राहत दिन भन्दै जर्मनीको म्युनिखस्थित हिमालयन परिवारले उठाएको रकम गत फर्वरीको छ का दिन सार्वजनिक गर्ने भनेर प्रतिबद्दता जनाएपनि उठेको सम्पूर्ण रकमको हिसावकिताब भने दिईएन । केहि रकम गुपचुप राखियो । भूकम्प पिडितका नाममा उठाएको...

यो वर्षको विश्वप्रसिद्द हिमाली दौड मुस्ताङमा

जनवरी १६, २०१६

माउन्टेन रेस अर्थात् हिमालका कन्दरा, काखमा रहेका गोरेटामा दगुरेर प्रसिद्दि कमाउने खेल । यो साहसिक खेल नेपालमा उति हुने गर्दैन जति बिदेशमा हुन्छ । युरोप र अमेरिकातिर यो अति प्रसिद्द छ । विश्वकै सर्बोच्च अग्ला हिमाल भएर...

स्विजरल्याण्डमापनि माछापुच्छ्रे र धौलागिरी

डिसेम्बर २९, २०१५

हाम्रा माछापुच्छ्रे र धौलागिरी हिमाल स्विजरल्याण्डमापनि छन् । नेपाल घुम्ने स्विसहरुको मन् मनमा त छँदै छन् । तिनले खिचेका तस्विरपनि घर, कार्यालय, बिस्तारा माथि र अनेक ठाउँमा त झुण्डिएकै छन् । तर हाम्रै माछापुच्छ्रे र हामी नेपालीकै...

सूचना लुकाउने फ्रान्सेली मेडिया

डिसेम्बर २२, २०१५

ददि सापकोटा ‘हेल्लो म साईद काउची हो । हामी सरकारसित झुक्दैनौं । माफीपनि माग्दैनौं । हामीलाई यहाँ छौं भनेर छिटो पुलिसलाई खबर गरिदिनुस् न । हामी अल्लाका नाममा मर्छौं तर शरण पर्दैनौं ।’ दर्जन पत्रकार मारेको आतंककारीले...

नेपालकै झण्डा नचिन्ने सह सचिव अन्तर्राष्ट्रिय सम्मेलनमा ?

डिसेम्बर ८, २०१५

गएको २९ नोभेम्बरदेखि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तन संवन्धि अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ । विश्वभरिबाट बिज्ञ, विशेषज्ञ, निति निर्माता, सरकारी अधिकारी, सरोकारवाला, राष्ट्राध्यक्ष, सञ्चारकर्मीहरु आएका छन् । यसलाई कसरि प्रभावकारी बनाउने भन्ने ध्याउन्न छ । तर नेपालबाट...

अमेरिकामापनि नर्सहरु त अपहेलित

डिसेम्बर ५, २०१५

विश्वभरि लैंगिक स्वतन्त्रता र अनेक अनेक नियम बनाएर लाद्न खोज्ने देश हो अमेरिका । तर आफ्नो देशको हालत भने उसले ख्याल गर्दैन सायद । धनी, सेवा र सुबिधा राम्रो, महिलाहरुलाई स्वतन्त्रता र बराबरी हक अधिकार भन्ने देशपनि...

के हुँदै छ, कसरि सुरक्षित रहने फ्रान्समा ?

नोभेम्बर १४, २०१५

फ्रान्सले आफ्नो देशसित जोडिएका सबै नाका बन्द गरेको छ मानिसहरु घर बाहिर निस्किन तर्सिएका छन् सुरक्षा ब्यवस्था अति कडा छ ठाउँ ठाउँमै सुरक्षाकर्मीले ब्यापक खान तलासी गरेका छन् मानिसहरु डराएर फोन सम्पर्कपनि गर्न छोडेका छन् धेरैले यो...

हेर्नुहोस् अपराधीहरूको राज्य पुनर्संरचना ! बाबु यादव, छोरो अधिकारी !!

नोभेम्बर १०, २०१५

भूमण्डलको कुनै देशमा यस्तोनिर्लज्ज देशद्रोहि शासन प्रणालीको कल्पना गर्नुहुन्छ ? यो नमूनाले दिल्लीले कुर्सिमा बसार्इ दिएको ऋण चुक्ता वापत ७ दलले जन्मका आधारको नागरीकता बाँड्ने भनि ०६३ सालमा गरेको निर्णय पनि माथ गरेको छ। परिणामतः अपराधिहरूले देश...

सिर्जनशिल नबन्ने नेता, आत्मनिर्भर बन्न नखोज्ने हामी

अक्टोबर २५, २०१५

निलम घिमिरे सापकोटा / बेलजियम म बुझ्ने भएदेखि नेपाल र नेपालीले कहिल्यै शान्ती र तनावविहिन दिनहरु विताएको देखेकी छैन । सुरुका दिनहरुमा बहुदल ल्याउनकोलागि आन्दोलन भयो । केहि परिवर्तन हुन नसकेरै फेरी गृहयुdda भयो । फलस्वरुप हामी...

1 10 11 12 13 14 54