साहित्य

मेरो मौनता

नोभेम्बर २१, २०१०

-विद्या सापकोटा एकफाँट सिङ्गापुरे नर्सरी हलक्क बढेर आफ्नै नेपाल छोपिँदै गर्दा पीडामा चोपलिएर म मौन  छु ।।...

यो बुद्ध जन्मिएको भूमि हो

नोभेम्बर ७, २०१०

-निरज मान श्रेष्ठ / ताइवान बस्तीहरूमा बम र बारुद पड्किएको आवाज आउँदा त्यही विस्फोटमा परेर घाइते भएकाहरुको दर्दनाक चीत्कार सुन्दा र त्यसमा आफन्त गुमाएकाहरुको रोदन सँगै सिंगो प्रकृति भाबबिब्हल हुँदा तिमीलाई भ्रम पर्न  सक्छ, यो बुद्ध जन्मिएको...

अब कस्को पालो ?

अक्टोबर ३१, २०१०

डा. लेखनाथ काफ्ले / ताइपेइ, ताईवान मेरा ए अहिलेका प्रियजनहरु मेरा समर्थक प्रायोजक आफन्त जनहरु मेरा मित्रहरु ! हिजो मैले तिमीहरुलाई कति खोजें कति कराएँ कति बोलाएँ कति पत्र लेखें केही सुनिन, देखिन केही महशुस सम्म नि...

परदेशी

अक्टोबर ३१, २०१०

-राजाप्रेमशुन्य /क्यानडा वर्स्यो है झरी आँगनैभरि हिउँद मासैमा छोडेर गयौ परदेशी भयौ बैँसको बेलैमा दिनमा दिन म गन्दै बसें मायालु यादमा यादमाथि याद थपिँदै गयो यो एक्लो ठाउँमा !...

गजल

अक्टोबर २९, २०१०

-नेपोलियन मरहट्टा पक्कै पनि हिजो पानी पर्‍यो होला थोपा थोपा तिम्रो शिर हुँदै पाउ झर्‍यो होला थोपा थोपा । बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा लाजमाने जस्तो पनि गर्‍यो होला थोपा थोपा ।...

बोकियो भारी

अक्टोबर २४, २०१०

दिलिप योन्जन / अमेरिका बोकियो भारी जिन्दगी भरी, उकाली देउराली सम्झिँदा पनि झर्दछ आँसु, सुखको चौतारी  °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° सबैको  हाँसो खुसी, मै रहेछु अभागी बिताउँदैछु नि दुखिया जीवन, आँसुले पखाली...

रेला रेला रेला

अक्टोबर १७, २०१०

-कृष्ण धरावासी जानी जानीकन पनि मनोरञ्जनका लागि अरूलाई दुःख दिने कामलाई ‘रेला’ भनिन्छ । मानिसहरू अचेल धेरै जस्तो समय यस्तै ‘रेला’ हरूमा खर्च गरिरहेछन् । ‘रेला’ फुर्सदको सदुपयोगका लागि पनि हुन्छ, समय बिताउन कहिलेकाहिँ रेला मनोरञ्जन मात्र...

गजल

अक्टोबर १७, २०१०

-नेपोलियन मरहट्टा  घुम्टो खोली देखायो की ? चाँदनीले रातभरी, हेर्‍यो होला टोलाएर आँगनीले रातभरी ।  °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° म त कोठा भित्र थिएँ, बाहिर जून टहटह, बोलायो की ? झ्यालबाट रोशनीले रातभरी ।...

उत्तर-यात्रा

अक्टोबर १०, २०१०

–विद्या सापकोटा शैशव चलमलाउथ्यो कुलेसोमा किशोरवय कुलोमा रंगमगायो यौवन फक्रिएकै थिएन, नाइलको चर्चामा गुमनाम त्रिशूली… धरापमा अस्तित्व स्वाभिमान लर्बरायो ।।...

कागजका पन्नाहरूमा पोखिँदै छु म, तिमि रोमान्समा मस्त

अक्टोबर ३, २०१०

–चिरञ्जीवी सिटौला / काठमाडौं       प्रिय सरु, खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केहि समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज । एक्कासि तिम्रो याद अमिट छाप बनेर मुटुको देब्रे पाटोमा घोच्न थालेपछि विवशताको भुँवरीमा पिल्सिँदै म...

1 29 30 31 32 33 70