साहित्य

मेरो देश

अक्टोबर ३, २०१०

-राम प्रसाद घिमिरे मेरो देश विना पाइलट उडिरहेको हवाइजहाज ड्राइभर निदाएको नाइट बस उड्दा उड्दै कतै, घोप्टे भिरमा ठोकिने हो कि गुड्दा गुड्दै कतै, त्रिशूलीमा खस्ने हो कि तीन करोड अभागीहरुको साझा संत्रास खै ! कुन वेला,...

कथा : कब्जा

सेप्टेम्बर २६, २०१०

-डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान साधुराम चौधरी, बर्ष ५७, मध्य पश्चिमको एउटा गाउँ झिन्झिनिया । साधुरामलाई आजकाल राम्ररी निद्रा पर्दैन । त्यस्तो हुन लागेको करिब एक बर्ष जती भयो । आज फेरी निद्राले छिट्टै छोड्यो ।...

स्वर्ग झैं लाग्छ

सेप्टेम्बर २६, २०१०

-दिलिप योन्जन / अस्टिन, अमेरिका स्वर्ग झै लाग्छ, यो देश मेरो, देश कै माया छ विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ ।  °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° पाहाड र पर्वत, झरना र खोला, सुन्दर शान्त वन विश्वमा...

नसोध है

सेप्टेम्बर २३, २०१०

–प्रकाश सापकोटा आमा मलाई यहाँ मेरो कामको कुरा नसोध है हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है °°°°°°°°°°°°°°°°°°°°°°°°°  मन त थियो आमासँग घरै बसी रमाउन सोचे फेरि मुग्लानमा सजिलो छ कमाउन...

कथा: डायरी

सेप्टेम्बर १९, २०१०

-विद्या सापकोटा मलाई उसको साथी आउने कुरामा खास चासो थिएन र पनि घर त र्फकनु नै थियो । आभा/मेरी पत्नी सुन्न चाहन्थी, आफ्नो लोग्ने अर्थात म आफ्नी बालसखाको पहिलो नजरमा कस्तो देखिन्छु ? उनीहरु एकसाथ हुँदासम्म हर...

गज़ल

सेप्टेम्बर १८, २०१०

-क्रिष्ण प्यासी, दुबाई  गज़ल भित्र प्यारी सानु, मर्न मन छ तिम्रो लागि. सेर अनि रदिफमा, सर्न मन छ तिम्रो लागि.  °°°°°°°°°°°°°°°°°°°°°°°°°°°° जीन्दगी त सुम्पेकोछु, गज़लमा किन हट्थे, छोडी संसार काफियामा, तर्न मन छ तिम्रो लागि....

मेरो परिचय

सेप्टेम्बर १२, २०१०

-कृष्ण मणी अधिकारि / बेल्जियम म यो धर्ती को कोखमा हिँडिरहेछु आसै आसाको भकारीलाई अँगालेर मानिसै मानिसको भिड मा आफुलाई अमर सम्झिएर...

साथीहरु डिस्को र वाईनमा मस्त, म घर सम्झेर भक्कानिँदै

सेप्टेम्बर १२, २०१०

-चिरञ्जिबि सिटौला किन घर शब्दले आज मलाई गाम्भिर्यतातर्फ मोडाईरहेको छ ! म आफैलाई न्यास्रो महसुस गराईरहेको छ । म मात्र हो वा म जस्ता अरु कयौं साथिहरु आज यो बिरोनो संसारमा कहालिरहेका छन् जसरी आज म मेरो गाउँ...

गित

सेप्टेम्बर १०, २०१०

-मोहन स्वरूप / उत्तराखण्ड, भारत चन्द्र बस्छ आकाशमा चकोर छ धर्तीमा यी दुईको प्रेम देख्दा को नरोला र यहाँ चकोरको अश्रुधारा झर्छ चन्द्र देखी घुटुघुटु आफ्नै आँशु पिउँछ एक्लै बसी...

नमरि स्वर्ग देखिन्न

सेप्टेम्बर ७, २०१०

-भीम के सी कमल /  पोर्चुगल नमरि स्वर्ग देखिन्न, भन्दैमा मर्न सकिन टिपेर सिउरिन पाइन, भनी म झर्न सकिन ।  °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° सुन्दर बाग पिरतिको, छन् प्रेम-पुष्प फुलेका सुकेर जान्छन् कि सबै, म सेंचन गर्न सकिन ।...

1 30 31 32 33 34 70