साहित्य
के थाहा बिचरा !
– डा. हरिकुमार श्रेष्ठ / ताइपेई, ताइवान के थाहा बिचरा ! हिजोआज उ आफू निदहराम हुँदै गएको छ, कालो धन र दौलत कमाउने एकसुरे मन्त्र जपाउँछ, आफ्ना साथी सहपाठी सबैलाई पटमूर्ख ठान्दछ, अनि, पढन्ते र अनपढबीच फरकको...
वाल कविता : कपिलवस्तु सारिएछ
–किशोर कुइकेल / कपिलवस्तु कपिलवस्तु सारिएछ, नेपालीलाई मारिएछ विश्वलाई झूट पढाइ, भ्रमभित्र पारिएछ ।। अस्तिसम्म सीमावारि, सिमापारी तारिएछ बुद्धत्वको भावनालाई, एकतर्फी पारिएछ ...
यथार्थ
-निरज मान श्रेष्ठ / काठमाडौँ उ, शङ्ख बज्यो सायद युद्धको होला । लाग्छ अब शान्तिको बाटो सकियो । अब यहाँ, हजारौ गंगापूत्रहरु बिवशतावस युद्धमा होमिने छन्, सयौं द्रोणाचार्यहरु मिलेर बाण चलाउने छन् ।...
ज्योतिषका कुरा

-अजु उपाध्याय ज्योतिषले त भन्थ्यो कमाउँछस् भनेर, जिवनमा एक दिन रमाउँछस् भनेर । ++++++++++++++++ मान्छेले सधैँभरि रुनु मात्रै पर्दैन, तँ पनि खुसिले कराउँछस् भनेर ।...
कथा : नीलो तृष्णा
-विद्या सापकोटा म यसैपनि अन्तर्मुखी स्वभावको मान्छे,शान्त वातावरण र साना ठूला बोटबुट्यानहरु । हर बिहान म आफ्नो ओछ्यानबाटै बाहिरी दुनियाँ नियाल्थे । चिया पिउने मेरो बानी थिएन/छैन, झन्डै एक चिया बसाइमै शीतले सफा पारेका चुत्राका पातहरू आफ्ना...
लघु कथा : प्रशंसा

-प्रमोद भट्टराई /बछौली, चितवन स्नातक तहमा बजार व्यवस्थापन (मार्केटिङ) पढ्दा मेडमले भनेका कुरा उसले सम्झीराखेको थियो- प्रशंसा विशेषतः आइमाईहरुको कमजोरी हो । अहिले उसले अफिस ज्वाइन गर्यो । अफिसमा लामो नाक, डोरी जस्तो कपाल अनि सुख्खा मुहारकी...
यसो गरे कसो होला ?

-रमेश गौतम “पाल्पाली” / धुम्वाराही, काठमाडौं मनको भ्रम र शङ्काहरू बगाउन कुलेसोमा अड्दैन भने खिया लागेका बाँधका ढोकाहरू उदाङ्गो पारेर खोली दिए कसो होला ?...
पदक
–कपिल अधिकारी / ताईपे, ताइवान यो जुम्साले के गर्ला र भन्दा भन्दै नपत्याउँदा नपत्याउँदै कस्तो झिलिक्क आयो आँधी डग डग भो भूमि खाँबो धरमरायो दलिन कट्कटायो जरो गाडेको भनेको अग्राखे थामको भरै नभएपछि आफ्नो टोपी समातेर दम्पच...
गजल
-अनुकुल प्रकाश / चितवन किन धेरै मायाँ लाग्छ फर्की जानेको बाटो हिँड्दा आँखा जुध्दा तर्की जानेको °°°°°°°°°°°°°°°°°°°°°°°°°°°° देखाएर फक्रिएको फूल जोवन कम्मर त्यो लच्काएर मर्की जानेको...


