साहित्य
कविता : खोजि नविन इतिहासको
–विध्या सापकोटा रोगी भएकी छु म अनिद्राको निद्राको गोलिले लोलाउनुपर्छ मेरा आँखाहरुलाई ।। °°°°°°°°°°°°°°°°°°°°°°° आँखा निदाउँदै गर्दा, बिउँझिदिन्छ कान बेऋतु भ्यागुते ट्वारट्वारसँगै...
गजल
-प्रकाश सापकोटा भेटे पनि यो दिमाग चाटी-चाटी हत्तु पार्छौ नभेटे नि मेरै कुरा काटी-काटी हत्तु पार्छौ °°°°°°°°°°°°°°°°°°°°°°°°°°° कैले यता कैले उता घुमाइएका कुराहरु बाबियोको डोरी जस्तै बाटी-बाटी हत्तु पार्छौ...
निर्धा निमुखालाई राहत कहिले
-डा. हरिकुमार श्रेष्ठ / ताइपेई, ताइवान उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति । त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।। °°°°°°°°°°°°°°°°°°°°°°°°°°° खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता । दिनरात मेहनत छ तापनि, दुःखी...
म पेवा हुँ अकिन्चनको
-तिलकराम आंदेम्बे मेरो छेउ नआऊ म कङ्गाल गनाउँछु तिम्रो लुगामा लाग्छ, अकिन्चन °°°°°°°°°°°°°°°°°°°°°° तिम्रो अत्तरे कोटमा ह्वास्स गनाउँछु पसिना उठ्छु धुँवा तिम्रो शिरमा र गनाउँछु तिम्रो अबयाब भरि छेउ नआऊ बिन्ति ...
कविता: कता हरायो बिजय ?
-कपिल अधिकारी / ताइपेइ, ताइवान बसन्तको मधूर बतास जस्तै फुस्फुसाँउथ्यो बहन्थ्यो अनी आकाश पातालको कुरा गर्थ्यो कहिले बत्तिएर झुल्कन्थ्यो अनी एकै सासमा ओकल्थ्यो उ भित्रको उ सँधै नयाँ संसारको कुरा पर छितिजतिर हेरेर सुस्तरी चल्थे उस्का ओठहरू...
गजल
-गीता थापा (दोषी) साह्रै आनन्द मान्छौ देशमा आगो सल्काइ नेता पराइको गुणगान गाउँछौ ढाका टोपी ढल्काइ नेता °°°°°°°°°°°°°°°°°°°°°°°°° मुखले नेपालको नाम जपी बगलिमा लुकाइ छुरा गुन्द्रुक र ढिँडोको कुरा चौंरासी व्यंजन टल्काइ नेता...
गजल
-तिलकराम आंग्देम्बे भाग्दै छु म चोर जस्तै बिगारेको केहि छैन म हुँ दोषी परिबन्दी आत्मा आफैं दोषी छैन °°°°°°°°°°°°°°°°°°°°°°°°° न त यहाँ चोर्नु पर्छ न त यहाँ मार्नु पर्छ कस्तो कानुन धन्दा खास्सा चोरलाई पुर्जी छैन ...
जबर्जस्त साझा नियती
– गणेश खड्का माझीको घरमा माछाको कोशेली बोकेर भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा ग्वारग्वारती लश्किने लवस्तराहरु हाँस्यास्पद ! °°°°°°°°°°°°°°°°°°°°°°°°° भट्टिमा रक्सीको सगुन भित्र्याएर रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा बेशरम ओईरिरहने गतिछाडाहरु लज्जास्पद !...
पराजित समय
-रञ्जुमार्ग एक लिखित निर्देशनको पालना नहुँदै अर्को आदेश आएको छ फैसलाको, जारी छन् जाहेरीहरु अनुशासनविहिन हस्ताक्षरको अभिलेखालयमा सम्पादित हुन् बाँकि छ फूलले हालेको मुद्दा, सुनुवाई कहिले हुने हो थाहा छैन,...


