साहित्य
कविता : सडकमा म
● विध्या सापकोटा तुषारोले झम्टेको विहान आशाको चुस्की पिएर जिजीविषाको पछ्यौरीमा लपेटिँदै निस्किएँ म मूल सडकमा ।।...
कविता : लाजको भाषण
● नास्तिक लाज लाग्छ लजाउँछु लजाउन पाउनु मेरो अधिकार हो म जनता हुँ ! ...
गजल

● नेत्र काफ्ले ‘रोशन’ राम्रा नारा मीठा भाषण जनता सधै सुने मात्र पैदल हिँड्ने जहाज चढे जनता सधैं रुने मात्र °°°°°°°°°°°°°°°°°°°°°°°°°°° छैन औकात स्कुल पढ्ने न त मील्छ रोजगार निजीस्कुल अनी बिदेश सबै फेर्छन हुने मात्र...
गजल
● निरज मान श्रेष्ठ / शिन्चु, ताईवान देउरालीको सितलतालाई चिसो ठान्यौ साथी न्यानो खोज्न मरुभुमीको तातो छान्यौ साथी । °°°°°°°°°°°°°°°°°°°°°°°°°°° भञ्ज्याङको स्वच्छ प्रिती, हटियाको बास छोडि, बालुवाको शहरलाइ स्वर्ग मान्यौ साथी । ...
गजल
● सूर्य मरहट्टा शहीद भन्दा पनि त्यसै मर्ने ठुलो हुँदो रैछ, उल्टो रैछ संसार यो, गफै गर्ने ठुलो हुँदो रैछ । °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° पाखा लागे हिजोका ति खेल खेल्ने हस्तीहरु, झुक्किएर च्याँखे दाउमा पर्ने ठुलो हुँदो रैछ ।...
कथा : स्वास्नीमान्छे
● विध्या सापकोटा हजार सपनाहरुको माया लागेर आउँछ…….’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखी उसलाई यो गीत विशेष मनपर्थ्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको बर्चस्व थियो । आफन्त, साथी र...
गित : मान्छे कति स्वार्थी !
● दिलिप योन्जन / अस्टिन, अमेरिका सबै आफ्नो पराइ भए, बाँच्नु केको लागी तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी ! °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° एउटा मुटु दुइटा भयो, लागे पछि खोट बाँच्नु भन्दा मर्नु निको, लागेपछि चोट ...
गीत : भोग्नेले नै भन

-प्रकाश सापकोटा / त्रोम्सो, नर्वे जसको लागि सारा खुसि बन्दकीमा राखें कोशी, कैले उर्लिएको गण्डकीमा राखें उही पर भइदिंदा कस्तो होला मन देख्नेलाई थाह हुन्न भोग्नेले नै भन...
गजल : सहज लाग्न थाल्यो

● शिवराज पन्त / रेडिंग, युके बिछोडको मजबुरी सहज लाग्न थाल्यो तिमीसँगको यो दुरी सहज लाग्न थाल्यो °°°°°°°°°°°°°°°°°°°°°°°°° बिझाउन्न आजकाल तिखो काँडा मलाई घाँटीमै धारिलो छुरी सहज लाग्न थाल्यो...


