साहित्य
कविता : म
● कपील अधिकारी / ताइपेइ, ताइवान म ठुलो म सर्बेश्वर ज्ञानी म छु संसार छ, म छैन, छैन केहि जे होस् म पछि जो बनुन राजा बनोस नबनोस भोलिका बिधि बिधान यदि मेरो उपस्थिति नहुने हो भने न गराउने हो भने ...
कविता : पेन्सनको सोच पालेकै हुँ !

● किरण पौड्याल / कुवेत लो. से. आ. जस्तै कठोर, परीक्षा मैले पनि दिएकै हुँ विकासको सुइँको नदिए पनि, सपना मैले बेचेकै हुँ सोझा, साधा, लाटा जनता, ढुङ्ग्रोमा झ्वाम्मै हालेकै हुँ चुनावी जात्रा नजिते पनि, नियुक्ति बलियो पाएकै हुँ | ...
गजल
● हरिकुमार श्रेष्ठ / पाटन कलिलो उमेर मेरो कोठीमा बास भयो अप्रत्यासितरुपमा सदाको दास भयो । ०००००००००००००००००००० आउँछन् खेल्छन् पापी पिपासुहरुको जत्था ब्यर्थैमा यो जीवन जुवाडेको तास भयो ।...
कथा : फूट्बल खेल्ने खुट्टा
● गिता थापा दिदी ! तपाईको छोरा… जुठेल्नामा भाँडा माझिरहेका बेला अकस्मात चिरपरिचित आवाज निस्कियो । अड्किदै निक्लिए झैं लाग्ने त्यो पुरुष आवाजले मेरो ध्यान तानियो । म वरिपरीको वातावरणलाई कालो बादलले ढप्पक्कै ढाक्यो । आँखाका उजेलो...
जागौं हामी यो तीजमा
● हीरा भण्डारी “तीजका गीतहरु बज्न थाले जताततै, नाच्न लागे दिदिबहिनीहरु रमाइ रमाइ, सुखदुख सम्झेर झुम्न लागिन वरिपरि” °°°°°°°°°°°°°°°°°° रातो सारीमा सजिएकिछौ, सुनको गहनामा लाडिएकी छौ, पोते र चुरामा बेरिएकि छौ, सिन्दुर र टिकामा धपक्क बलेकि छौ...
कविता : मेरो लाठी
● डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान सुख दु:खको साथी छोटो मेरो यो लाठी बर्षा, जाडो या गर्मी रहन्छ सधैं अगाडि । ...
कथा : सौता
● गिता थापा (दोषी) ‘दिदी एउटा कुरा थाहा पाउनु भयो ? ‘ निक्कै अचम्म मान्दै साबीत्राले झ्याल बाहिर उभिएर सोधी । प्रत्युत्तरमा मैले भनेँ ‘तिमीले भने पो थाहा पाउनु ।’ जिज्ञासु बनेँ ‘के विशेष हो ? ‘ कलियुगमा नहुने नहुने कुरा हुन्छ भन्नु...
कविता: मलाई औधि मन पर्ने रुख

● डा. हरिकुमार श्रेष्ठ / पाटन, नेपाल एक सानो र राम्रो बिरुवा मलाई यो औधि मन पर्ने त्यसैले मैले यसलाई आफूलाई मन पर्ने स्थानमा लगाउने इच्छा थियो लगाएँ पनि...
कविता : समयान्तर
● विध्या सापकोटा धेरै समयपछि म त्यहाँ गएकी थिएँ जहाँ हामी हुने गर्थ्यौं ठाउँ उही थियो परिवेश उही थियो केही बुढिएछ युवक पलास फूल त उही थियो ।।...


