साहित्य
नयाँ पार्टी बनाउन बैध्य पक्षिय नेता हुरुरु काठमाडौं

एक अर्काका भावना बुझ्ने, पार्टी नीति नमान्ने, आर्थिक घोटाला गरेको आरोप लगाउने लगायत मन मुटाव र तिब्र विवाद हुँदा हुँदै पनि माओवादी एक ठाउँमा थियो भौतिक रुपमा मात्रै । संस्थापन पक्ष भनिने प्रचण्ड बाबुराम र कडा नीतिका...
गजल

● अनन्त केसी होस् गुमाउने गरी पिउँ म,तिमीलाई के मतलब भयो वेवारिसे भई जिउँ म, तिमीलाई के मतलब भयो ? +++++++++++++++++++ जतन गरी राखेको मन,सुम्पें मैले च्यात्यौ प्रिय फाटी हिँडौं या त सिउँ म, तिमीलाई के मतलब...
यो देश जति तपाईंको हो, त्यती नै मेरो पनि

● कर्ण रोका / आम्स्टरडम, नेदरल्याण्ड्स् यो देश जति तपाईंको हो, त्यती नै मेरो पनि हो, तर किन छैन यहाँ मेरो अस्तित्व, खै कहाँ छ मेरो मौलिक अधिकार, मेरो भाषा न लेख्न सक्छु न बोल्न नै, अनि...
खाटमूनी लुकेर नाच्ने वालिकाको बेल्जियममा कत्रो चर्चा !

● सन्तोष न्यौपाने / बेल्जियम सायद बेल्जियममा ९ वर्षिय रिया राईलाई नचिन्ने कमै होलान् । उनको नाच्ने र बोल्ने कलाको कारण उनी यहाँको नेपाली समाजमा त्यस्तरि चिनिएकि हुन् । नाच्न मात्र होइन बोल्ने कलाले समेत अन्य पाका...
आशाका दीयोहरु

● जानुका ढुंगेल खनाल धिप्प धिप्प निभ्न खोज्दै बलिरहेछ्न दीयोहरु ! सुँक्क सुँक्क रुन खोज्दै बाँची रहेछन वियोगहरु !! बाचा थियो चाँडै फर्कने दीयोमा तेल थप्ने ! कहिल्यै पनि फर्केनन् परदेशी निभ्न खोज्छन दीयोहरु !!...
कविता : ‘ऊ–मेरो प्रिय सर्जक’
● विध्या सापकोटा त्यतिबेला– छङ्–छङ्–छङ् पानीको प्रवाहमा रंगिँदै, छुस्स–छुस्स हावाको स्पर्शमा कुत्कुतिँदै, नयनमा सपनाको बिस्कुन सुकाउदैथ्यो ‘ऊ’ ।।...
भत्किएको विश्वास
● डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान जब म माथि अन्यायको झरी बर्षीरहेको थियो मैले “हे राम” भनें कुनै राम आएनन बरु मुस्लो झर्यो आकासबाट बज्र छिर्यो तालुबाटै त्यस पछी त एक पछी अर्को गरी झम्टे राम...
कथा : साँझदेखि साँझसम्म

● विध्या सापकोटा ‘अब पनि, तिमीलाई लाग्दैन कि हामी एक हुने बेला भयो ?’ ‘अचम्म त मलाई यस कुरामा लागेको छ कि, त्यो केटो अरु कोही नभएर सम्राट थियो ।’ संवादहरु पालैपालो भित्र कतै लगातार ठोक्किरहेको थियो । मध्यरातमा उसको...
लघुकथा : अनन्तको आत्महत्या
-शिवराज पन्त आज घरमा सबै जना खुशी छन् । अनन्त अनलाइन आउने भएकोले लाइभ च्याट गर्न सबै कम्प्युटर अगाडी बसेका छन् । अनन्त ब्रिटिश सेना अन्तर्गत अफगानिस्तान तैनाथ छन् । भर्खरै त्यहाँ एउटा ठुलो आतंक बादी हमला भयो । अहिले शान्ति...
लघुकथा : शिकारी
● रन्जु ‘मार्ग’ / अमेरिका ईश्वरी देवी एक सामाजिक कार्यकर्ता थिईन् । उनी गाउँ गाउँमा जनचेतना फिजाउँदै हिँड्ने गर्थिन । समाजमा उनको निक्कै नाम र इज्जत थियो । त्यो दिनपनि उनको जनचेतना फिँजाउने एक महत्वपूर्ण कार्यक्रम थियो । उनी सुदूरपश्चिमाञ्चल क्षेत्रमा विधमान विभिन्न प्रथाहरु मध्ये ‘छाउपडी ‘प्रथाको बारेमा मन्तब्य दिईरहेकी थिईन् ‘हाम्रो देशमा अझैपनि विभिन्न किसिमका प्रथाहरुले जरो गाडेर बसेको छ । ती प्रथाहरु मध्ये ‘छाउपडी’ प्रथा पनि एक हो । ‘छाउपडी’ भनेको सुत्केरी वा रजस्वला भएकी महिलालाई घरमा नराखेर घर देखि अलिपर छुट्टै गोठमा राखिन्छ । त्यतिबेला उनीहरुलाई दुध दहि,...


