साहित्य

कविता : भगौडाको सुनुवाई

जुन १७, २०१२

• डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान    एकले भन्यो तिमी भगौडा यो देशको लागि सके राम्रो सोच होइन, नराम्रो चिताउने तिम्रो हक नै छैन ।...

लघु कथा : ढाँटेको बिहे

जुन ३, २०१२

• गीता थापा आक्कलझुक्कल बाउआमाको भनाभनसम्मको द्रिष्य देखेका थिए उसका आँखाले । तर बाउले आमाको शरीरमा निलडाम हुनेगरि मुक्का बर्साएको भने कहिल्यै थाहा पाइन उसले । कहिलेकाहिँ आमालाई सोध्ने गर्थी ऊ ” के बिषयमा भनाभैरी हुन्छ हुन्छ...

कविता : शान्ति

जुन २, २०१२

• गोविन्द तिमिल्सिना / बेल्जियम म जीवनमा शान्ति खोज्दै थिएँ किनकी चारैतिर अशान्तिको बादल छाएको थियो बादल भित्रको काग झैँ थिएँ म कता बाट शान्ति उदाउला भन्दै छितिज कुरिरहनथें म...

कविता : मन्दीरको खोजीमा

मे १३, २०१२

• राकेश कार्की / लस एन्जेलस आफू भित्र मन्दीर छोपी कुन मन्दीरको खोजीमा पण्डित हुन कि भक्तजन बरदान खोज्छन् गोजीमा...

कविता : नामहरु

मे ६, २०१२

• रन्जु ‘मार्ग ‘  क देखि ज्ञ सम्म  A देखि Z सम्म  खोजि जारि छ !         * टिलपिल -टिलपिल आँखामा छचल्किएका ति आँसुहरु आँखैमा सुकाउँदै...

लघुकथा : हृदयघात

अप्रिल २९, २०१२

• गीता थापा उनको पुरै उमेर जागिरमै ब्यतित भयो । खाइ लाई उभ्रेको दुई चार पैसा बचाएर जोडेको एउटा घर छ उनिसित । श्रीमतीले चार चार सन्तान जन्मदिए पनि अन्तिममा एउटा छोरा बच्यो ।  त्यहि भा’को छोरा...

कविता : प्रवृति

अप्रिल २७, २०१२

• विध्या सापकोटा देखेको थें, ठूलो ढुङ्गा कंक्रिड बन्दै रहेछ परस्पर फूल,पात र काँडा नजर जुध्दो रहेछ पग्लँदैथे युगल जोडी प्रेम त बग्दो रहेछ...

सेल्टरको खोजीमा

अप्रिल २२, २०१२

●  रञ्जु आचार्य भययुक्त प्रारम्भ अभिस्ट आशंकाको हुरीले चक्रवात बर्षा गराईरहेछ त्यो अकल्पित त्रासको !...

सपना र कर्तव्य

अप्रिल १५, २०१२

● नवराज न्यौपाने / ताइपेइ, ताइवान  मेरो दाँया हिँड्ने मन रमाउँदै, खेल्दै हिँड्ने मन तर मेरो कर्तव्य परायण मन दाँया तिर लाग्नै दिएन सबैको भावनालाई नकुल्ची हिँड्नै गाह्रो !! ...

गज़ल

अप्रिल ८, २०१२

प्रकाश ढकाल / चितवन, नेपाल तिम्रो पहिचान तिम्रो क्षमता भित्रै छ को चम्कन्छ कति उसको साधना भित्रै छ ।। ०००००००००००००००००००००००० जल जमिन जंगल, पुकादैंछ देश फर्क युवा भविष्य यी सम्पदा भित्रै छ ।।...

1 19 20 21 22 23 70