साहित्य

गजल

अक्टोबर २१, २०१२

• बृहस्पति लम्साल / भर्जिनिया, अमेरिका खसी काट्ने अचानोमा कु-संस्कारलाई  काट दशैं शान्ति अनि सदभावको नयाँ डोरी बाट दशैं l ०००००००००००००००००००००००० दुखियालाई कति बोझ, पार्छौ तिम्लाई मनाउन अत्याचारी, सामन्तीको खुसि तिनलाई साट दशैं l...

मेरो शब्द तिमीलाई पुण्यतिथीमा

अक्टोबर ७, २०१२

• बराजु (बेल्जियम निवासी) प्रिय श्रद्धान्जली ! आज असोज २१ गते धेरै बसन्तपछि तिम्रो याद आयो, करिब १० वर्ष पछाडी हुनत म आजकल अनिर्णित जीबनको बन्दी वनेको छु । आफैले आफ्नो जीबनको सुनौलो भविष्यको सपना एवं आफ्नो भौतिक...

समानताको स्वर र असमानताको जीवन : नारायणगोपाल

अक्टोबर ४, २०१२

∙ प्रकाश सायमी, (सैंबु, ललितपुर) (आज स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ७४ औँ जन्मजयन्ती । उनका बारेमा कलाकार दाजु प्रकाश सायमीले आफ्नो फेसबुकमा लेखेको यो लेख सान्दर्भिक र खोजमुलक लागेर उहाँको अनुमतीमा नेपालप्लसमा राखेको हुँ-ददि) यो वर्ष नेपाली आधुनिक संगीतले...

लघु कथा : जोईटिङ्रे अमेरिका

सेप्टेम्बर २३, २०१२

∙ गीता थापा लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो । काम सुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा...

गजल

सेप्टेम्बर १६, २०१२

∙ बृहस्पति लम्साल / अमेरिका खुट्टा भाँची बैशाखीको लोभ नदेखाऊ साथी, हत्या गर्दै समबेदनाको शब्द नलेखाउ साथी ।  ००००००००००००००००००० क्रान्ति के हो ? यसको मर्म सबै बुझ्ने भएकाछन, चिल्ला कुरा गर्दै, कर्तुत अब नछेकाउ साथी । ...

लघु कथा : सिन्दुर र पोते

अगस्ट २६, २०१२

• गीता थापा संयोगबस ऊ र म एउटै सिटमा थियौँ ।  बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ” “महत्वपूर्ण भए सोध्नुस्।  होइन भने समयको बर्वादी नगर्नुस्...

गजल

अगस्ट २५, २०१२

∙ अभागी कान्छा गाउँले तोपगाछी, झापा  मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र ! दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !! ०००००००००००००००००००० मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले  मनै मारी...

गजल

अगस्ट १९, २०१२

• सूर्य न्यौपाने “सिकारु” अर्बेनी ८,गुल्मी दीलको फूल बेलैमा सारेको राम्रो मन-मनले जिन्दगि बारेको राम्रो ०००००००००००००००००००० रम्दा बैंश मात खोजी कल्पनाको दुइ आत्मा एकैठाउ पारेको राम्रो...

कविता : मेरो देश बचाऊ

अगस्ट १८, २०१२

● ओमर गुरुङ / बार्सिलोना , स्पेन   वन सखाप बनायो  चैतमा लागेको डढेलो आगोले  देशलाई मरुभूमि बनायो  पानीमरुवा भोगी नेताहरुले |...

गजल

अगस्ट १६, २०१२

● बृहस्पती लम्साल / अमेरिका अनिश्चित पाइलाहरु अनगिन्ति टेकिए जिन्दगि, स्थायित्व नपाई गन्तब्य कतै मेटिए जिन्दगि ! ००००००००००००००००००००० बढिरहे इच्छाहरु बाँसको तामा मौलाएझै, अचानोको बलि बनि कतै रेटिए जिन्दगि !...

1 17 18 19 20 21 70