साहित्य
कविता : मेरो छोरो अमेरिका गयो
• रमेश गौतम पाल्पाली मेरो छोरो अमेरिका गयो, जन्मे बढे खेलेको माइतीघर छोडेर, पराइघर जान लागेकी नवविवाहिता दुलही जस्तै तुरुक्क आँसु चुहाउँदै, मेरो छोरो अमेरिका गयो आधुनिक दास बन्नको लागि । ...
साहित्य र साहित्यिक फाँटका थरि थरि बजार हल्ला
• धनराज गिरी तपाई एक जनाले त्यत्ति टाढाबाट फोन गरेर मेरो कथाका बारेमा यति सकारात्मक टिप्पणी गर्नु भयो । यहाँ राजधानीमा नगन्य नारी हस्ताक्षरले मात्र प्रतिक्रिया दिए । राजधानी धेरै वैगुनी छ विवेकीजी । “नारी हस्ताक्षर अहिल्या...
उनि साँच्चै महाकवी थिए
-प्रेम पाठक / बेल्जियम ए ध्यान कि लक्ष्मी तिमी, ए ज्ञान कि लक्ष्मी तिमी, आज तिमी कहाँ गयौ ? आज, थोरै ले तिमीलाइ ध्यान र ज्ञानमा लिए, धेरै ले त तिमीलाई लक्ष्मी भनि अर्थमा लिए, स्वार्थी र पापीहरुले तिमीलाइ व्यर्थमा लिए, साहित्यकर्मीको नाममा तिमीलाई आडम्बरमा लिए, तिम्रो उपासनालाई आफु बिक्ने ‘ विशेष चिन्ह’ को रुपमा लिए ।...
गजल

• बृहस्पति लम्साल / भर्जिनिया, अमेरिका दिदि-भाई ,दाजु – बैनी आफन्त लाइ भेटाउने दु:ख , पिडा, मनको मैलो सँगै बसी मेटाउने l ००००००००००००००००००००००००००० गोदावरी, मखमली, दुबो, ओखर साक्षी राखी सप्त रंगी टिका सँगै दिर्घ आयु लेखाउने l ...
कथा : कमैया
• सोमना थारु / बेल्जियम “यो निबुवा खान अलि कति नुन पाउँथ्यो कि हजुर ? ” राम प्रसाद भण्डारीले निबुवा देखाउँदै थारु गाऊँको एक घरमा आफ्नो टोपी थाप्यो । घाँटीमा हसुलि । पाखुरामा मठ लगाएकी । हात...
गजल
∙ शेर्पिनी कान्छी / इजरायल ढुंगा पुज्नलाइ फुलको डालि चुडाउँदै रोएँ माफी माग्दै उसैलाइ शिर झुकाउँदै रोएँ ०००००००००००००००००००००० स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोएँ...
कविता : जितको खातिर

• गीता थापा सृष्टीको सुन्दर मानव वस्तीमा अशिक्षा र अज्ञानता मौलाउनाले शिष्टाचार भुलेको मानव खोक्रो आडम्वरको ओत लागेर फोस्रा शब्दका खस्रो विज्ञप्ति छापेर आतंक फैल्याउन अभ्यस्त छ,...
म आफैं छक्क छु : धिरज राइ, पप गायक

धिरज राई, खासै चिनाईराख्नुपर्ने नाम त होइन नै यो । पप गायनमा डंका पिटेका ति भावुक पात्रलाइ नेपालका माईकल ज्याक्सनपनि भन्ने गर्छन् धेरैले । तर यिनको परिचय अर्को पनि छ, जुन धेरैकाबिच लुकेको छ । त्यो हो,...
देवकोटा : महान वा गरीब ?

प्रकाश सायमी / सैंबु, ललितपुर गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ? जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ । राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो लाग्छ...
दशैं : नफर्किने ती दिनहरू

• डा. गोविन्दराज भट्टराई प्राध्यापक (अंग्रेजी), त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, नेपाल आज यो जीवनभरिका दसैँहरू सम्झिल्याउँदा बाल्यावस्थाका दसैँहरू अत्यन्तै उज्याला, सुकिला र झिलिमिली भएर यो मनमा नाँच्तछन्। लेखन भन्नु नै बाल्यवस्थाका सम्झनालाई मनको आँगनमा फिजाउँनु हो रहेछ। ती...


