साहित्य

कविता : जनयुद्द दिबस ?

फ्रेब्रवरी १३, २०१३

● प्रदीप सुबेदी मुटुभरी पिडा बोकेर शरीर भरी गोलिका निसानी छोपेर थर्थराउँदै पाइलाहरु कुन क्रान्तिको गीत गाउँ मैले कमरेड ?...

करोडपति छोराकी आमा बृद्धाश्रममा रुँदै

फ्रेब्रवरी १३, २०१३

● रमेश गौतम “पाल्पाली” / काठमाडौं अर्को दिन साँझ क्लिनिकबाट फर्केपछि श्रवणले भन्यो “बाबा, हिँजो म फर्किँदा अलि अबेला भएको थियो । तपाइँ निदाएजस्तो लागेर उठाइन । बिहान पनि अलि हतार थियो चाँडै गएँ । तपाइँले सन्चो...

गजल

फ्रेब्रवरी ९, २०१३

● शेर्पिनी कान्छि भुल्न खोज्छु यादको भुमरिमा डुब्दैछु पलपल निष्ठुरीको तस्बिर छुँदै सुस्तरी रुँदैछु पलपल माया मारि गएपछि सम्झनालाइ छाड्यौ किन पराइ मान्छेलाइ सम्झि सपना बुन्दैछु पलपल निष्ठुरीको तस्बिर छुँदै…………...

कविता : नेपालीनै कहाँ रहुँला ?

फ्रेब्रवरी २, २०१३

देशको भूगोल भाग लाए माटो हाम्रो कहिँ जान्न राष्ट्रियता नै गुम भए नेपालीको जातै रहन्न ००००००००००००० राष्ट्रियता रहेसम्म ढिंडो गुन्द्रुक सधैं खाउँला राष्ट्रियतानै गयो भने नेपालीनै कहाँ रहुँला...

गजल

जनवरी २७, २०१३

● बुद्धि मोक्तान म को हुँ दुनियाँ, सारालाई सोधेँ धर्तीले बोलेन, तारालाई सोधेँ । बगेथ्यो रगत, काँ पुग्यो क्रान्ति रोल्पा र रुकुम खारालाई सोधेँ ।...

गीत : भ्रष्टाचार

जनवरी १८, २०१३

● गौतम “उदय” / अमेरिका   खै किन गर्छन मान्छेहरु धेरै कुरा राम्रा कुरा, नराम्रा कुरा हुने कुरा, नहुने कुरा खाँटी कुरा, लोलेपोते कुरा ज्ञानका कुरा, अज्ञानका कुरा /...

छन्त्याल जाति र छार-म्हेङ पर्व

जनवरी १४, २०१३

● बलमान छन्त्याल विविधताको धनी देश नेपालमा बहुजाति, भाषा, धर्म, भाषा र संस्कृतिले भरिएको छ । नेपालमा विभिन्न १०२ वटा जात जातिहरुमध्ये ५९ वटा आदिवासी जनजातिहरु आदिमकालदेखि आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, धर्म, आस्था, विश्वास र...

थारु समूदायको नयाँ वर्ष ‘माघी’ का रोचक पक्ष

जनवरी १३, २०१३

● कृष्णराज थारु ‘सर्वहारी’ थारूहरूको नयाँ बर्ष माघे संक्रान्ति आएको छ । यस अवसरमा “सखियै हो, माघीक पिली गुरी जाँर” भन्ने गीत सबैको मुखमा झुण्डिएको छ । माघीलाई ठाउँ विशेष अनुसार माघ, माघी डेवानी, खिचरी आदि नामले...

गित : अंशबन्डा

जनवरी १२, २०१३

● गौतम “उदय” / अमेरिका   सुनें भाइका किचला र अति छाती पोल्यो यसो गर्दा ठीक होला भनी मन बोल्यो अंशबन्डा लाउँदै छौ रे बाउको छाती चिरी किन कैले आएन खै तिम्रो बुद्धि फिरी / ००००००००००००००००००००० शान्त बन...

अन्तर्विरोधमा बाँचेकी छु

जनवरी १०, २०१३

-बिमल गिरी चिसो-चिसो रात अन्धकारको अबचेतनाबाट ब्युँझँदै आकाशबाट जून खस्ता नखस्तै तिमी ओछ्यानभरि पग्लन्छौ अल्मलिन्छौ समयसँग निरुत्तर हुन्छौ रित्तो मन तितो यथार्थ भ्रम र बकवास भोगिरहेछौ पराजित हुँदै रात बिरक्तिन्छ तिम्रो यथार्थता देखेर । ...

1 14 15 16 17 18 70