साहित्य
कविता : म
● निरजमान श्रेष्ठ / ताइवान मलाई मेरो पुर्खाले स्वाभिमानको सगरमाथा छोडेर गए, तर मैले अराजकता र स्वार्थको तातोले यसलाई पगालेर चुरे बनाइदिए । कुनै समय थियो, हिमालको कठोरता र तराइको सरलतामा गर्ब गर्थें म,...
कथा : कलाको थलो
● गौतम “उदय” / अमेरिका त्यति परसम्म जानै पर्दैन,हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन । उड्ने...
संस्मरण : विमान चढ्नु अघिको मित्रता ओर्लिनासाथ समाप्त
● गीता थापा हामी आफ्नो गल्ती कमजोरीलाई पत्ता लगाएर सुधार्ने कर्म र आफ्नो गल्ती कमजोरी देख्न योग्य बन्न कहिल्यै पनि सक्दैनौं । आफ्ना सारा दोष कमजोरी अरुको थाप्लोमा थुपारेर सधैं पिरोलिई मात्र रहन्छौं । किनकी फत्फताउने, गनगनाउने...
कविता : मनोज बाबु
● राकेश कार्की / अमेरिका शायद समयलाई गर्न सकेन काबु एक्लै टहल्लिरहेथ्यो मनोज बाबु झ्वाट्ट मेरो उपस्थितिमा टक्क अडियो दु:खेसो साथीको आँखामा पढियो ...
कथा : मोडहरु
● गौतम “उदय” / अमेरिका एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ । मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको...
कथा : दर्शन ढुंगो
● किशोर सापकोटा / अमेरिका भँगेरी हँसियामा साँध लाउँदै थिई । हँसिया उद्याउने ढुंगो निकै खिइसकेको थियो । भंगेरीले ढुंगापट्टी हेरी । तेरो र मेरो जीवन उस्तै भयो है, खिइँदै खिइँदै जाने – निर्जिव ढुंगासंग भँगेरी वोली...
कथा : समायोजन

● किशोर सापकोटा / अमेरिका अलि पुराना कुरा सम्झन्छु ल । गोली हानौ ? फुच्चे फुच्चे लडाकुले म तिर वन्दुक सोझ्यायो । मेरो अनुहारमा कुनै परिवर्तन आएन । डर लाग्दैन ? उसले अर्को प्रश्न गर्यो । म...
देवकोटा : महान वा गरीब ?
-प्रकाश सायमी / सैंबु, ललितपुर गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ? जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ । राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो...
कथा : अधुरो
● किशोर सापकोटा / अमेरिका तिम्रो साथ मलाई प्रिय लाग्छ – मैले वन्दनालाई एसएमएस पठाएँ – मिठो सपनाको कामना सहितको शुभरात्री । तत्कालै उनको शुभरात्रीको शुभकामना एसएमएस आयो । शुभरात्रीको शुभकामना एसएमएस प्राप्त नगरी हामी ननिदाउने भइसकेका...


