साहित्य

कविता : खसि बजार

अक्टोबर १३, २०१३

● कपिल अधिकारी  / ताइपे, ताइवान यसपाली पनि दशैं लाग्यो खसी बजार भरि खसी लेराइयो यताउताबाट स्थानीय, बोइलर सानो, ठुलो दारको रोगि, निरोगी तन्नेरी, बुढो धेरै घामपानी खाको कुनको कति तौल र कति मूल्य मोल मोलाई भै...

भाँचिएको लौरो (भाग १)

अक्टोबर ७, २०१३

● रमेश गौतम “पाल्पाली” “बिरे तँ कहाँ गएको थिइस् ?” “स्कुलमा गएको प्रार्थनाको बेला भएको रहेछ, हेरेर आएको” “हेरेर के गर्छस् पढ्न नपाएपछि । बाख्रालाई बारीका कान्लामा डोर्दे भनेको त्यति पनि गरेन । अघि नै डोर्देको भए...

कथा : लङ्गूरबुर्जा

अक्टोबर ५, २०१३

● महेन्द्र महक / दाङ-घोराही, हाल : आबुधाबी, यूएई आफ्नो सम्पूर्ण राज्य हारेका थिए युथिष्ठिरले जुवाको खालमा । अन्ततः द्रौपदीलाई पनि दाउमा लगाएका थिए । द्रौपदीलाई पनि हारे । दुःशासनले द्रौपदिको चिरहरण गरेपछि मात्रै महाभारतको सूत्रपात भएको...

लघु कथा : मंशिरको चुनाव

सेप्टेम्बर २९, २०१३

● गिता थापा घाम खपिनसक्नु भएर चर्केको छ। उखरमाउलो गर्मीको प्रभा नगरि मकै गोडेर आयो राउत जेठो । स्वास्नी ढोडको आगोमा गुन्द्रुक तताउँदै थिई । ‘मरिने भइयो । यसपाली त झन् पोहोर परारको साल भन्दा पनि गर्मी...

कविता : तिम्रो आफ्नै हुन मन लाग्छ

सेप्टेम्बर १०, २०१३

● डा़. कृष्ण पसाद पौडेल / जापान एकनासको दौडले सधैं थाक्नलाग्यो जोवन ! तिमो लागी साँचिराखेको रित्तीनलाग्यो यौवन !! बाँच्नैलाई संघर्षहरु चल्दैछन् ऐले खोई अझै तिमीलाई के देऊ मैले त्यसैले त कहिलेकाहीं रून मन लाग्छ । फेरी...

कविता : हिजोआज ऊ

सेप्टेम्बर ८, २०१३

● गीता थापा  उसका बाउ साहुको भारी बोक्थे आमा साहुको बाँझो बारी खनिदिन्थिन् धान रोपिदिन्थिन् बिउ काडिदिन्थिन् आमा बाउ दुबैले दश नङ्ग्रा ख्याउँदा समेत बिहान बेलुकाको छाक मुश्किलले टर्थ्यो...

कविता : परिवर्तित तीज

सेप्टेम्बर ६, २०१३

● गौतम “उदय” / अमेरिका पहिले पहिले, यातायातका साधन, फोन, इन्टरनेट थिएनन् च्याट रूम, फेसबुक, ट्वीटर, स्काइप, थिएनन् जन्मघर, परिवार, नालनाता र सारा संसारसँग पूर्ण सम्वन्ध बिच्छेद हुन्थ्यो बिचरी अबोला चेलीको । ...

गजल : गजब छ सृंगार !

अगस्ट २५, २०१३

● गौतम “उदय” / हवाई साइत कस्तो, परेछ आज निस्किंदा घरबाट पदार्पण अजनवी बेजोड छ यो रंगमन्च |...

कविता : खोई कस्तो नाता लायौ ?

अगस्ट १८, २०१३

● डा. क्रीस पौडेल / होक्काईदो, जापान  ।।१।। खन्डहर थियो मेरो अतित तिमी त्यहाँ किन हुन्थ्यौ र, अधर थिए मेरा ईच्क्षाहरु तिमीले किन सुन्थ्यौ र, तिमी भयौ कहिले जुन; कहिले तारा म थिएँ कहिले नजिक, कहिले टाढा...

राष्ट्रपतीलाई तिन वटी चाहिने मलाई चाहिँ ?

अगस्ट १७, २०१३

‘इल्निया पा द फाम पोर म्वा ? पुताँ तुत्ले फाँम सोँ अँ साँथ ? तुत्ले फाँम सोँ देजा तुसे पार ले सेर्ताँ होम? ज सुइ मारुरु, पाद सँस ?’ (यहाँ कोहि महिला छैन मेरो लागि ? कुनै...

1 11 12 13 14 15 70