साहित्य

कथा : अनुभव

अप्रिल २८, २०१३

● किशोर सापकोटा / अमेरिका छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई । उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो । मैले धेरै दिनसम्म साहस जुटाएपछि पहिलो पटक हात बढाएको थिएँ ।...

कथा : अधुरो कुरा

अप्रिल १५, २०१३

● गौतम “उदय” / अमेरिका एक दुई पटक गएपनि पब र डिस्कोहरुमा मदसंगै घोलिएर आउने अलिकति मात्र मिनी स्कर्टले छोपिएका सुडौला तिग्रा, तलबाट निचोरेर माथिबाट झन्डै खसाउनै लागेका जस्तै बक्ष, हाउभाउ कटाक्ष्य सहितका मन्द मुस्कान उति मन परेन मलाई...

खिलराज खुट्टो उचाल्दै (प्यारोडी)

अप्रिल १३, २०१३

-भवानी बराल मैले त खिलराजलाइ उडाउन यो नेपाली शिर उचाली गीतको मुखडामा प्यारोडि गीत तयार गरेर पोष्ट मात्रै के गरेको थिएँ रोसन माबो जीले गीतको तेश्रो अन्तरा पनि थपिदिनु भयो । त्यसको लगत्तै मधु शर्माजीले पनि एक...

सामाजिक कथा : उत्तर

मार्च ३१, २०१३

● किशोर सापकोटा / अमेरिका   फोन राखे पछि मात्रै मैले सोचें – आखिर, किन समिताले मलाई भेट्न चाही ? मेरो कलेजको सहपाठी थिइ ऊ । मोरी राम्री पनि । मलाई साह्रै मन पराउँथी । मेरो आफ्नै ताल...

कविता : हामी सबै पल भरका यात्री

मार्च २०, २०१३

● गौतम “उदय” / अमेरिका यात्री हामी अर्कै ठाउँका, एकछिन यहाँ रहनु छ गन्ने भन्ने सबै छाडी, आखिर फर्की जानु छ  राग पाल्छौं राग जान्न, मात्र आफू जानु छ दागा राख्छौं दागा पनि, यतै छाडी जानु छ ।...

सांगितिक यात्राबाट भड्किएका सुमेर जागे बेलायतमा

मार्च १०, २०१३

● नृपेश उप्रेती / बेलायत   त्यसो त सुमेर ज्ञवालीलाई अहिले सम्म ठूलै जमातले सुनिसकेको छ् । बेलायतमा हुने गरेका नेपालीहरुका सांस्कृतिक तथा चाडपर्वका कार्यक्रमहरुमा उनी गुन्जिसकेका छन । “सुमेरले धेरै राम्रो गीत गाउँछन” भन्नेहरुको केही कमी...

कविता : मेरो गाउँ

मार्च ३, २०१३

● गौतम “उदय” / अमेरिका धेरै पछि रमाउँदै आफ्नै ठाउँमा आएँ आज पैला भन्दा अझ राम्रो मेरो गाउँ पाएँ आज मेरो ठाउँ पाएँ आज मेरै गाउँ पाएँ आज, स्वर्ग सरी पाएँ आज ।...

साहित्य : भड्केको मन

फ्रेब्रवरी २४, २०१३

● महेन्द्र पौडेल  / बेल्जियम ऊ अरुणाको काखमा बस्यो । फटाफट उनको छातीतिर हात लगायो । र स्तन निकालेर चुस्न थाल्यो । उसको ध्यान केवल चुस्नमै मस्त छ । उनी भने एकतमासले टोलाइन र एउटा ममतामयी नारी र...

कविता : कामरेडी वाचा

फ्रेब्रवरी २०, २०१३

हिजो हाम्ले वास दियौं लुकाएथ्यौं भैसी गोठमा दुखका थे भारी तिनका परालझैं सुख्खा ओंठमा ००००००००००००००० यो देश हामी बनाउँछौं भन्दै भाषण तिनले ठोक्थे हवाईजहाज करायो कि दुगुरेर वनमा लुक्थे...

कविता : सत्ता

फ्रेब्रवरी १९, २०१३

● गौतम ‘उदय’ / अमेरिका सत्तापक्षलाई त यसै प्यारो हुने भो सत्ता आफू आसेपासे कार्यकर्ता सबैलाई भत्तै भत्ता  डाडु पनि पनियो पनि आफ्नै हात जगन्नाथ जे चाहियो तुरुन्तै दाखिल भैजाने भन्नासाथ  ।...

1 13 14 15 16 17 70