साहित्य

कविता : स्नेहिल ब्यथा

अगस्ट १२, २०१२

∙ विद्या सापकोटा म हेर्थे / हेरिरहेको हुन्थें, चराहरुको स्वछन्द उडान समानान्तर क्षितिज निलो आकाश गुराँसे पहाड धुलाम्मे सडक...

कविता : मौन संबाद

अगस्ट १०, २०१२

• लेखनाथ काफ्ले / ताइपेई, ताइवान हरेक साँझ मेरो अन्तर्मनले मलाई सोध्छ खोइ तेरा साथी? सेता रौ थपिदा छन छाला खुम्चिदै छ हाड चुच्चिदै छन आँखा गढ़दै छन तै पनि मनले खाने २ मान्छे आफ्नो बनाउन नसक्ने भाते...

गजल

अगस्ट ५, २०१२

● अभागी कान्छा गाउँले / तोपगाछी, झापा  जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी ! विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !! ०००००००००००००००००००००००० निर्दोश ति नजरले, जाली माया बिछ्याएर देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी...

गजल

जुलाइ २९, २०१२

● अभागी कान्छा गाउँले / तोपगाछी, झापा  क्रान्तिको बिगुल, छरेर के हुन्छ ! सबैको मनलाई, हरेर हे हुन्छ !! ००००००००००००००००००००० देखाई नृत्य, ताण्डब झैँ सधै-सधै बन्द र हड्ताल गरेर के हुन्छ !!...

गित : मेरो जिवन

जुलाइ २२, २०१२

● शेर्पीनी कान्छी आज भेटी भोली छुटी ज़ाने बटुवा र गोरेटॊक़ॊ नित्य क़था जस्तो जिवन बाटॊँमा हेर्दै कुरि बस्ने देउरालीको ब्यथा जस्तो जिवन…. मेरो जिवन कथा म जस्तै अधुरो भो…...

लघुकथा : रेटिएको सत्य

जुलाइ १५, २०१२

∙ गीता थापा नरेशले बुवाआमा र आफन्तका मुखबाट एउटै कुरा सुन्दै आयो “मिहिनेती, इमान्दार, र असल मान्छे बन्नुपर्छ ।” त्यही कुरा सुनी सुनी उसले स्कूल सकायो । क्याम्पस सकायो । खायो जागिर । गर्‍यो विवाह । र भयो दुई...

लघुकथा : आगोको लप्का

जुलाइ ८, २०१२

 • रन्जु मार्ग / अमेरिका ‘ए बाबु ! जा जा, पल्लो घरमा मोही पारेका छन् क्यारे, मागेर लिएर आइजो । ‘अगेनोमा ढिँडो ओराल्दै गरेकी ठकुर्नी आफ्नो दश बर्षिय छोरालाई अह्राउँछे । आँगनमा खेल्दै गरेको छोरा आमाको आदेश...

गजल

जुलाइ १, २०१२

• गीता थापा जन्माउँन नसक्ने संविधानको म्याद थपेर रुवायौ नेता  कानुन हातमा बोकी देशलाई अन्धकारमा डुवायौ नेता   न बत्ति, न पानी, न छ त्यहाँ जनताको खुसहाल जिन्दगानी     बारम्बार दुइखुट्टे प्राणी भेला पारी सपथ खुवायौ नेता...

लघु कथा : छोरो मोह

जुन २४, २०१२

• गीता थापा उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतिक्षा गरिरहेकी थिइ । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अंकमाल गरि । मेरो सुटकेश गुडाउँदै अगाडि...

कविता : कठै मेरो देश

जुन २४, २०१२

● नवराज न्यौपाने / ताइपेइ, ताइवान  अनकन्टार म एक्लो  सपनाको भारी बिसाएर एक क्षण सुस्केरा हाल्दै  सोच्छु मेरो देश  आहा मेरो देश !!...

1 18 19 20 21 22 70