साहित्य
गजल : दशैंको शुभकामना
● विध्या सापकोटा भरिएको निधार र जमरा होस् लहलह एकता झुल्ने गरा होस् ।। ००००००००००००००००००००००००० नदुखुन् विछोडको पीडामा कोही सन्देश उन्मादको बोक्ने चरा होस् ।।...
देशलाई माया गर्नेहरु
● डा हरिकुमार श्रेष्ठ / ताइपेई, ताइवान मातृभूमी रोइरहिछिन् जनता सबै निरन्तर कराइरहेछन् । तर किन यहाँ शान्ति र विकास सबै चिज हराइरहेछन् ।। के शान्ति र विकास दिल्लीसँग लगन गाँठो कसिएको हो ? के हामी सबै...
गाउँ फर्कौँ साथी
● निरजमान श्रेष्ठ / ताइवान मेरो जन्मस्थल पहाड बीचको शीतल त्यो न्यानो गाउँ हिमालको हावा र मर्स्याङ्ग्दीको जलले सिँचित रमाइलो ठाउँ । तल बहन्छिन मर्स्याङ्ग्दी नदी त्यो आवाज ठुलो दिँदै माथी त्यो वनमा सुसेल्थ्यो कोइली प्रेममा मस्किँदै...
लघुकथा : आयोग

● रन्जु ‘मार्ग ‘ फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !! अस्पतालमा खैलाबैला मच्चियो । एक पल्ट होइन, दुइ पल्ट होइन । पाँच पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो । विभिन्न पत्रपत्रिकाले मिर्गौला हराएको...
गजल
● हरिकुमार श्रेष्ठ / पाटन कलिलो उमेर मेरो कोठीमा बास भयो अप्रत्यासितरुपमा सदाको दास भयो । °°°°°°°°°°°°°°°°°°°° आउँछन् खेल्छन् पापी पिपासुहरुको जत्था ब्यर्थैमा यो जीवन जुवाडेको तास भयो । ...
एक्वारियम भित्रको विवशता

● डा. प्रशान्त ध्वज अधिकारी / सुवन, द. कोरिया इच्छाराम अहिले परदेशमा छ । स्वदेशमा रहँदा उसले न भनेजस्तो काम पायो न आफ्नो परीश्रमबाट पेटभरी खान । जहिले पनि परिवारमा अभाव । उ सानो छँदा ज्योतिषले नाम...
गजल
● विध्या सापकोटा खुसी मान्यौ तिम्ले त्यसै मैन बनी बलिदिएँ तिमी खुल्यौ उज्यालोमा आफू जल्नु जलिदिएँ ।। ०००००००००००००००००००००००० मदहोश अनौठो त्यो सम्मोहनी तिम्रा आँखा चल्दा जादु लगातार इसारा मै गलिदिएँ ।।...
कविता : अमेरिकाबाट दशैंको संझना
● जानु ढुंगेल खनाल / अमेरिका दशैँ तिहार आयो कठै रंगी रमाएर, लिंगे पिङ भाइटिकालाई मनले थमाएर !! जिन्दगि यो अलग्गियो अर्कै खालको रंग, आफ्नो देश परिवेश सम्झी मन हुन्छ भंग !! ++++++++++++++++++++++++++++++++++++++ जर्नेली र सयपत्री...
कविता : बिचरा उ
● थापा राजबरसिंह / क्यानाडा एकै चोटी गिदी मथिंगल हुँडारिएर सुकेनाथले ढल्न लागेको सरिर सोत्तर बनाउला भन्ने पिर छ...


