साहित्य

कविता : लुतोतन्त्र !

जुलाइ २४, २०११

● नवराज न्यौपाने /  ताइपेइ, ताईवान अहो ! कती मजाको गफ गर्थ्यौ तिमी हात फैलाइ फैलाइ औंला नचाइ नचाइ तिम्रो दर्शक दीर्घामा हामी लैनो पाडोले घाम ताप्दै उग्राए जस्तो कमिलाले आहारमा झुन्ड बनाए जस्तो वरिपरी बसेर सुन्थ्यौं...

गजल : यसपालीको बजेटमा

जुलाइ २३, २०११

● सुर्य मरहट्टा, चितवन  कतै हर्ष कतै विश्मात् यस्पालीको बजेटमा, पैसा भयो सालको पात् यस्पालीको बजेटमा ।  +++++++++++++++++++ दीन हीन सबको लागि साहारा भै आउँछ भन्थे, किसानलाई फेरी आघात् यस्पालीको बजेटमा ।...

मेरो माया (वालिकाको कविता)

जुलाइ १०, २०११

● निर्वाना संसार भगवान म तिमीलाई छोड्न सक्छु  तर मेरो माया, मेरो प्रेमलाई छोड्न सक्दैन । +++++++++++++++++++++++ भगवान तिमीले मलाई जन्म दियो यो संसार मा तर मेरो मायाले मलाई बाँच्न कला सिकायो ।...

गजल

जुलाइ ३, २०११

  ● गीता थापा (दोषी)  हरेक साँझ नशा धोकेर आउँछौ लाजै नमानी ओंठ टोकेर आउँछौ  ++++++++++++++++++ यसरी जीवन चल्दैन अब भन्दा  ढाँट छलका कुरा घोकेर आउँछौ...

गित : असार १५ को संझना

जुन २९, २०११

● प्रदीप सुवेदी असारै महिना खेतमा धान रोपेर बस्यौ कि  बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !! +++++++++++++++++++ म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ  दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ  सम्झिन्छु आज...

कथा: मुक्ति–बन्धन

जुन २६, २०११

● विध्या सापकोटा   अलामको जरुरतै थिएन, पवनको चीसो स्पर्श उसलाई ब्युँझाउन आउँथ्यो । हाई काड्दै झ्यालका पर्दाहरु उघार्थी ऊ, प्रकृतिका सुन्दर छटाहरु कोठासम्मै चियाउन आइपुग्थे । आँखै अगाडी बोटबुट्टयानले पालुवा फेर्थे । फूलहरु फुल्थे, झर्थे । मूल...

मेरो घर जलेको छ सरु

जुन १९, २०११

● चिरञ्जिबि सिटौला / काठमाडौं म्रिगत्रृष्णाले छट्पटिएर म दोबाटोमा बसेको छु । दुनियाँको नजरमा म दन्दनि बलेको छु । लाग्छ, म पागल भएर तिमिलाई पर्खिरहेको छु, त्यहि चौतारिमा जहाँ बाचा कसमको नाटक मन्चन गरेकि थियौ तिमीले ।...

सत्ता भित्र र बाहिर

जुन १२, २०११

● रमेश गौतम “पाल्पाली” सत्ताहीन भए हुन्छन् राष्ट्रवादी सबै यहाँ सत्तासीन भए हुन्छन् समदर्शी सदा यहाँ            सत्ताहीन सबै देख्छन् भ्रष्टाचार जहाँ पनि सत्तासीन हुँदै हुन्नन् भ्रष्टाचारी कहीँ पनि ...

छेपारा, सडक र बहुलाहरु

जुन ५, २०११

● डा. लेखनाथ काफ्ले / ताइपेइ, ताईवान  यो छेपाराहरुको देश हो। अग्ला हिउँ प्रदेसका चिसा छेपाराहरु समतल भुगोलका उत्ताउला, रापिला छेपाराहरु एक साथ उग्राइरहेका छन बासी बिचारका सुकेका परालहरु, झ्याउहरु ।...

गजल

मे २९, २०११

● नेत्र प्रसाद काफ्ले ‘रोशन’ आफ्नो देश सानो रैछ परीश्रम गर्ने ठाउँ पाइएन मरुभुमीलाइ शहर बनायौ तर बस्ने गाउँ पाइएन ०००००००००००००००००००००००० दुख्छ छाती झर्छ आँसु सम्झीएर आफ्नो गाउँ जती कोशीस गरे पनी पारी पुग्ने नाउँ पाइएन...

1 24 25 26 27 28 70