बेल्जियम
नाच्न ल्याएका कलाकार युरोपमै बेपत्ता, निर्देशक नेपालतिर

(पोस्टर त बनाए तर कार्यक्रमा गर्ने दिननै उल्लेख नगरी) युरोपमा सांस्कृतिक कार्यक्रम देखाउने भन्दै नेपालका केहि कलाकार मिलेर फेरी युरोपमै बेपत्ता पारेका छन् । चलचित्र निर्माता निर्देशक भनिएका राजु अधिकारी,बेल्जियम निवासी बेनी ढुंगाना, वन होर्न रायनो इन्टरटेनमेन्ट नामक आयोजक...
लड्नेकै पूर्खा हेपिने गोर्खाली स्मारक, कसरी चढाउने श्रद्दाका फूल ?

कुल मगर / बेल्जियम लामो समयदेखि बेल्जियममा सार्वजनिक बहसको रुपमा चलिरहेको एउटा मुद्दा छ, नेपाली गोर्खा सैनिकहरुले लडेर ज्यान दिएको ठाउँ बेल्जियमस्थित इपरमा बनाउने भनिएको गोर्खा सैनिक स्मारक । यो विवाद गोर्खाली सेनाको परिचय झल्कने मुर्तिसहित ईपरको...
बेल्जियममा गोर्खा सैनिकका नाममा स्मारक : दुतावासको कामले नेपालीबिच तिब्र बिबाद

सन्तोष न्यौपाने /बेल्जियम लामो समयको बिवादपछि नेपाली दुताबास बेल्जियमले इपरमा स्मारक निर्माण गरेको छ । औपचारिक रुपमा उद्घाटन नभएतापनि सामाजिक संजालहरुमा तस्विर र प्रतिक्रियाहरु आइरहेका छन् । इपरमा स्मारक निर्माणको प्रक्रिया पूर्वराजदुत प्रमेस कुमार हमाल देखिनै प्रारम्भ...
नेपाली दुतावासको हालत : भएको सूचना गलत, मागेको सूचना दिन अस्विकार

सन्तोष न्यौपाने / बेल्जियम बेल्जियम स्थित नेपाली दुताबासको वेब साइट अझैसम्म संचालनमा आउन सकेको छैन । दुताबासको बिबिध जानकारी तथा नेपाल देशबारे सम्पूर्ण जानकारी बिगत लामो समयदेखि ठप्प छ । दुताबासले नविकरण गर्न चासो देखाए पनि तदारुकता...
बाढीपिडितलाई भनेर ब्यक्तिगत खाताबाट रकम

सापकोटा नरहरीको प्रतिक्रिया (फेसबूकमा) मित्र मलाई धेरै कुरा लेख्नु आवश्यक पनि छैन नजानेको कुरा अवगत गराउ ।कुनै पनि संस्था को वैक खाता सच्चालन गर्दा सो खाता प्रयोग कर्ता NRNA belgiu को कोषाध्यक्ष को हैसियत ले कार्ड होल्डर...
कति दयालु बेल्जियमका नेपाली महिला

गुल्मीको रुद्रबेणी बृद्धाआश्रमको लागि बेल्जियमवासी नेपाली दिदि बहिनीहरुले २ लाख बेसी रकम सहयोग गरेका छन । फेसबुकमा राखिएको सहयोग याचना स्वरुपको भीडियो देखेपछि यहाँ स्थित नेपाली नारी समाजको सक्रियतामा उक्त रकम संकलन भयको थियो । भिडियो फेसबुकमा...
टुटेका सपना जोड्ने एकीकृत क्रान्तिको बाटो
“लेभी, कार्यालयको नाममा ल्यापटप आदि इत्यादी बेल्जियमबाट फर्किँदा नमाग्ने नेता कम नै हुने गर्थे । बिप्लवले चाहिँ साथीहरुले टिकट किनिदिनु भएको छ । आउन जान भैगयो । यहाँ खान बस्न, यताउता जान तपाइहरुले व्यवस्था गर्नुभएको छ । त्यसैले...
बेल्जियमका कुकुरको चर्पी भित्र मानिस सुत्नुपर्ने कस्तो बाध्यता !

‘ल तपाईहरू कतै जानुस्, घुमघाम वा खानपिन गरेर आउनुस् । अब बस एक घण्टापछि मात्रै चल्छ । एक घण्टा बसको ढोका खुल्दैन बाहिरै बस्नुहोला ।’ ब्रसेल्सको स्टेशनमा झ्याप्प बस रोकेपछि चालक करायो । सेप्टेम्बरको पहिलो साता जानुपर्ने...
कार्यक्रमको जस एक्लै लिन खोज्दा नेपाल डे फुस्सा

सुजन खड्का / बेल्जियम बेल्जियमको रमणिय क्षेत्र लिग प्रान्तको बालोनीस्थित सोफँतेन (तातो पानीको छहरा) भन्ने ठाउँमा अक्टोबर दुइ देखि पाँचसम्म नेपाल मेला भयो । यो एउटा अति रमणिय पहाडी ठाउँ हो । नेपाल बेल्जियम मैत्री संघले यो...
नेपाली झण्डालाई बाटोघाटोमा लतार्न र घिसार्न पाइने कि नपाइने ?

रमेश कँडेल / ब्रुज, बेल्जियम नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्दै नकारात्मक पक्षहरुलाई उजागर गर्दै आईरहेको मान्छे हुँ म । यस बिचमा कसैले मलाई ‘ठिक लेख्नु भो’ भने । पेचिलो लेख्नु भो भन्नेपनि निस्किए । कोही कोही...


