बेल्जियम
बेल्जियममा नेपाली राजदूतको भूमिका : के भन्छन् त्यहाँका नेपाली ?

सन्तोष न्यौपाने/ बेल्जियम अप्रिल २७ तारिखका दिनमा उदघाटन कार्यक्रम राखिएको इपर स्मारक सरेर १६ जुलाई बनाइएको थियो । भूकम्पको असर दुताबास हुँदै स्मारकमापनि पर्न गयो । तर उदघाटन ५० जना जति नेपालीहरुको उपस्थितिमा गरियो । बिस्लेष्ण कर्ताका...
पत्रकारलाई धम्की : अरु जस्तो होइन, तमु समाजलाई नछुनु (अडियो सहित)

तमुसमाज बेल्जियमको कार्य समितिका दुर्गा गुरुङले टेलिफोन गरेर पत्रकार सन्तोस न्यौपानेलाई धम्की दिएका छन् । आज बिहानै सन्तोसलाई फोनबाट उनले धम्की दिएका हुन् । नेपालप्लसमा ‘भूकम्प पिडितका नाममा बोलेको सहयोग नदिने कोको परे बेल्जियममा ?” भन्ने...
भूकम्प पिडितको राहत : कमजोरी छोप्न अर्कै मेडियाबाट झुठो बिज्ञप्ती (अडियो सहित)

सन्तोष न्यौपाने/ बेल्जियम केहि दिन अघि बेल्जियम स्थित नेवारहरुको संस्था पासापुच बेल्जियमले भूकम्प पिडितहरुको लागि बोलेको रकम नदिएको भन्ने समाचार नेपालप्लसमा स्रोतको नामै किटान गरेर सम्प्रेषित भयो । त्यसपछि समाचारको खण्डन गर्दै सस्थाको गल्ति ढाकछोप गर्ने प्रयत्न...
भूकम्प पिडितलाई सहयोग गर्ने बेल्जियमको मनकारी मोर्चा

राजनीतिक संगठन भएपनि सधैं राजनीतिमै मात्रै सिमित हुँदैनन् राजनीतिक मोर्चा, दलका भात्री संगठनहरु । परवासमा रहेका नेपालीहरुलाई झन मन पोल्छ, मात्रिभूमीमा संकट पर्दा । तिनको झन झन भक्कानिन्छ जन्मथलोका दाजुभाई, दिदीबहिनीहरु बिपतमा पर्दा । तिनका मनहरु छिया...
बेल्जियमबाट भूकम्प पिडितलाई राहतको ओईरो

सन्तोष न्यौपाने / बेल्जियम नेपालमा भूकम्प पिडितहरुको लागि बेल्जिक सस्थाहरुले ६ लाख ५० हजार रुपिया प्रदान गरेका छन । बेल्जियमको ब्रुज सहरमा रहेको एभरेस्ट नेपाली समाज मार्फत उक्त रकम सहयोग गरेका हुन् । ब्रुज सहरमा रहेको हेमेल्सदैल...
बेल्जियमका मनका धनि लोक दाहाल

श्याम शर्मा / बेल्जियम ‘मामा मामा खत्तम भो ,नेपाल मा बर्बाद भो !लौन के गर्ने हो ? घर गाउँ सबै सखापै पारे जस्तो छ । भर्खरै म घर फोन गर्दै थिएँ सबै भाग्दै थिए । रुदै थिए...
नेपाललाई आर्थिक सहयोग बटुल्न बेल्जियमका नेपालीलाई भ्याइ नभ्याई

सन्तोष न्यौपाने/ बेल्जियम भूकम्पको पीडा नेपालमा मात्र होइन, युरोपियन मुलुकहरुमा बस्ने नेपालीमा पनि छ । यहाँ बस्ने नेपालीका आफन्त र परिवार सकुशल भएपनि भूकम्पले उनीहरुका भौतिक संरचनामा भने क्षती पुगेको छ । आफ्नो देशमा विपत्ति परेका बेला...
सिन्धुपाल्चोकका भूकम्प पीडितलाई बेल्जियमबाट मोर्चाको सहयोग

महाभुकम्पले अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको सागाचोक गाबिसको भिमटारका भूकम्पपीडितलाई नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमद्वारा संकलित राहत वितरण गरिएको छ । एक सय पचास बोरा चामल,आलु प्याज केटाकेटीहरुलाई कलम,विस्कुट र खेलौना वितरण गरिएको उक्त वस्ति माझीहरुको बाहुल्यता रहेको छ ।...
राजदूतले गरे नेपालको बेईज्जत : उद्घाटन अघिनै गोर्खा स्मारक ढलाईयो बेल्जियममा (अडियो सहित)

सन्तोष न्यौपाने र शेर बहादुर छन्त्याल / बेल्जियम प्रथम विश्वयुद्धमा बेलायती सेनाको पक्षमा लड्दा बेल्जियमको इपरमा विरगति प्राप्त गरेका नेपालीहरुको सम्झनामा बेल्जियमबासी नेपाली समुदायले स्मारक निर्माणको लागि स्पष्ट योजना सहित दावी गरेका थिए । तर त्यसलाई लत्याएर जनभावनाको पूर्ण...



