बेल्जियम

कलाकारिताका नाममा नक्कली कागज बनाउँदै यि हुन् महिला ठग्ने बेल्जियमका ठग

मार्च १०, २०१६

कलाकार हुँ भन्दै परिचय दिने प्रकाश अर्याल बेल्जियमको ब्रुज शहरमा बस्छन् । कामधामको नाममा भाँडा माझ्छन् । उनको कमाई राम्रै हुन्छ । धेरै समय फेसबूकमा बस्छन । अनि राम्रा र फसाउने खालका केटि खोजेर साथी बनाउँछन् ।...

एसेन्टा मेलामा मानव तस्करी काण्ड : पैसा खाएर भिसा दिएकाहरुको नाम यसरि लुकाईयो

मार्च १०, २०१६

सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर अर्जुन श्रेष्ठले मानव तस्करी गरेको विषय फेरि बल्झियो । त्यसपछि आफू त्यसमा संलग्न नरहेको भन्दै...

मानव तस्करी काण्डले एन आर एनमा रडाको : पदको दुरुपयोग र छानबिन समितिलाई बाधा पारेको भन्दै शेष घले समक्ष उजूरी

मार्च ३, २०१६

मानव तस्करी र अनियमितताको प्रसंगले यतिखेर एन आर एन ए भित्र रडाको मच्चिएको छ । तानातान र दबाब छ । तर्कबितर्क, पक्ष बिपक्ष र दबाब स्रिजना भएको छ । एन आर एनको केन्द्रिय नेत्रित्वकर्तामाथिनै मानव तस्करी गरेको आरोप...

नेपालप्लस प्रभाव : एन आर एन केन्द्रिय सचिव बिरुद्द मानव तस्करिको उजूरी, छानबिन समितिमा खोजबिन शुरु

मार्च ३, २०१६

यतिखेर बेल्जियममा त हल्लखल्ला छ नै । एन आर एन ए केन्द्रमा पनि भुइँचालो गए जस्तो भएको छ । त्यो हल्लीखल्ली नेपालप्लसले बिगतमा लेखेको समाचारले गराएको हो । मानव तस्करी गरेको भन्दै नेपालप्लसले लेखेको समाचार र अडियोलाई...

युरोपको पूँजीवादी देशमा नेपालको जनयुद्द दिवश ?

फ्रेब्रवरी १६, २०१६

बेल्जियम युरोपको पूँजिवादी देश । युरोपका अधिकांश मुलुक पूँजिवादी । बेल्जियमको ब्रसेल्स युरोपेली परिषदको राजधानी, केन्द्र । यहि देशमा कति छन् र नेपाली ? त्यस मध्येपनि नेपालमा भएको माओवादी जनयुद्द दिवश ? अचम्म लाग्छ नी ! तर...

खाँचो फूटको होइन क्रान्तिकारी ध्रुविकरणको

फ्रेब्रवरी ३, २०१६

– प्रेम पाठक / बेल्जियम जब नेपालमा जनयुद्ध चलिरहेको थियो, युरोपमा यसको प्रभाब यहाँका प्रबासी नेपालीहरुले सक्दो सहयोग गरे । चाहे नेपाली बीचमा होस् वा युरोपियनहरुका बीच  । कार्यशैली भूमिगत थियो यतापनि ।  प्रभाव भने बढ्दो थियो...

मानव तस्करी हुनथालेपछि कलाकार संघबाटै राजिनामा

जनवरी २६, २०१६

युरोपमा धेरै संघ संस्था छन् ।व्नारा सबैका मानव धर्म, परोकार र कलाकारको श्रीब्रिद्दी छ । कलाकारका संस्था त झन कति छन् कति । जिल्लाका नामै पिच्छे हुन थालिसके । यस्सो कर्यक्रमपनि गर्छन् । कलाकारहरुलाई जमघट गराउँछन् ।...

आदीवासी जनजातिको चाडपर्वको महत्वलाइ कसरी वुझ्ने ?

जनवरी १०, २०१६

—रामवहादुर गुरुङ्ग / बेल्जियम आआफ्नो देशको धार्मिक तथा सांस्कृतिक आस्था र मान्यताहरु हुन्छन । सोही अनुशार ती देशका जनताले आ आफ्ना चाढपर्व मनाउने गर्दछ । त्यो मनाउंने तरिकाहरु राज्यको स्वरुपमा भरपर्ने गर्दछ । वहुजाति,वहुधार्मिक तथा वहुसांस्कृतिक देश नेपालले...

नेपालमा भूकम्पपछिको अवस्था – मोर्चा र वर्कर्स पार्टीको बेल्जियममा संयुक्त कार्यक्रम

डिसेम्बर १६, २०१५

प्रेम पाठक / बेल्जियम बेल्जियममा सधैं नेपालीका कार्यक्रम सुनिन्छन् । कलाकार आएको । नाचगान गरेको । चौरमा गएर मासु पोलेर खाएको । तिज र जनै पूर्णीमामा सम्म मनाएको । बौद्दिक, नेपालबारे बिदेशीलाई जानकारि दिने । नेपालको अवस्थाबारे...

घाइतेको उपचारका लागि जनप्रगतिशील मोर्चाद्वारा संकलित रकम हस्तान्तरण

नोभेम्बर ७, २०१५

शेर बहादुर छन्त्याल नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम र नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीको पहलमा संकलित रकम जम्मा ८५० यूरो सडक दुर्घटनाका घाइतेहरुलाई हस्तान्तरण गरिएको छ । उनीहरु लामो समय देखी अस्पातलमा उपक्षर गरिरहेका छन् ।...

1 4 5 6 7 8 30