बेल्जियम

बेल्जियमका नेपाली राजदूत अख्तियारको फन्दामा

अक्टोबर २, २०१५

शेरबहादुर छन्त्याल / बेल्जियम बेनेलक्सका लागि नेपाली राजदूतावासका राजदूत राममणी पोख्रेल अख्तियारको फन्दामा परेका छन् । अख्तियारले राजदूतलाई अनुसन्धानको क्रममा राखेको छ । आर्थिक अनियमिताको उजुरीको आधारमा राजदूत राममणि पोखरेललाई छानबिनको लागि सम्बन्धित विभागमा पत्राचार गरिसकेको छ...

युरोपमा अन्तर्क्रिया: सहभागि भन्दा पत्रकार धेरै

सेप्टेम्बर २३, २०१५

हिजो नेपाल पत्रकार महासंघ युरोप च्याप्टरले अन्तर्क्रिया कार्यक्रम आयोजना गर्यो, बेल्जियममा । युरोपका बिभिन्न देशबाट एन आर एनको केन्द्रिय निर्वाचनमा उमेदवारी दिएका उमेदवारहरुसित खुल्ला अन्तर्क्रिया भन्दै एफ एनजे युरोपले पत्रनै काटेको थियो । तर कार्यक्रम लज्जास्पद बन्यो...

माईतीको झल्को मेटाउन बेल्जियममा तिजको चटारो

सेप्टेम्बर १४, २०१५

सन्तोष न्यौपाने/ बेल्जियम बेल्जियममा रहेका नेपाली दिदि बहिनीहरुमा तिजको रौनकता बढदै गएको छ । यहाँको नेपाली समजमा  तिज आउनु अगाडि देखि नै दर खाने र खुवाउने प्रचलन रहँदै आएको छ । बेल्जियममा एक दशक भन्दा बढि समयदेखि...

‘बेल्जियममा नेपाल हाउस बनाउने योजना अगाडि बढ्छ’

सेप्टेम्बर ४, २०१५

बेल्जियममा नेपाल हाउस बनाउने योजना अगाडि बढ्छ-संयोजक, राधाकृष्ण अधिकारी-जयन्तु सक्रितम तथा नेपाल हाउस परियोजना ठिक चार वर्ष अगाडी बेल्जियमको लुभेन सहरमा भागवतज्ञान महायज्ञ सम्पन्न भएको थियो। यूरोप भरिका नेपालीहरुको उपस्थित उक्त कार्यक्रमको लक्ष्य थियो, बेल्जियमवासी नेपालीहरुको लागि...

कँडेलजी कलमसित यति तर्सिने र आर्काका पक्षमा यति वकालत किन ?

अगस्ट १५, २०१५

सन्तोष न्यौपाने / बेल्जियम ‘कोठामा चुक्कुल लगायर ३६५ दिनमा ३६६ दिन एन आर एनलाई गालि गर्नेले अरुको पोस्टरलाई गंरकानुनि रुपमा क्रप गर्न वा तोडमोड गर्न पाइँदैन भन्ने कुराको ज्ञान नभएको होकि के हो । पागलको चर्तिकला ।’...

नावालकको नामपनि एन आर एन बेल्जियमको सूचीमा, अन्य मतदाताको सूचीपनि भद्रगोल

अगस्ट ११, २०१५

सन्तोष न्यौपाने / बेल्जियम एन आर एनको सदस्य बन्न कति उमेरको हुनुपर्ला ? पक्का पनि १८ वर्षको हुनुपर्दछ । एन आर एनको विधानले पनि यहि नै भनेको छ । तर बेल्जियम एन आर एनको भर्खरै निकालेको डाटालाई...

एन आर एन बेल्जियमको निर्वाचन : बिवादितको बर्चस्व, स्वच्छ छबीको खाँचो

अगस्ट ६, २०१५

सन्तोष न्यौपाने / बेल्जियम गैर आवसिय नेपाली संघ बेल्जियम (एन आर एन बेल्जियम) को निर्वाचन आगामि तिन सातापछि हुन गइरहेको छ । एन आर एन बेल्जियम निर्वाचन आयोगका बोधराज पौडेलले भर्खरै निकालेको जानकारि अनुसार २०४८ पंजिकृत सदस्य...

एन आर एन बेल्जियममा अध्यक्षका तिन प्रत्यासी, को कस्तो ?

अगस्ट ५, २०१५

कमल जोशी / बेल्जियम एन आर एन बेल्जियमको निर्वाचन नजिकिदै गर्दा बेल्जियममाचर्चा बढेको च । नेत्रित्वका लगि साझा प्रयास भन्दै दिनदिनै  बैठक र सहमतिको लागि प्रयास गरिरहेका छन । अहिले सम्म भएका पंजीकृत सदस्य र त्यसमा आबद्दहरुको...

द्वन्द पिडितलाइ उठाएको रकम जनसंपर्क समितिले गर्‍यो हिनामिना

जुलाइ २८, २०१५

नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा आर्थिक रुपमा विपन्न रहेका द्वन्द्व प्रभावित बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्य अनुरुप उठाएको आर्थिक संकलन दुरुपयोग गरेको भेटिएको छ । समितिले जुन उद्देश्यकालागि कार्यक्रम गरेको...

बेल्जियममा गोर्खा स्मारक, किन ढाँट्यो दुतावासले ? कति भयो भ्रस्टाचार ?

जुलाइ २३, २०१५

सन्तोष न्यौपाने / बेल्जियम बेल्जियमस्थित नेपाली दुताबासले गत बिहिबार पहिलो विश्वयुद्दमा युरोप आएर लड्दा बिरगती पाएका नेपाली सेनाको स्मरणमा बनाएको गोर्खा स्मारकको उद्घाटन गरेको छ । उक्त कार्यक्रम बेलुका ७ देखि ७ ३० बजे राखिएपनि दुतावासले आफना निकट...

1 5 6 7 8 9 30